पाटेनाँगीमा हिउँ खेल्नेको भीड (फोटो फिचर)

  नयाँ बुलन्द
525 Shares

इलाम : इलामको उच्च पहाडी भूभागमा हिउँ परेको छ । इलाम नगरपालिका ३ पुवामझुवाको माथिल्लो भूभाग पर्यटकीय क्षेत्र पाटेनाँगीमा हिमपातसँगै हिउँ खेल्नेकाे घुइँचो लागेको छ । अहिले हिउँ परेपछि यो क्षेत्र मनोरम देखिएको छ ।

हेर्नुहोस् पाटेनाँगीको मनोरम दृष्यहरु :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार