इलाम : इलाम सदरमुकामस्थित चोक बजारमा निमार्ण गरिएको चिया मजदुरको मुर्ति अनावरण गरिएको छ । विहीबार एक कार्यक्रमका बीच इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत र उपप्रमुख सुशिला नेम्बाङले महिला मजदुरले चिया टिप्दै गरेको मुर्ति अनावरण गरेका हुन् । विक्रम सम्बत १९२० मा इलामका बडाहाकिम गजराज सिंह थापाले चिया रोपन सुरु गरेका ...
पर्यटन
-
-
गुगल पोइन्टमा साइकलिन मार्गको डिपिआर तयार हुँदै
रोङ : जिल्लाको रोङ गाउँपालिका वडा नम्बर ३ को हाँसपोखरीबाट शुरू भएर गुगल पोइन्ट (भूमापन विन्दु) हुँदै झण्डीडाँडासम्मको साइकलिन मार्गको विस्तृत परियोजन अध्ययन (डिपिआर) सर्वेक्षण सम्पन्न भएको छ । रोङ गाउँपालिकाका अध्यक्ष शमशेर राई सहित गाउँपालिकाका ओभरसियल स्थानीय बुद्धिजीवीहरू दुर्गा निरौला, राजिव राई, नरेश खड्का लगाय...
-
इलाम बजारमा मूर्तिको मनमोहकता
इलाम : इलाम बजारका चोक–चोकमा राखिएको मूर्तिले बजारको सौन्दर्य बढाएको छ । इलाम नगरपालिकाले राष्ट्रिय विभूति र अन्य चर्चित व्यक्तित्वको मूर्ति स्थापना गरेपछि कला र संस्कृतिको प्रवर्द्धनमात्र भएको छैन, मूर्ति हेर्ने र बजार घुम्न आउनेको संख्या पनि बढ्दै जान थालेको छ । यसरी चोक–चोकमा राखिएको प्रतिमाले यहाँको सौ...
-
श्रीअन्तुमा झुल्के घामहेर्ने पर्यटकको ओइरो
इलाम : रेशमैको पछ्यौरी अल्झेछ जंगली काँडैमा झुल्के घाम हेर्न कान्छी जाऊ अन्तु डाँडैमा हो यो गीतले भने जस्तै झुल्के घाम हेर्न श्रीअन्तुमा यतिबेला पर्यटकको ओइरो नै लाग्ने गरेको छ । कोरोना कहरका कारण लामो समयको लकडाउन र इलामको मौसम साथ खुलेसँगै जिल्लामा पर्यटकको आगमनमा बृद्धि भएको छ । झरी पछि खुलेको आकाससँग...
-
काग सम्मेलन इलाममा
इलाम : कलाकार रमेश दुलालले १७ औँ काग सम्मेलन इलाममा गरेका छन् । इलाम घर भएका दुलालले आफनो जन्म भुमि इलाममा यमपञ्चकको पहिलो दिन अथवा काग तिहारको अवशर पारेर काग सम्मेलन गरेका हुन । यमपञ्चकको पहिलो दिन शुक्रबार घरघरमा कागको पुजा गरि यो पर्व मनाइएको छ । सरकारले कोरोना लागेका सम्पुर्ण नेपालीहरुको निशुल्क उपचार गर्नुपर्ने ...
-
इलामका पर्यटकीय क्षेत्रहरु भरिभराउ
इलाम : हिउँदको सिजन सुरु भएसँगै आकाश खुलेको मौकामा इलामका बिभिन्न पर्यटकिय क्षेत्रमा पर्यकहरुको आवागमन बडेको छ । लामो समयको लडडाउन खुलेर यातायत संचालनमा आएपछि जिल्लाको सदरमुकाम इलाम बजार सहित सुर्योदय नगरपालिकाको कन्याम,श्रीअन्तु सन्दकपुर गाँउपालिकाको सन्दकपुर डाँडा,माइपोखरी माईजोगमाईको थुम्केरानी, मेग्मा, तुम्लिङ दे...
-
सुकेपोखरी पर्यटकको रोजाइमा
इलाम : इलाम र पाँचथरको संगम स्थलमा पर्ने सुकेपोखरी अहिले पर्यटकको रोजाइ बनेको छ । फुर्सदको समयमा होस् वा चाडबाडको मौसममा घुम्न निस्किनेहरूको रोजाइमा लामो दूरीको ट्रेकिङ र होमस्टे पर्ने गर्दछ । होमस्टेमा फरक गाउँको फरक परिवेश, खानपान, जीवनशैली बुझ्ने अवसर पाइन्छ । लोकल कुखुुरा, खसी, बोकाको मासुदेखि सेल रोटी, स्था...
-
गाउँपालिका अध्यक्ष सहितको टोली सूर्योदय हेर्न भू-मापन डाँडामा
रोङ : इलाम जिल्लाको सूर्योदय नगरपालिका र रोङ गाउँपालिकाको बीचमा रहेको नेपाल सरकार नापी विभागको भू-मापन विन्दु रहेको डाँडाबाट सूर्योदयको दृश्य अवलोकन गर्न रोङ गाउँपालिका अध्यक्ष शमशेर राई हितको रोङ बासी र सूर्योदय नगरपालिका ६ हर्कटेबासी सो डाँडा पुगेका छन् । पर्यटकीय स्थल तथा धार्मिक स्थल पाथिभरा मन्दिर र पर्यटकीय स...
-
पर्यटकहरु आउन थाले
इलाम : हिउँद सिजन सुरु भएसँगै आकाश खुलेको मौकामा माईजोगमाईको थुम्केरानी, मेग्मा, तुम्लिङ र सन्दकपुर गाँउपालिकाको जौबारी टङलु, सन्दकपुर, माईपोखरी र अन्य ठाउँहरुमा घुम्न र सुर्योदय हेर्न पर्यटकहरु आउने क्रम सुरु भएको छ । माइजोगमाई गाउँपालिका ६ प्याङको थुम्केरानीमा सुर्य उदाएको हेर्न आउने स्थानीय र अन्य गाउँपालिका बाहि...
-
झण्डीडाँडा सूर्योदयको दृश्यावलोकन गर्ने मुख्य गन्तव्य बन्दै
रोङ : जिल्लाको रोङ गाउँपालिका वडा नम्बर ६ जिर्मले रम्भ्याङस्थित झण्डीडाँडा सूर्योदयको दृश्यालोकन गर्ने प्रमुख स्थल बन्दै आएको छ । धजेडाँडा र गाजलेडाँडाले पनि प्रख्यात झण्डीडाँडाबाट सूर्योदय, सूर्यास्त, कञ्चनजंघा हिमाल, कन्याम चियाबगान, पाथिभरा मन्दिर, झापाका समथर भू-भाग, भारतका धेरै प्रान्त र भुटानका केही भागको दृश्...
- « Previous Page
- 1
- …
- 29
- 30
- 31
- 32
- 33
- …
- 59
- Next Page »











































