• सुर्योदयको पर्यटकीय स्थानहरुको प्रवद्धनका लागि सडक महोत्सव

    सूर्योदय : पूर्वी इलामको पर्यटकिय नगरी सूर्योदय नगरको पर्यटन बिकासमा सघाउ पु¥याउने उद्धेश्यका साथ चारदिने दोस्रो सूर्योदय सडक महोत्सव सञ्चालन हुने भएको छ । सुर्योदय होटल होटल व्यवसायी संघ फिक्कलले शनिबार पत्रकार सम्मेलनको आयोजना गरेर चैत २९ देखि बैशाख २ सम्म मेची राजमार्गको फिक्कल सडकमा दोस्रो सडक महोत्सव आयोजना गर्न ...

  • इलामका माइजोगमाई क्षेत्रका आकर्षक पर्यटकीय स्थलहरु ओझेलमा

    इलाम: भौगोलिक विकटताका कारण इलामको पर्यटकीय क्षेत्र माइजोगमाई गाउँपालिका पछाडि पर्दै गएको छ । माइजोगमाई गाउँपालिकामा उत्तरेपोखरी, बालागुरु शिवालयधाम, सांगा छ्योलिङ गुम्बालगायतका पर्यटकीय गन्तव्य छन् । यहाँको थुम्केडाँडाबाट सूर्योदयको रोमान्चक दृश्यावलोकन गर्न सकिन्छ । तर भौगोलिक विकटताले गर्दा यहाँ पर्यटक पुग्न सकेका छ...

  • ढापपोखरी महोत्सव सकियो

    राम योङहाङ इलाम : इलामको सन्दकपुर गाउँपालिका–५ जमुनास्थित ढापपोखरीमा दुई दिनसम्म चलेको ढापपोखरी साँस्कृतिक महोत्सव आईतबार सकिएको छ । समुदायस्तरबाट प्रर्वधन भएको ढापपोखरीमा रामनवमीको अवसरमा महोत्सव आयोजना गरिएको थियो । चन्द्रपाल थेवे ढाप सिमसार संरक्षण तथा पर्यटन विकास समिति जमुनाले आयोजना गरेको महोत्सवमा सयौं गीत, संगी...

  • ढापपोखरी सांस्कृतिक महोत्सव (फोटो फिचर)

    नयाँ बुलन्द इलाम : इलामको सन्दकपुर गाउँपालिका–५ जमुनास्थित ढापपोखरीमा ढापपोखरी साँस्कृतिक महोत्सव भइरहेको छ । समुदायस्तरबाट प्रर्वधन भएको ढापपोखरीमा रामनवमीको अवसरमा महोत्सव आयोजना गरिएको हो । चन्द्रपाल थेवे ढाप सिमसार संरक्षण तथा पर्यटन विकास समिति जमुनाले आयोजना गरेको महोत्सवमा सयौं गीत, संगीत र नृत्यको स्वाद लिइरहेक...

  • ‘इलाम : हाम्रो गौरव’ को लोगो सार्वजनिक

    नयाँ बुलन्द इलाम : इलाम सदरमुकाम (खलंगा) स्थापनाको दुई सय वर्ष पूरा भएको अवसरमा 'इलाम : हाम्रो गौरव' भन्‍ने मुल नाराको साथ २०७५ भर विभिन्न कार्यक्रम गरि मनाईने वर्षगाँठको आधिकारिक लोगो सार्वजनिक गरिएको छ । १८७५ मा स्थापना भएको इलाम सदरमुकाम (खलंगा) ले आगामी साल दुई सय वर्ष पूरा गर्दैछ । यस सन्दर्भमा तयार गरिएको लोगोको ...

  • पाँचथरको फालेलुङ गाउँपालिकामा दोस्रो चौंरी महोत्सव हुने

    पाँचथर : पाँचथरको फालेलुङ गाउँपालिका–४, चाररातेमा १ र २ वैशाखमा दोस्रो चौरी महोत्सव हुने भएको छ । हिमालको शोभाको रुपमा रहेको चौरी पालन ब्यवसायलाई प्रबद्र्धन गर्न दोस्रोपल्ट महोत्सव गर्न लागिएको जनाइएको छ । नेपालका विभिन्न जिल्ला सँगै भारतको सिक्किम–दार्जिलिङ सम्मका दश हजार मानिसले महोत्सवको अवलोकन गर्ने आयोजकको अपेक्षा...

  • पर्यटन प्रवर्द्धनका लागि ढापपोखरी महोत्सव हुँदै

    राम योङहाङ इलाम : रामनवमीको असवरमा इलामको सन्दकपुर गाउँपालिका ५ जमुनास्थित ढाप पोखरीमा साँस्कृति महोत्सव हुने भएको छ । जिल्लाको नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको ढाप पोखरीमा आगामी १० र ११ चैतमा महोत्सवको आयोजना गर्न लागिएको आयोजक चन्द्रपाल थेवे ढाप सिमसार संरक्षण तथा पर्यटन विकास समितिका अध्यक्ष विप्लव भट्टरा...

  • प्रदेश १ लाई चिया क्षेत्र घोषणा गर्न माग

    इलाम : मंसिरदेखि बन्द रहेका चिया बगानमा मुना पलाउन सुरु भएको छ । केही महिना फुर्सदिला देखिएका कृषकको १२ घण्टे धपेडी सुरु हुनै लाग्दा उनीहरूमा अन्योल थपिँदै गएको छ । हरियो पत्तीको मूल्य निश्चित नुहने, बजारको समस्या हुने, श्रमिक अभाव जस्ता समस्याले हरेक वर्ष अन्योलता खेप्ने गरेको कृषकको यो पटकको अवस्था पनि उस्तै छ । मुलु...

  • नयाँ पर्यटकीय गन्तव्य बन्दै ढापपोखरी

    इलाम : स्थानीयको संरक्षणपछि विस्तारित र व्यवस्थित बनेको सन्दकपुर ५ स्थित जमुना २ मा रहेको ढाप सिमसार क्षेत्र पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । सदरमुकाम इलाम बजारबाट २१ किलोमिटर उत्तरमा रहेको यो पोखरी स्थानीयको पर्यटन विकास प्रतिको मोह र सक्रियताका कारण अढाई वर्षकै अवधिमा आकर्षक गन्तव्यका रूपमा विकास भए पनि ...

  • पर्यटकीय पकेट क्षेत्र मानिएको कन्यामलाई व्यवस्थित बनाउन थालियो

    सुजता सुनुवार इलाम : इलामको सुर्योदय नगरपालिकामा रहेको पर्यटकीय क्षेत्र कन्यामलाई व्यवस्थित बनाउने कार्य नगरपालिकाले सुरु गरेको छ । कन्याममा वर्षको बाह्रै महिना आन्तरीक पर्यटक आउने गर्छन् । पिकनिक खाने र फोटो मात्र खिच्नका लागी भए पनि आन्तरिक पर्यटकको घुइचो कहिल्यै नहट्ने क्षेत्रका रुपमा कन्यामलाई लिने गरिन्छ । यस क्ष...