नेपाल साफ च्याम्पियनसिपको फाइनलमा

माले : नेपाल साफ च्याम्पियनसिप २०२१ को फाइनलमा प्रवेश गरेको छ । बंगलादेशसँग बरारी खेलेसँगै नेपाल ऐतिहासिक रूपमा साफ च्याम्पियनसिपको फाइनलमा पुगेको हो ।

यसअघि नेपाल सेमिफाइनलसम्म मात्र पुग्न सकेको थियो ।

पहिलो हाफको सुरुवातमै १-० ले पछि परेको नेपालले खेलको ८८औं मिनेटमा पेनाल्टी मार्फत गोल फर्काएको थियो । नेपालका लागि अन्जन विष्टले गोल गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार