• मुख्यमन्त्री राईद्वारा ज्योतिनन्दको शालिक अनावरण

    माङसेबुङ : महाप्रभु ज्योतिनन्द माङपाहाङ राईगुरुको शालिकको अनावरण प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले गरेका छन् ।  इलामको माङसेबुङ गाउँपालिका वडा नं. २ र ६ को संगमस्थलमा अवस्थित माङमालुङमा करिव १ वर्षमा निर्मित गुरुको शालिकको  शुक्रबार अनावरण गरिएको हाे । स्थानिय सरकार माङसेबुङ गाउँपालिकाको गत आ व २०७५।०७६ को बज...

  • पर्यटकको आकर्षण बन्दैछ इलामको पानीटार

    इलाम : तीन वर्षअघि इलामस्थित देउमाई नगरपालिकाको पानीटारका बारेमा अधिकांश जिल्लावासी नै बेखबर थिए । चियाबारी भन्ने बित्तिकै कन्याम, श्रीअन्तु मात्र बुझिने भएकाले पानीटार गुमनाम थियो । केही पर्यटकले इलाम चियाबारी र जस्वीरे घुम्ने गरे पनि पानीटारको नाम कहिल्यै आउँदैनथ्यो । स्थानीय तह र सम्बन्धित निकाय (पर्यटनसम्बद्ध) ल...

  • चिया मजदुरको सम्मानमा इलाम चोकबजारमा मुर्ति निर्माण

    इलाम : इलाम सदरमुकामस्थित चोक बजारमा निमार्ण गरिएको चिया मजदुरको मुर्ति अनावरण गरिएको छ । विहीबार एक कार्यक्रमका बीच इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत र उपप्रमुख सुशिला नेम्बाङले महिला मजदुरले चिया टिप्दै गरेको मुर्ति अनावरण गरेका हुन् । विक्रम सम्बत १९२० मा इलामका बडाहाकिम गजराज सिंह थापाले चिया रोपन सुरु गरेका ...

  • गुगल पोइन्टमा साइकलिन मार्गको डिपिआर तयार हुँदै

    रोङ : जिल्लाको रोङ गाउँपालिका वडा नम्बर ३ को हाँसपोखरीबाट शुरू भएर गुगल पोइन्ट (भूमापन विन्दु) हुँदै झण्डीडाँडासम्मको साइकलिन मार्गको विस्तृत परियोजन अध्ययन (डिपिआर) सर्वेक्षण सम्पन्न भएको छ । रोङ गाउँपालिकाका अध्यक्ष शमशेर राई सहित गाउँपालिकाका ओभरसियल स्थानीय बुद्धिजीवीहरू दुर्गा निरौला, राजिव राई, नरेश खड्का लगाय...

  • इलाम बजारमा मूर्तिको मनमोहकता

    इलाम : इलाम बजारका चोक–चोकमा राखिएको मूर्तिले बजारको सौन्दर्य बढाएको छ । इलाम नगरपालिकाले राष्ट्रिय विभूति र अन्य चर्चित व्यक्तित्वको मूर्ति स्थापना गरेपछि कला र संस्कृतिको प्रवर्द्धनमात्र भएको छैन, मूर्ति हेर्ने र बजार घुम्न आउनेको संख्या पनि बढ्दै जान थालेको छ । यसरी चोक–चोकमा राखिएको प्रतिमाले यहाँको सौ...

  • श्रीअन्तुमा झुल्के घामहेर्ने पर्यटकको ओइरो

    इलाम  : रेशमैको पछ्यौरी अल्झेछ जंगली काँडैमा झुल्के घाम हेर्न कान्छी जाऊ अन्तु डाँडैमा  हो यो गीतले भने जस्तै झुल्के घाम हेर्न श्रीअन्तुमा यतिबेला पर्यटकको ओइरो नै लाग्ने गरेको छ । कोरोना कहरका कारण लामो समयको लकडाउन र इलामको मौसम साथ खुलेसँगै जिल्लामा पर्यटकको आगमनमा बृद्धि भएको छ । झरी पछि खुलेको आकाससँग...

  • काग सम्मेलन इलाममा

    इलाम : कलाकार रमेश दुलालले १७ औँ काग सम्मेलन इलाममा गरेका छन् । इलाम घर भएका दुलालले आफनो जन्म भुमि इलाममा यमपञ्चकको पहिलो दिन अथवा काग तिहारको अवशर पारेर काग सम्मेलन गरेका हुन । यमपञ्चकको पहिलो दिन शुक्रबार घरघरमा कागको पुजा गरि यो पर्व मनाइएको छ । सरकारले कोरोना लागेका सम्पुर्ण नेपालीहरुको निशुल्क उपचार गर्नुपर्ने ...

  • इलामका पर्यटकीय क्षेत्रहरु भरिभराउ

    इलाम : हिउँदको सिजन सुरु भएसँगै आकाश खुलेको मौकामा इलामका बिभिन्न पर्यटकिय क्षेत्रमा पर्यकहरुको आवागमन बडेको छ । लामो समयको लडडाउन खुलेर यातायत संचालनमा आएपछि जिल्लाको सदरमुकाम इलाम बजार सहित सुर्योदय नगरपालिकाको कन्याम,श्रीअन्तु सन्दकपुर गाँउपालिकाको सन्दकपुर डाँडा,माइपोखरी माईजोगमाईको थुम्केरानी, मेग्मा, तुम्लिङ दे...

  • सुकेपोखरी पर्यटकको रोजाइमा

    इलाम : इलाम र पाँचथरको संगम स्थलमा पर्ने सुकेपोखरी अहिले पर्यटकको रोजाइ बनेको छ । फुर्सदको समयमा होस् वा चाडबाडको मौसममा घुम्न निस्किनेहरूको रोजाइमा लामो दूरीको ट्रेकिङ र होमस्टे पर्ने गर्दछ । होमस्टेमा फरक गाउँको फरक परिवेश, खानपान, जीवनशैली बुझ्ने अवसर पाइन्छ । लोकल कुखुुरा, खसी, बोकाको मासुदेखि सेल रोटी, स्था...

  • गाउँपालिका अध्यक्ष सहितको टोली सूर्योदय हेर्न भू-मापन डाँडामा

    रोङ : इलाम जिल्लाको सूर्योदय नगरपालिका र रोङ गाउँपालिकाको बीचमा रहेको नेपाल सरकार नापी विभागको भू-मापन विन्दु रहेको डाँडाबाट सूर्योदयको दृश्य  अवलोकन गर्न रोङ गाउँपालिका अध्यक्ष शमशेर राई हितको रोङ बासी र सूर्योदय नगरपालिका ६ हर्कटेबासी सो डाँडा पुगेका छन् । पर्यटकीय स्थल तथा धार्मिक स्थल पाथिभरा मन्दिर र पर्यटकीय स...