• क्षमता बढाएको भन्दै बूढीगण्डकी आयोजनामा अख्तियारको हस्तक्षेप

    काठमाडौँ : उर्जा उत्पादनमा राणनीतिक महत्व बोकेको बहुचर्चित बूढीगण्डकी जलाशययुक्त आयोजना अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हस्तक्षेपले प्रभावित हुने भएको छ । तत्काल निर्माण अघि बढाउने सकिने विस्तृत आयोजना प्रतिवेदन –डिपिआएर) समेत तयार भइसकेको बूढीगण्डकी आयोजनालाई असर गर्ने गरी क्षमता विस्तारबारे अनुसन्धानका नाममा अख्त...

  • बगानमै बिक्री भयो इलामका सुन्तला, एकै किसानको आम्दानी लाखौँ

    नमिन ढकाल इलाम : विगतका वर्षमा इलाममा किसानलाई बारीमै सुन्तला कुहिने चिन्ताले किसानलाई सधैँ सताउने गर्थ्यो तर, यो वर्ष भने बगानबाटै सुन्तला बिक्री भएपछि किसान ढुक्क भएका छन्। इलाम नगरपालिका-८ सिङफिरिङका कृषक मुकेश शिवा भन्छन्– ‘व्यापारीहरु घरमै आएर बगानबाटै सुन्तला किनेर आफैँ टिपेर लान्छन् सुन्तला बिक्रीमा कुनै समस्या...

  • पाखे अलैंची सलकपुरबाट व्यवसायीक रुपमा बिस्तार हुँदै जिर्मले जातमा नामकरण…

    प्रकाश स्याङ्बो  जीर्मले : अलैँची कच्चा डाँठ भएको बनस्पति अन्तर्गत  पर्दछ,बिशेषगरी अलैची सामुन्द्रिक सतहबाट ७०० देखी २२०० मिटर सम्मको उचाईमा र ८ डिग्री सेल्सियस देखी २२ डिग्री सेल्सियस सम्मको तापक्रममा दोमट माटो साथै बार्षिक १५०० देखी ५००० मिलिमिटर बर्षा हुने सेपिलो, भिरालो ठाउमा हुने गर्दछ। अलैची घरेलु मसला तथा बिभिन्...

  • सिंगो साकफाराबासीको चासो चुली बाटो

     चेतन आङथुपो साकफारा (इलाम) : पूर्व मावा खोला र पश्चिम नुनसरी खोलाको मध्यभाग तोरिबारी उकालो हुँदै गोरेटो बाटो भेटिन्छ, चुलीको पाखा हुँदै खनिएको बाटोको ट्रयाक ठाउँ–ठाउँमा खसेको पहिरोले अवरुद्ध बनाएको छ । यहि बाटो ५ देखि ८ घण्टा पैदल हिँडेपछि इलामको पश्चिम गाविस साकफाराको दुर्गम भूगोल पुगिन्छ । सुवासचन्द्र नेम्बाङले तीन ...

  • भारतले रोक्यो नेपालको अदुवा, करोडौंको अदुवा गोदाममा

    नमिन ढकाल इलाम : ११ दिनदेखि भारत निकासी बन्द भएर नेपाली अदुवा गोदाममै थन्किएपछि पूर्वी पहाडी जिल्लाका किसान र व्यापारी समस्यामा परेका छन् । माऊ अदुवा झिकेर बिक्री गर्ने मुख्य सिजनमा भारतले प्रतिबन्ध लगाएपछि किसानहरुको करोडौं रुपैयाँ डुब्ने अवस्थामा पुगेको हो । भारतले नेपाली अदुवामा प्रतिबन्ध लगाँउदा पूर्वी पहाडी जिल्...

  • उचित मुल्य नपाएपछि किसान निरास

    गोविन्द पौड्याल जर्मले : उचित मुल्य नपाएपछि ब्यवसायिक रुपमा काँक्रा खेती गदै आएका जिर्मलेका किसानहरु निरास भएका छन् । अहिले अबिरल बर्षको कारण झापाका बजारहरुमा डुबान भएको र यहाँका सडकहरु समेत हिलाम्मे भएकोले सहजै बजारमा पुर्याउन नसकिएको कारण जिर्मले र आसपासमा उत्पादन गरिएको काँक्रा ब्यापारीहरुले अति कम मुल्यमा खरिद गर्न...

  • इलामको समालवुङ एक ऐतिहासिक दस्तावेज

    नेपालको पुर्वी जिल्लाहरूमध्ये भौगोलिक एवं प्राकृतिक सुन्दरताको दृष्टिले इलाम अग्रपङ्तीमा उभिन्छ । यस जिल्लाभित्रका विविध प्राकृतिक सांस्कृतिक विविधताले भरिएका ४९ वटा गाविसमध्ये पनि प्राकृतिक सांस्कृतिक र ऐतिहासिक महत्वका दृिष्टले सहि मुल्याङ्कन भएको अवस्थामा सुदुर पुर्वी गाविस समालवुङ अग्रपङ्तीमा उभिन सक्छ । समालबुङ ना...

  • तीनकुने पोखरी संरक्षणमा जुट्दै स्थानीय

    चेतन आङथुपो चुलाचुली : इलामको चुलाचुली-४ मा अवस्थित तीनकुने पोखरी संरक्षणका लागि स्थानीयबासी जुट्न थालेका छन् । पोखरीलाई पर्यटकीय क्षेत्र बनाउने उदेश्यले पोखरी स्तरोन्नतीको लागि तीनकुने पौखरी सिसार क्षेत्र संरक्षण समिति सक्रिय बनेको हो । चुलाचुली गाविसबाट१५ सय मिटर उत्तरमा रहेको प्रकृतिको मोहक तीनकुने पोखरी चुरे वनको ...

  • पत्ती अभावमा चिया कारखाना ठप्प

    नयाँ बुलन्द इलाम : लामो समयसम्म खडेरी परेका कारण इलामका चिया बगानमा हरियोपत्ती नपलाउँदा चिया कारखाना ठप्प भएका छन् । अघिल्ला वर्षभन्दा योपटक लामो समय चियाको मुना नपलाएको हो । “सामान्य अवस्थामा दुई सातासम्म यस्तो अवस्था आउँथ्यो”, साँखेजुङस्थित दाहाल बन्धु टी स्टेटका मोतीराम दाहालले भने – “योपटक एक महिनादेखि कारखाना चलेक...

  • पर्यटकीय स्थल सिद्धिथुम्का एक चिनारी

    नयाँ बुलन्द इलाम : इलाम जिल्लाको मध्यभागमा अवस्थित एक गाविस इलाम जिल्लाको सदरमुकम देखि १५ कि.मि.मा अवस्थित रहेको छ ।  इलाम सदरमुकामबाट पश्चिमपट्टि अग्लो डाँडा -त्यही डाँडा हो - सिद्धिथुम्का सूर्‍योदय र सूर्यास्तका दृश्य, विभिन्न मनोरम हिमशृफ्ला तथा तराईका फाँटहरू हेर्नका लागि अति नै मनमोहक स्थल यो डाँडा उपेक्षित अवस्था...