• राष्ट्रपति रनिङ शिल्डको उपाधि सिंहदेवी माविलाई

    इलाम : इलामको फाकफोकथुम गाउँपालिकामा आयोजित राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिताको उपाधी सिंहदेवी माध्यमिक विद्यालय एकतप्पाले चुमेको छ । राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता आयोजक समितिका संयोजक तथा गाउँपालिकाका अध्यक्ष रामकुमार श्रेष्ठले विजयी टीमलाई ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरे । खेलको समापन समारोहलाई...

  • जिल्ला क्रीकेट संघको अध्यक्षमा अर्जुन पौडेल निर्वाचित

    इलाम : अर्जुन पौडेलको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्वाचित गर्दै जिल्ला क्रीकेट संघ इलामको बिशेष साधारण सभा सम्पन्न भएको छ । सर्वसम्मतिले चयन भएको नवगठित समितिको उपाध्यक्षमा गणेश खतिवडा, सचिव महेश राई र कोषाध्यक्षमा तिकाराम पुरी रहनुभएको छ । यसैगरी सदस्यहरुमा डा. रामकृष्ण आचार्य, राजु कट्टेल, मुकेश चौधरी, ...

  • माईभ्याली गोल्डकपको आयव्यय सार्वजनिक, हर्नुहोस् पूरा विवरण

    इलाम : इलाम सदरमुकाममा गत फागुन २६ देखि चैत ५ गतेसम्म सञ्चालन भएको पाँचौ संस्करणको माईभ्याली अन्तराष्ट्रिय गोल्डकप फूटबलको आयब्यय सार्वजनिक गरीएको छ । प्रतियोगिता सम्पन्न भएको १५ देखि २२ दिन भित्रमा आयब्यय सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको आयोजक माईभ्याली फूटबल क्लबले झण्डै साडे तीन महिनापछि मात्र आयब्यय सार्वजनिक ...

  • सुर्योदय मेयरकपको उपाधि मेचीनगरलाई

    इलाम : इलामको सुर्योदय नगरपालिका १२ करफोकमा संचालित दोश्रो सुर्योदय मेयरकप प्रतियोगिताको उपाधी मेेेची नगरपालिका झापाले जितेको छ । शनिबार सप्पन्न फाइनलमा देउमाई नगरपालिका इलामलाई ३-२ गोलको सघर्षपुर्ण जित निकाल्दै मेचीनगरले उपाधी जितेको हो । सुरुवाती अग्रता लिएको देउमाईले अन्तिम समयसम्म जोगाउन नसक्दा उपविजेतामा...

  • सूर्योदय मेयरकप : कन्काईलाई हराउँदै मेचीनगर फाइनलमा

    इलाम : डिफेन्डिङ च्याम्पियन मेचीनगर नगरपालिका झापा इलामको सूर्योदय नगरपालिका १२ स्थित करफोकमा जारी दोश्रो सुर्योदय मेयरकपको फाइनल प्रवेश गरेको छ । विहीबार भएको दोस्रो तथा अन्तिम सेमीफाइनलमा कन्काई नगरपालिकालाई झापालाई ७–० गोलको फराकिलो अन्तरले पराजित गर्दै मेचीनगर उपाधि नजिक पुगेको हो । मेचीनगरको जितमा खमिर गिल्सन ...

  • गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम रोकियो

    चितवन : चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलमा लगाइएको बार केही स्थानीयले भत्काएपछि निर्माणको काम रोकिएको छ । बुधबार बिहान डोजरसहित आएका केही व्यक्तिले जस्तापाताले लगाएको बार भत्काइदिएपछि धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल(धुर्मुस)ले विज्ञप्ति निकालेर तत्कालको लागि ...

  • देउमाइ नगरपालिका सूर्योदय मेयरकपको फाइनलमा प्रवेश

    इलाम : देउमाइ नगरपालिका इलामको सूर्योदय नगरपालिका १२ स्थित करफोकमा जारी दोश्रो सुर्योदय मेयरकपको फाइनल प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमीफाइनलमा शिवसतासी नगरपालिका झापालाई ४–२ गोल अन्तरले पराजित गर्दै देउमाई उपाधि नजिक पुगेको हो । देउमाईको लागि अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेका कर्ण लिम्लूले २ गोल गरेप...

  • सूर्योदय मेयरकप : मेचीनगर सेमिफाइनलमा (भिडियो सहित)

    इलाम : डिफेन्डिङ च्याम्पियन मेचीनगर नगरपालिका इलामको सूर्योदय नगरपालिका १२ स्थित करफोकमा जारी दोश्रो सुर्योदय मेयरकपको सेमीफाइनल प्रवेश गरेकोछ । मंगरबार भएको अन्तिम क्‍वार्टरफाइनलमा इलामको माई नगरपालिका विरुद्ध ३-० को जित निकाल्दै मेचीनगरले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो । ए डिभिजनका खेलाडीले भरिएको मेच...

  • राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्न इलाममा न्यून बजेट

    इलाम : इलाममा ११ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आउँदो असार ४ गते सम्पन्न गरीसक्नु पर्ने भएको छ । बिगतका बर्षमा क्षेत्रीय स्तरमा प्रतियोगिता सम्पन्न गरेर जिल्ला स्तरमा प्रतियोगिता सञ्चालन हुँदै आएको थियो । तर यस बर्षबाट प्रत्येक स्थानीय तहमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गरेर खेलाडी छनौट गरी जिल्ला स्तरमा प्र...

  • आयोजकलाई हराउँदै शिवसतासी नगरपालिका सेमिफाइनलमा (भिडियो सहित)

    इलाम : इलामको सूर्योदय नगरपालिकामा सुरु भएको दोश्रो संस्करणको सूर्योदय मेयरकप आमन्त्रण फूटबल प्रतियोगितामा झापाको शिवसतासी नगरपालिका सेेेेमिफाइनलमा प्रवेश गरेेेेको छ । सूर्योदय नगरपालिकाको आयोजनामा सूर्योदय नगरपालिका  १२ करफोकमा सोमबार भएको खेलमा आयोजक सूर्योदय नगरपालिकाला...