इलाम : दुर्लभ शालिग्राम पाइने विश्वकै एकमात्र यो नदीसँग हिन्दु धर्मालम्बीकालागि अत्यन्तै ठूलो सांस्कृतिक महत्व रहेको छ । यो नदी क्षेत्र नित्य स्नानदेखि पूजा पाठ, दाहसंस्कार, तर्पण र श्राद्घ गर्न अत्यन्तै पवित्र मानिन्छ । किनारामा मुक्तिनाथदेखि देवघाटसम्मका दर्जनौ पवित्र धार्मिक स्थल छन्, जहाँको एक पटक ...
पर्यटन
-
-
पर्यटकको पर्खाइमा इलाम
इलाम : कोरोना कहरका कारण सुस्ताएको पर्यटकीय क्षेत्रलाई पुरानै लयमा फर्काउन इलामेलीहरु जुरर्मुराउन थालेका छन् । इलामका आशलाग्दा पर्यटकीय क्षेत्रहरु बिस्तारै ओझेलमा पर्न थालेपछि यहाँका स्थानीय बासिन्दा आफै संरक्षणमा जुटेका हुन् । स्थानीय बासिन्दाको पहलमा देउमाइको प्राकृतिक पोखरीको संरक्षण गरीएको छ भने भने र...
-
रेडपान्डा क्षेत्रमा नपस्न अपिल
ताप्लेजुङ : रेडपान्डा पाइने जंगल क्षेत्रमा असोजसम्म प्रवेश नगरिदिन संरक्षणकर्मीले अपिल गरेका छन् । दुर्लभ वन्यजन्तु रेडपान्डाले सन्तान जन्माउने र हुर्काउने समय भएकाले जंगल क्षेत्रमा प्रवेश नगरिदिन अपिल गरेका हुन् । तीनजुरे मिल्के जलजले क्षेत्रअन्तर्गत संखुवासभाको मिल्केभन्ज्याङ नजिक जंगलमा क्यामेरा ट्र्यापमा परेको र...
-
नेपालमा घट्दो दरमा पर्यटक संख्या
नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत रहेको पर्यटन विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार सन् २०२० मा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको औसत बसाई अवधि १५. ०१ दिन रहेको छ । यसरी हेर्दा धेरैपछि (लगभग २४ वर्षपछि किनभने, सन् १९९६ मा पनि १५.१ दिन रहेको थियो ।) नेपाल आएका विदेशी पर्यटकको औस...
-
पर्यटकको पर्खाइमा कोसेली बजार
इलाम : इलाम र पाँचथरको सिमावर्ती राँके बजार अहिले पर्यटकको पर्खाइमा रहेको छ । कोसेली बजारका रूपमा स्थापित हुँदै गएको राँके कोरोनाका कारण यातायत ठप्प हुदा सुनसान मात्र देखिएको छैन मेची राजमार्गको सडक पेटीमा राखिएको राता अकबरे खुर्सानीले भरिएका बट्टा, पोका–पोकामा सजिएका नौनी घ्यु, र टुक्रा पारेर नाङ्लोमा फिँजाइएका छुर्...
-
सामाजिक संजालमा चम्कियो कन्याम
इलाम : नेपालका २० उत्कृष्ट घुम्नैपर्ने पर्यटकीय गन्तब्यमा समेटिएको इलामको कन्यामले थप स्वरुप बदलेको छ । नागबेली र मिलेका डाँडामा फैलिएको चियाबारी बीचमा रहेको मेची राजमार्गको थप स्तरोन्नती भएपछि कन्यामले स्वरुप बदलेको हो । सूर्योदय नगरपालिका र सडक डिभिजन कार्यालय, इलामको लगानीमा सडक फराकिलो बनाइ चिरिच्याट्ट बनाएपछि कन...
-
सगरमाथाको नाम, उचाई र ख्याती
सामान्यतया नेपाली भाषामा सगरमाथा भनिने हिमाल विश्वकै अग्लो हिमाल भएकोले यसको ख्याति पर्वतारोहीहरुका लागि मात्रै नभएर विश्वभरिकै सार्वसाधारण नागरिकहरुमाझ पनि उत्तिकै रहेको छ । त्यसैले त वर्षेनी सयौं विदेशी पर्वतारोहीहरु लाखौं अमेरिकी डलर खर्च गरेर र आप्mनो अमूल्य जीवनको पर्वाह नगरी जीवनमा एकपटक जसरी भए पनि सगरमाथा अर्था...
-
पर्यटक तान्दै पाटेनागी–कुइभिर
इलाम नगरपालिकाकै अग्लो डाँडो पाटेनागी र नजिकै रहेको कुइभिरले पर्यटक आकर्षित गर्दैछन्। कच्ची सडकसमेत पुगेपछि यहाँ दिनहुँ घुम्न आउनेको संख्या बढिरहेको छ। इलाम र देउमाई नगरपालिकाको सीमा बाघखोरबाट ७ किलोमिटरमा पुग्न सकिने पाटेनागीको उच्च भाग ३ हजार ४२ मिटरमा पर्छ। यहाँबाट उत्तरमा दर्जनौं हिमशृंखला, टाढा–टाढा...
-
पर्यटक तान्दै ‘हल्लिने ढुंगा’
इलाम : पहरामाथि अडिएको विशाल ढुंगा कान्छी औंलाले हल्लाउन सकिन्छ भन्ने सुन्दा अनौठो लाग्न सक्छ । तर माङसेवुङ गाउँपालिकाको माङमालुङमा रहेको एक ढुंगाले सबैलाई यस्तै अचम्मित बनाइरहेको छ । अर्को ठूलो ढुंगामाथि अडिएको उक्त ढुंगा सदीयौंदेखि यस्तै अवस्थामा रहेको स्थानीय बताउँछन् । ‘कति भूकम्प आए गए, पल्टाउने कोसिस गरे तर ढु...
-
आमाहरुको बुढेसकालमा श्रीअन्तु पुग्ने रहर आमा समूहले पुर्यायाे
माङसेबुङ : "घुमेर त समय पाे खेर जान्छ" काम नगरी खान पाइन्दैन । "घुम्ने" शब्द सुनेपछि यसाे भन्ने ६०-७० उमेरका आमाहरुले बुढेसकालमा पहिलाेपल्ट श्रीअन्तु घुम्ने अवसर पाएका छन् । हुन त उनीहरुले नयाँ ठाउँ पहिलाे पटक पुगेका र घुमेका हाेइनन् । आफ्नाे जीवनकालमा धेरै ठाउँ पुगेकाे बताउने यिनीहरुले तर घुम्नकै लागि भने ती ठाउँ ...
- « Previous Page
- 1
- …
- 27
- 28
- 29
- 30
- 31
- …
- 59
- Next Page »










































