• घुर्बिसेमा सम्पन्न ब्याडमिन्टन प्रतियोगिताको विजेता ‘तेह्रथुम ए ‘

    पाँचथरः कार्तिक २२ गतेदेखि संचालन गरिएको घुर्बिसे पञ्चमी खुल्ला नकआउट ब्याडमिन्टन प्रतियोगितामा "तेह्रथुम ए ' ले पहिलो पुरस्कार हात पारेको छ । 'फिदिम ए' लाई फाइनल खेलमा पराजित गर्दै नगद ३० हजार रुपैयाँ र प्रमाणपत्र सहित 'तेह्रथुम ए' का खेलाडी नवीन सिलवाल र विवेक कन्दङ्वाले प्रथम पुरस्कार ग्रहण गरेका छन् । दोस...

  • १४ औं संस्करणको आत्मानन्द कप ११ मंसिरदेखि संचालन हुने

    इलाम : इलामको माङ्सेबुङमा मंसिर दोस्रो सातादेखि आत्मानन्द कपको १४ औं संस्करण सञ्चालन हुने भएको छ । किरात धर्म गुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ६८ औं शुभजन्मोत्सवको अवसरमा ११ देखि १७ मंसिरसम्म प्रतियोगिता सञ्चालन हुने मंगलबार इलाममा आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा पूर्वक...

  • घुर्बिसेमा खुल्ला ब्याडमिन्टन प्रतियोगिता शुरु

    पाँचथरः घुर्बिसेमा खुल्ला नकआउट ब्याडमिन्टन प्रतियोगिता कार्तिक २२ गतेदेखि शुरु भएको छ । शुभदिपावली तथा बलिहाङतङ्नाम २०७८ को अवसरमा आयोजित प्रतियोगिता(डबल) फाल्गुनन्द गाँउपालिका अध्यक्ष वीरबहादुर कुरुम्बाङले उद्घाटन गरे । घुर्बिसे पञ्चमी ब्याडमिन्टन संघको आयोजना र गाँउपालिकाको आर्थिक सहयोगमा शुरु भएको प्रतिय...

  • खेलकुद विकास समिति पाँचथरको अध्यक्ष आङ्देम्बे र उपाध्यक्षमा राई

        पाँचथरः जिल्ला खेलकुद विकास समिति पाँचथरको अध्यक्षमा विनोद आङ्देम्बे मनोनित भएका छन् । प्रदेश १ को खेलकुद विकास बोर्डले प्रदेशका सबै जिल्लाहरुका खेलकुद समितिहरुमा नेतृत्व चयन गर्दा पाँचथर अध्यक्षमा आङ्देम्बेलाई मनोनित गरेको हो । प्रदेशका सामाजिक विकासमन्त्री तथा खेलकुद विकास बोर्डका अध्यक्षको...

  • जिल्ला खेलकुद विकास समिति इलामको अध्यक्षमा उमेश गुरुङ

    इलाम : जिल्ला खेलकुद विकास समिति इलामको अध्यक्षमा उमेश गुरुङ मनाेनित भएका छन् । प्रदेश १ को खेलकुद विकास बोर्डले प्रदेशका सबै जिल्लाहरुका खेलकुद समितिहरुमा नेतृत्व चयन गर्दा इलामको अध्यक्षमा गुरुङलाई मनाेनित गरेको हो । प्रदेशका सामाजिक विकासमन्त्री तथा खेलकुद विकास बोर्डका अध्यक्ष बलबहादुर साम्स्म्सोहाङको ने...

  • त्रिवेणी फुटबल क्लबले हाँसिल गर्‍यो हाङसाम:सा गाेल्डकप उपाधी

      पाँचथर : विजया दशमीको अवसरमा फिदिम ७,रानिटारमा आयोजित हाङसाम:सा गाेल्डकप फुटबल खेलमा त्रिवेणी फुटबल क्लबले जीत हाँसिल गरेको छ । पिपलबाेटे फुटबल क्लब नाङगीनलाई १-० गोल अन्तरले हराउँदै स्थानीय टिम त्रिवेणी फुटबल क्लब रानिटारले प्रथम उपाधी चुमेको हो । प्रथम पुरस्कार १५ हजार रुपैयाँ र द्वितीय पुरस्कार स...

  • साफ च्याम्पियनसिको फाइनलमा नेपाल र भारत भिड्दै

     काठमाडौं । माल्दिभ्समा भइरहेको १३ औं संस्करणको साफ च्याम्पियनसिको फाइनल खेल आज हुने भएको छ । फाइनल खेलमा नेपाल र भारत भिड्दैछन् । माल्दिभ्सको मालेस्थि राष्ट्रिय स्टेडियममा नेपाली समयअनुसार राति ८ः४५ बजे बजे हुनेछ । नेपालले साफमा खेलेको चार खेलमध्ये २ खेलमा जित हालि गरेको थियो भने एक खेल बराब...

  • नेपाल साफ च्याम्पियनसिपको फाइनलमा

    माले : नेपाल साफ च्याम्पियनसिप २०२१ को फाइनलमा प्रवेश गरेको छ । बंगलादेशसँग बरारी खेलेसँगै नेपाल ऐतिहासिक रूपमा साफ च्याम्पियनसिपको फाइनलमा पुगेको हो । यसअघि नेपाल सेमिफाइनलसम्म मात्र पुग्न सकेको थियो । पहिलो हाफको सुरुवातमै १-० ले पछि परेको नेपालले खेलको ८८औं मिनेटमा पेनाल्टी मार्फत गोल फर्काएको थियो । नेपालका ल...

  • जर्मनीको लगातार तेस्रो जित

    काठमाडौं : विश्व कपकाे डिफेन्डिङ च्याम्पियन जर्मनीले युरोपेली छनोट खेलमा लगातार तेस्रो जित निकालेको छ । बुधबार रातिको खेलमा जर्मनीले आइसल्याण्डलाई ४-० गोल अन्तरले पराजित गरेको हो । प्रशिक्षक ह्यान्सी फ्लिकको नेतृत्वमा लगातार तेस्रो जित निकाल्ने क्रममा सर्जी जिनाब्री, एन्टोनियो रुडिगर, लोरेय साने र टिमो वेर्नेरले १/१...

  • कोरोनाका कारण ‘कागे गोल्डकप’ बिर्सने चिन्ता

    प्याङ (इलाम) : इलाममा फुटबल खेलबाट नाम चलेको सन्दकपुर गाउँपालिकाको जमुनामा यस वर्ष पनि 'कागे गोल्डकप' हुन नसके त्यसको महत्व घटेर जाने हो कि भन्ने चिन्ताले जमुनाबासीलाई दिनरात पिरोल्न थालेको छ । ३५ वर्ष अघिदेखि अभिछिन्र रुपमा बर्सेनि तिहारमा आयोजना गरिने गोल्डकप विश्व महामारी कोरोनाको कारण अघिल्लो वर्ष हुन सकेन । यो ...