• जिल्ला भित्रने पर्यटकको संख्यामा भारी गिरावट

    इलाम : कोरोना माहामारीका कारण पछिल्लो समय इलाम भित्रने पर्यटकहरुको संख्यामा भारी गिरावट आएको छ । जिल्ला दर्जनौं पर्यटकीय स्थलहरु भएपनि घुम्नका लागि जिल्लाबाहिरबाट आउनेको संख्या बर्सेनि घट्दो क्रममा रहेको पाईएको हो । झापाबाट मेची राजमार्गको इलाम प्रवेशद्वारमा रहेको पर्यटन सूचना केन्द्र जोरकलस रोङको तथ्याङ्क अनुसार क...

  • पर्यटकको पहिलो रोजाइ इलाम

    इलाम : पहाडी शृंखला, प्रकृतिले टप्पटप्प डाँडा टिपेर राखेको जस्तो प्राकृतिक सम्झनाहरू मनभित्रै पस्ने सुन्दरताको ठाउँ हो इलाम । नेपालकै प्रमुख पर्यटकीय गन्तव्यमध्ये उत्कृष्ट गन्तव्यहरूले भरिपूर्ण छ इलाम । पहाडकी रानी, झुल्केघाम र चियाबारीको जिल्ला आदि नामले चिनिने इलाम भौगोलिक बनोट, जैविक विविधता, धार्मिक क्षेत्र, ...

  • कोराना महामारीले इलामको पर्यटन क्षेत्र प्रभावित

    इलाम : विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट इलाम पनि अछुतो रहन सकेन । हजारैं संक्रमित भए, सयौंले ज्यानै गुमाए भने हजारौंले रोजगारी गुमाए । स्वास्थ्य कार्यालय इलामको पछिल्लो तथ्याङ्क अनुसार जिल्लामा छ हजार नौ सय ६० जना कोरोना संक्रमित भए । जसमध्ये एक सय ४६ जनाको ज्यान नै गयो । एक सय ४९ जना अहिलेपनि कोरो...

  • इलाममा फागुन ११ देखि तारा एअरको नियमित उडान, एकतर्फी भाडा ९ हजार

    इलाम : इलामको फाल्गुन्द सुकिलुम्बा विमानस्थलमा फागुन ११ गतेदेखि हप्तामा दुई उडान हुने भएको छ । यती एअरलाइन्सको भगिनी संस्था तारा एअरले हप्तामा दुई वटा उडान गर्ने जनाएको छ । निर्माण प्रक्रिया थालेको २० वर्षपछि सुकिलुम्बा विमानस्थलमा तारा एअरले हरेक आइतवार र बिहीवार काठमाण्डाैदेखि सुकिलुम्बा उडान भर्न लागेको तारा एअरक...

  • सन्दकपुर गाउँपालिकाद्वारा २० वर्षे पर्यटन गुरुयोजना निर्माण शुरु

    इलाम : तेस्रो मुलकका पर्यटकको आकर्षणको केन्द्र रहेको इलामको सन्दकपुर गाउँपालिकाले २० वर्षे पर्यटन गुरुयोजना निर्माणको काम शुरु गरेको छ । गाउँपालिकाभित्र रहेका पर्यटकीय स्थलको व्यवस्थित विकासका लागि गुरुयोजना निर्माणको काम शुरु भएको हो । तेस्रो मुलकका २ लाख भन्दा बढी पर्यटकको भ्रमण गराउने इलामको सन्दकपुर गाउँपालिका...

  • कृषि र पर्यटन क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड

    इलाम : इलाममा पर्याप्त सम्भावना भएर पनि उचित लगानीको अभावमा आर्थिक अवस्था चलायमान बनाउन नसकिएको सरोकारवालाहरुले बताएका छन् । मंगलबार इलाम सदरमुकाममा आयोजित जिल्लामा लगानीको अवसर र चुनौती सम्बन्धी गोलमेचका वक्ताहरुले इलाम कृषि र पर्यटन क्षेत्रमा प्रसस्त सम्भावना रहेको बताउँदै त्यस क्षेत्रमा लगानी गर्नुपर्नमा जोड दिए...

  • फिक्कल–नयाँबजार कालोपत्रे भएपछि आन्तरिक तथा बाह्य पर्यटक बढ्ने विश्वास

    इलाम । लामो समयपछि इलामको फिक्कल–नयाँबजार सडक कालोपत्रेको काम सुरु भएको छ । भारतको सीमा क्षेत्र जोड्ने सडक कालोपत्रे सुरु भएपछि स्थानीय खुसी भएका छन् । यो सडक कालोपत्रे भएपछि आन्तरिक तथा बाह्य पर्यटक बढ्ने विश्वास गरिएको छ । तीनवटा स्थानीय तहका बासिन्दा प्रत्यक्ष लाभान्वित हुने भएपछि यो सडक कालोपत्रेको काम सुर...

  • पाटेनाँगीमा हिउँ खेल्नेको भीड (फोटो फिचर)

    इलाम : इलामको उच्च पहाडी भूभागमा हिउँ परेको छ । इलाम नगरपालिका ३ पुवामझुवाको माथिल्लो भूभाग पर्यटकीय क्षेत्र पाटेनाँगीमा हिमपातसँगै हिउँ खेल्नेकाे घुइँचो लागेको छ । अहिले हिउँ परेपछि यो क्षेत्र मनोरम देखिएको छ । हेर्नुहोस् पाटेनाँगीको मनोरम दृष्यहरु : ...

  • माङसेबुङ गाउँपालिका इलामको वृत्तचित्र सार्वजनिक (भिडियो सहित)

    इलाम : इलामको माङसेबुङ गाउँपालिकाको वृचतित्र (डकुमेन्ट्री) सार्वजनिक भएको छ । वृतचित्रमा माङसेबुङ गाउँपालिकाको विकास, समृद्धि, ऐतिहासिक, प्राकृतिक, धार्मिक र पर्यटकीय क्षेत्र एवम् सामाजिक-सांस्कृतिक अवस्थाको चर्चा गरिएको छ । वृतचित्र 'नयाँ बुलन्द अनलाइन टिभी' युट्युबमा अपलोड गरिएको छ । बुलन्द मल्टिटेक्निकल मिडिया प्र...

  • पर्यटन प्रवर्द्धनका लागि ‘प्रथम तेह्रकुने सिमसार महोत्सव २०७८’ सुरु, मुख्यमन्त्रीद्वारा उद्घाटन

    इलाम : पर्यटन प्रवद्र्धनका लागि इलामको माई नगरपालिका १ स्थित तेह्रकुने सिमसार क्षेत्रमा ‘प्रथम तेह्रकुने सिमसार महोत्सव–२०७८’ सुरु भएको छ । भौगोलिक र जैविक विविधताको दृष्टिकोण महत्वपूर्ण मानिएको तेह्रकुनेमा सुरु भएको महोत्सवको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले गरेका छन् । महोत्सव उद्घाटन गर्दै मुख्यमन...