माङसेबुङ गाउँपालिका इलामको वृत्तचित्र सार्वजनिक (भिडियो सहित)

  नयाँ बुलन्द  402 पटक हेरिएको

इलाम : इलामको माङसेबुङ गाउँपालिकाको वृचतित्र (डकुमेन्ट्री) सार्वजनिक भएको छ ।

वृतचित्रमा माङसेबुङ गाउँपालिकाको विकास, समृद्धि, ऐतिहासिक, प्राकृतिक, धार्मिक र पर्यटकीय क्षेत्र एवम् सामाजिक-सांस्कृतिक अवस्थाको चर्चा गरिएको छ । वृतचित्र ‘नयाँ बुलन्द अनलाइन टिभी’ युट्युबमा अपलोड गरिएको छ ।

बुलन्द मल्टिटेक्निकल मिडिया प्रा.लि. इलामले वृतचित्रको निर्माण गरेको वृतचित्रको निर्देशन राम योङहाङले गरेका छन् ।

हेर्नुहोस् माङसेबुङ गाउँपालिकाको वृतचित्र :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार