• म्यानमारविरुद्ध नेपालले बनायो ३ सय ५० रन, कप्तान रितको शतक

    काठमाडौं : नेपालले थाइल्यान्डमा जारी एसिसी यू १६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता समूह चरणको अन्तिम खेलमा उत्कृष्ट ब्याटिङ गरेको छ । म्यानमारविरुद्धको खेलमा कप्तान रित गौतमले अविजित शतक बनाएपछि नेपालले ३५ ओभरमा ६ विकेट गुमाएर ३ सय ५० रन बनाएको छ । अघिल्ला दुई खेलबाटै सेमिफाइनल पुगिसकेको नेपालका लागि आजको खेल सेमिफाइनलक...

  • आत्मनन्द रनिङ गोल्डकपको उपाधी यासोकलाई

    नयाँ बुलन्द माङसेबुङ (इलाम) : किरात धर्मगुरु आत्मानन्द लिङ्देनको ६४ औं जन्मोत्सवको अवसरमा माङ्सेबुङमा आइतवार सम्पन्न आत्मानन्द रनिङ गोग्ड कप फुटवल प्रतियोगिताको उपाधी पा“चथर यासोकको सर्वोत्तममुखी टिमले जितेको छ । मोरङको सगरमाथा फुटवल क्लबको चुनौती ६-२ गोलले समाप्त पार्दै यासोकले उपाधी माथि कब्जा जमाएको हो । यासोकका पुष...

  • आत्मानन्द गोल्डकप : सगरमाथा फाइनलमा

    निरज माबोहाङ माङसेबुङ : सगरमाथा क्लब मोरङ इलामको माङसेबुङमा जारी आत्मानन्द रनिङ गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बिहीबारको पहिलो सेमीफाइनलमा रेडहर्ष इलामलाई ४-२ गोलको अन्तरले पाखा लगाउँदै सगरमाथाले अन्तिम दुईको स्थान सुरक्षित गरेको हो । सगरमाथाले अब उपाधिका लागि शुक्रबार हुने लेटाङ फूटबल क्लब मोरङ र सर्वोत्तम यासोकबी...

  • आत्मानन्द गोल्डकप : लेटाङ विजयी

    निरज माबोहाङ माङसेबुङ : इलामको माङसेबुङमा जारी आत्मानन्द रनिङ गोल्डकपको सोमबारको खेलमा लेटाङ फूटबलक्लब मोरङ विजयी भएको छ । अर्जुनधारा फूटबल क्लब झापालाई १-० को झिनो अन्तरले पराजित गर्दै लेटाङले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो । प्रतियोगिता अन्तरगत मंगलबार सगरमाथा क्लब मोरङ र एफसी झापाबीच प्रतिष्पर्धा हुने आ...

  • माङसेबुङ गोल्डकप : मोरङ र माङसेबुङ विजयी

    जीवन लिम्बू माङसेबुङ : इलामको माङसेबुङ २ पावामा जारि ‘प्रथम माङसेबुङ गोल्डकप नकआउट फुटबल प्रतियोगीता २०७४’ को पहिलो चरणको दुई अन्तिम खेल सोमवार सम्पन्न भएका छन् । सोमवारको पहिलो खेल मोरङ एफसी र मिक्लाजोङ एफसी आरुवोटे विच हुने खेलमा मिक्लाजोङ एफसी आरुवोटे उपस्थित हुन नसकेपछि वाकओभरको आधारमा मोरङ एफसी विजयी भएको छ । सोमब...

  • आत्मानन्द गोल्डकप सुरु, रेडहर्षको विजयी सुरुवात

    नयाँ बुलन्द माङसेबुङ : आत्मानन्द रनिङ गोल्डकपको १० औं संस्करण इलामको माङसेबुङमा सुरु भएको छ । किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६४ औं जन्मोत्सवको अवसरमा आयोजित गोल्डकपको उद्घाटन नेपाली कांग्रेस इलामका सचिव एवम् प्रदेश सभा सदस्यका लागि निर्वाचन क्षेत्र नम्बर २ को (२) का उम्मेद्वार खगेन्द्र देवानले गरेका थिए । उनले आयोज...

  • माङसेबुङ गोल्डकप : दुवै खेलमा वाकओभर

    जीवन लिम्बू इलाम : लिम्बूहरुको महान चाड चासोक तङनामको अवशरमा माङसेबुङ-२ पावामा सञ्चालित ‘प्रथम माङसेबुङ गोल्डकप नकआउट फुटबल प्रतियोगीता २०७४’ को शनिवारको खेलवाट दुई टिम दोस्रो चरणमा प्रवेश गरेको छ । शनिवार महमाइ एफसी र माङसेबुङ २ विचको खेलामा महमाई उपस्थित नभए पछि वाकओभरको आधारमा माङसेबुङ २ विजयी भए । त्यस्तै अर्काे खे...

  • मिनी म्याराथनको उपाधि बुढाद्धयलाई

    नयाँ बुलन्द झापा : यहाँस्थित दमक रन समूहले आयोजना गरेको दोस्रो मिनी म्याराथनको पुरुषतर्फ जुम्लाका दुर्गाबहादुर बुढा र महिलातर्फ नेपाल आर्मीका विश्वरुपा बुढाले उपाधि जितेका छन् । शनिवार बिहान दमकमा सम्पन्न दौडमा खुल्ला तर्फ नेपाल आर्मीका कृष्ण बस्नेत द्वितीय तथा आर्मीकै लालबहादुर थापा तृतीय बने । १५ किलोमीटर दूरीमा व...

  • आजदेखि आत्मानन्द गोल्डकप सुरु हुँदै

    राम योङहाङ इलाम : इलामको माङ्सेबुङमा आजदेखि ‘आत्मानन्द रनिङ गोल्डकप’ सञ्चालन हुँदैछ । किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६४ औं जन्मोत्सवको अवसरमा आयोजित गोल्डकपको १० औं संस्करणको केही समयपछि उद्घाटन हुँदैछ । प्रतियोगितामा पूर्वका इलाम, झापा, पाँचथर, मोरङ र सुनसरीका चर्चित आठ टीमको सहभागिता रहने निश्चित भएको आयोजक किर...

  • माङसेबुङ गोल्डकप : माङसेबुङ र मिक्लाजोङ विजयी

    जीवन लिम्बू इलाम : लिम्बुहरुको महान चाड चासोक तङनामको अवशरमा माङसेबुङ दुई पावामा सञ्चालित ‘प्रथम माङसेबुङ गोल्डकप नकआउट फुटबल प्रतियोगीता २०७४’ को शुक्रवार दुई खेल सम्पन्न भएका छन् । पहिलो पहिलो खेलमा माङसेबुङ एफसीले आयोजकलाई ४–० कोे अन्तरले पराजित गर्यो । यो जित सँगै लारुम्वा एफसी दोस्रो प्रवेश गरेको छ । दोस्रो खेलमा ...