इलाम : इलामको सन्दकपुर गाउँपालिका-१ मा रहेको छाँगे झरना पर्यटकको रोजाईमा परेको छ । पछिल्लो समय छाँगे झरना पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । प्रचारप्रसारका कारण ओझेलमा परेको छाँगे झरना सन्दकपुर गाउँपालिका-१ को छाँगे गाउँमा पर्दछ । गाउँको नाम पनि सोही झरनाबाटै राखिएको हो । मेची राजमार्गको पुवाखोला बजारबाट ३ किल...
पर्यटन
-
-
नेपाली मौलिक पर्यटन विकास गरौं : मन्त्री किराँती
इलाम : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाली मौलिक पर्यटन विकास गर्नुपर्ने बताएका छन् । नेकपा (माओवादी केन्द्र) का नेता समेत रहेका मन्त्री किराँतीले पर्यटन विकासको नाममा परम्परागत धरातल भुल्न नहुने बताउँदै नेपाली पर्यटन नेपालीपनकै हुनुपर्नेमा जोड दिए । पर्यटकीय नगरी इलामको सूर्योदय नगरपालिक...
-
पर्यटनमन्त्री किराँतीद्वारा अन्तुडाँडा र अन्तुपोखरीको अवलोकन र निरीक्षण (फोटो फिचर)
इलाम : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले इलामको पर्यटकीय नगरी सूर्योदय नगरपालिकाको पर्यटकीयस्थल अन्तुडाँडा र अन्तुपोखरीको अवलोकन र निरीक्षण गरेका छन् । मन्त्री किराँतीले सोमबार बिहान पर्यटकीय क्षेत्रहरुको अवलोकन र निरीक्षण गरेका हुन् । पर्यटकीय क्षेत्रहरुको अवलोकन र निरीक्षण गर्दै मन्त्री किर...
-
रोङ गाउँपालिकाले गर्यो पर्यटन मन्त्री किराँतीसँग अन्तरक्रिया
इलाम : इलामको रोङ गाउँपालिकाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीसँग अन्तरक्रिया गरेको छ । पर्यटन मन्त्री भएपछि प्रथम पटक पर्यटकीय जिल्ला इलाम आएका मन्त्री किराँतीसँग रोङ गाउँपालिकाले समसामयिक विषयमा अन्तरक्रिया गरेको हो । रोङ गाउँपालिका कार्यालयमा भएको अन्तरक्रियामा गाउँपालिका अध्यक्ष मणिकुमार ...
-
चिताएको पुग्ने देवस्थल : गजुरमुखी धाम (भिडियो सहित)
इलाम : चिताएको पुग्ने देवस्थलको रुपमा माङसेबुङ गाउँपालिकाको गजुरमुखीधामलाई चिनिन्छ । बोली नआएकाको बोली आउने र सन्तान नहुनेहरुको सन्तान प्राप्ति हुने विश्वासमा गजुरमुखी धाममा पुग्ने क्रम पुरानै हो । माङसेबुङ गाउँपालिका १ मा पर्ने गजुरमुखीधाम पुग्ने सडक सुविधा पुगेसँगै धार्मिक श्रद्धालुहहरुको घुइँचो लाग्ने गरको छ । यह...
-
माङसेबुङ गाउँपालिकाको परिचय (भिडियो सहित)
इलाम : इलामको १० स्थानीय तहमध्ये पश्चिमी क्षेत्रमा पर्ने गाउँपालिका हो ‘माङसेबुङ गाउँपालिका’ । पर्यटकीय, जैविक, धार्मिक, सांस्कृतिक विविधतामा अग्रणी यो गाउँपालिका राज्य पुनर्संरचनाको क्रममा साबिक गजुरमुखी, इभाङ र बाँझो गा.वि.स. समेटेर स्थापना गरिएको हो । ‘माङसेबुङ’ लिम्बू भाषामा राखिएको नाम हो । लिम्बू भाषामा ‘माङ’ ...
-
नेपाल भारत सीमा क्षेत्र पशुपतिनगरमा सूचना केन्द्र र पार्किङस्थल स्थापना
इलाम : इलामको पर्यटकीय नगरी सूर्योदय नगरपालिकाको पशुपतिनगरमा पहिलो पटक पर्यटन सूचना केन्द्र र ट्याक्सी पार्किङ स्थल स्थापना भएको छ । नेपाल भारत सीमा क्षेत्र रहेको पशुपतिनगरमा स्थापित पर्यटन सूचना केन्द्र र ट्याक्सी पार्किङ स्थलको विहीबार नगरप्रुमख रणबहादुर राई र उपप्रमुख दुर्गाकुमार बरालले संयुक्त रुपमा उद्घाटन गरे ...
-
निकुञ्ज पर्यटनमा चितवन राष्ट्रिय निकुञ्जको योगदान
केही समयअघि विभिन्न सञ्चारमाध्यममा आएको समाचारअनुसार आर्थिक वर्ष २०७९/०८० को जेठ महिनासम्ममा चितवन राष्ट्रिय निकुञ्जमा लगभग तीन लाख स्वदेशी तथा विदेशी पर्यटकले भ्रमण गरिसकेका छन् । समाचारअनुसार आर्थिक वर्ष २०७९/०८० को साउन महिनादेखि जेठ महिनासम्ममा चितवन राष्ट्रिय निकुञ्जमा दुई लाख ८८ हजार ३५९ जना पर्यटकले भ्रमण गरेक...
-
मुन्दुमको प्राण, किराती उत्पत्ति केन्द्र साल्पा सिलिचुङ
मुन्दुम हजारौ वर्ष अघि किराती पुर्खाहरुमा जब चेतनाको विकास हुने क्रममा यो श्रृष्टि,यो संसार,यो प्रकृतीसंगको सामिप्यता संगै प्रकृतिमा रहेका चराचर प्राणी जगत,सारा पशुपंक्षी,चराचुरुङ्गी,वनस्पती,प्रकृतीमा रहेका हिमाल पहाड, ढुङ्गा माटो,वन–जङ्गल,नदि खोला–नाला ताल तलैयाहरु,प्रकृतीमा रहेका हरेक कुराहरुसंगको अनुभव, भोगाईहरु ब...
-
पाथीभरा देवस्थल जाने पदमार्गमा फाइबरको छहारी
फुङलिङ : ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको पदमार्गमा फाइबर ट्रस (छाहारी) लगाइएको छ । पाथीभरा मन्दिर दर्शन गर्न जाने तीर्थयात्रीको यात्रालाई सहज बनाउने उद्देश्यले पदमार्गमा ट्रस लगाइएको हो । हिमपात र वर्षाको समयमासमेत तीर्थयात्रीलाई यात्रा गर्न सहज होस् भन्ने उद्...
- « Previous Page
- 1
- …
- 17
- 18
- 19
- 20
- 21
- …
- 59
- Next Page »











































