• दुबइमा रहेका प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

    काठमाडौं : जलवायु सम्बन्धी संयुक्त राष्ट्रसंघको कोप २८ सम्मेलनमा सहभागी हुने क्रममा युएइको दुबइमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । भेटवार्तामा भारतीय प्रधानमन्त्री मोदीले गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भुकम्पबाट पुगेको क्षति...

  • एमाले-पहिचानवादी मुठभेडको सम्भावना

    ८२ प्लस ३ सांसदलाई पूर्वी पहाडी जिल्ला प्रवेश गर्न नदिने पहिचानवादीको चेतावनी विराटनगर : नेकपा एमालेले मंसिर १४ गते (बुधबार)देखि सुरु गरेको मध्यपहाडी संकल्प यात्रालाई अवरोध गर्ने पहिचानवादीको तयारीले मुठभेडको सम्भावना बढेको छ । प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिले यस्तो तयारी गरेको हो । संघर्ष समितिका ...

  • माङसेबुङमा माओवादीको अभियान समिक्षा

    इलाम : इलामको माङसेबुङ गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को जारी 'जनतासँग माओवादी विशेष रुपान्तर अभियान' को समिक्षा गरिएको छ । पार्टीले गत १६ भदौदेखि सुरु गरेको अभियान अन्तरगत माङसेबुङ गाउँपालिकाको समिक्षा गरिएको हो । माओवादी केन्द्र गाउँ समिति अध्यक्ष पृथीमान जवेगूको अध्यक्षता र केन्द्रीय सदस्य एवम् इलाम इन्चार्...

  • माई नगरपालिका-८ मा माओवादीको टोल समिति

    इलाम : इलामको माई नगरपालिका ८ मा नेकपा (माओवादी केन्द्र) को टोल समिति गठन भएको छ । जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तरगत सो वडाको चेपेखोलामा टोल समिति गठन भएको छ । मनकुमार चौहनको अध्यक्षतामा १३ सदस्यीय टोल समिति गठन भएको हो उपाध्यक्षमा मदन नेम्बाङ, सचिवमा नरवीर राई, कोषाध्यक्षमा सविना फागो चयन भएका छन् । ...

  • रास्वपाको उपसभापति बने स्वर्णिम वाग्ले

    इलाम : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्वर्णिम वाग्लेलाई उपसभापति बनाएको छ। महोत्तरीमा जारी बैठकले वाग्लेलाई उपसभापति चयन गरेको हो। यस्तै, रास्वपाले दुई जना सहमहामन्त्री थपेको छ। सहमहामन्त्रीमा सुमना श्रेष्ठ र विपिन आचार्य चयन भएका छन्। संसदीय दलको उपनेता रहेका विराजभक्त श्रेष्ठलाई सचिवालय सदस्य बनाएको छ।  ...

  • जनता समाजवादी पार्टीका नेता नेम्बाङद्वारा पार्टी परित्याग

    इलाम : जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य भूपेन्द्र नेम्बाङले पार्टी परित्याग गरेका छन् । आफू जनता समाजवादी पार्टीको समर्थक समेत रहन नसक्ने व्यहोराको पत्र जसपाको केन्द्रीय कार्यालयमा पठाउँदै नेम्बाङले पार्टी परित्याग गरेका हुन् । नेम्बाङ जनता समाजवादी पार्टी (तत्कालीन संघीय समाजवादी फोरम) प्रदेश १ ...

  • जसपा लिम्बुवान राष्ट्रिय समितिको अध्यक्षमा लावती

    पाँचथर : जनता समाजवादी पार्टी नेपाल लिम्बुवान राष्ट्रिय समितिको अध्यक्षमा जेन्टल लावती (डम्बर) चयन भएका छन् । शनिबार पाँचथरमा भएको पुनर्गठन कार्यक्रमले लावतीको नेतृत्वमा ३५ सदस्यीय लिम्बुवान रास्ट्रीय समिति गठन भएको हो । समितिको उपाध्यक्षत्रयमा एविराज आङदेम्बे, सन्जय मेवाहाङ राई, अग्नी माया मेचे, मुख्यसचिवमा केदार ...

  • प्रधानमन्त्री दाहाल नसच्चिए माइतीघरमा ल्याएर पछार्ने बस्नेतको चेतावनी

    काठमाडौं :नेकपा एमालेका नेता महेश बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नसच्चिए उनलाई प्रधानमन्त्रीको कुर्सीबाट माइतीघर वा तीनकुनेमा ल्याएर पछार्ने चेतावनी दिएका छन्। राजधानीको तीनकुनेमा आयोजित विरोध सभामा एमालेको युवा संघको संयोजक समेत रहेका बस्नेतले यस्तो चेतावनी दिएका हुन्। ...

  • राष्ट्रियसभा सदस्य निर्वाचन मिति तोक्न सरकारलाई परामर्श

    काठमाडौँ : निर्वाचन आयोगले आगामी फागुन २० गते समाप्त हुने राष्ट्रियसभा सदस्यको निर्वाचन आगामी माघ ११ गते बिहीबार गर्ने गरी मिति तोक्न आज नेपाल सरकारलाई परामर्श दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आयोगका पदधिकारीले भेटेर उक्त परामर्श दिएको र प्रधानमन्त्री दाहालले आयोगको सिफारिसअनुसारकै मितिमै हुने गरी...

  • माओवादीसँग एकता गर्न नेपाल समाजवादी पार्टीले बनायो समिति

    काठमाडौं : नेपाल समाजवादी पार्टीले अध्यक्ष बाबुराम भट्टराईको नेतृत्वमा पार्टी एकता संयोजन समिति गठन गरेको छ । बुधबार पार्टी केन्द्रीय समितिको चौथो बैठकले अध्यक्ष भट्टराईको संयोजकत्वमा अर्का अध्यक्ष महिन्द्र राय यादव, सहध्यक्ष गंगानारायण श्रेष्ठ, उपाध्यक्ष दुर्गा सोव, महासचिव रमेशप्रसाद यादव, कार्यकारिणी सदस्य जनकराज...