• ७० लाखको ठेक्का ४५ हजारमा !

    ताप्लेजुङ : आठराई त्रिवेणी गाउँपालिकाले गत मंसिर २० मा ७० लाख ३६ हजार रुपैयाँमा विद्यालय भवनको टेन्डर खुलायो । ‘इ बिडिङ’ का लागि आह्वान गरिएको टेन्डरमा १० कोठा भएको दुई तले पक्कि भवन निर्माण गर्नुपर्ने उल्लेख छ । सरस्वति आधारभुत विद्यालय भवन निर्माणको यो ठेक्का अरुण कन्स्ट्रक्सनले ४५ हजार ६ सय रुपैयाँमा हालेको छ । घटाघ...

  • पर्यटकहरु होमस्टेप्रति आकर्षित बन्दै

    इलाम : पूर्वी नेपालको पहाडी जिल्ला इलाममा पर्यटकहरु होमस्टेप्रति आकर्षित बन्दै गएका छन् । मौलिकपना झल्किने रहनसहन, संस्कृति र जीवनशैली बुझ्न कतिपय विदेशी पर्यटकहरु महिनौंसम्म पनि होमस्टेमा बस्ने गरेका हुन् । चिल्ला सडकमा हुइँकिएर स्टार होटलमा बस्दा रमाइलो होला तर गाउँघरको फन्को लगाउँदै त्यहाँको परिवेश, रहनसहनसँग घुल...

  • भवन निर्माणको बहानामा ब्रह्मलुट

    फिदिम : पक्की भवन निर्माण गर्ने बहानामा विद्यालयका तत्कालिन प्रधानाध्यापक र व्यवस्थापन समितिका तत्कालिन कार्यबाहक अध्यक्षले लाखौँ रुपैँया हिनामिना गरेको खुल्नमा आएको छ । फालेलुङ गाँउपालिका ८ स्थित सिंहसिद्ध माध्यमिक विद्यालयको चार कोठे पक्की भवन निर्माणको बहानामा वडाध्यक्ष समेत रहेका तत्कालिन कावा अध्यक्ष पदमकुमार ...

  • मुक्तिनाथ विकास बैंकको शाखा इलाममा पनि

    इलाम : मुक्तिनाथ विकास बैंकले शनिबार इलाम सदरमुकामको इलाम बजारमा १३२ औ शाखा स्थापना गरको छ । बैंकले १३ औं वर्ष पार गरी १४ औं वर्षमा प्रवेशको अवसरमा उक्त शाखाको उुद्घाटन गरेको हो । शाखाको उद्घाटन जिल्ला समन्वय समिती इलामका प्रमुख गणेश बरालले गरेका थिए । उनले यस बैंकले स्थानीय उत्पादनलाई (कृषि) बिशेष प्राथमिकता दि...

  • इन्धनको मूल्य वृद्धि

    काठमाडौं : नेपाल आयल निगमले पुनः इन्धनको मूल्य वृद्धि गरेको छ । आज (बुधबार) रातीबाट लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाएको हो । अब पेट्रोलको मूल्य प्रतिलिटर १११ पुगेको छ भने डिजेल र मट्टितेलको १०० रुपैयाँ पुगेको छ ।...

  • किरात याक्थुङ चुम्लुङ इलामले ५० लाखको अक्षयकोष स्थापना गर्ने

    इलाम : किरात याक्थुङ चुम्लुङ इलामले ५० लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने भएको छ । चुम्लुङ जिल्ला शाखा इलामको मातहतमा रहने गरी अक्षयकोष स्थापना गर्न लागेको हो । अक्षयकोषलाई व्यवस्थित रुपम संचालन गर्न 'चुम्लुङ अक्षयकोष संचालन कार्यविधि २०७६' निर्माण गरेको छ । सो कार्यविधि पारित गरी अक्षयकोष स्थापनाको काम सुरु भएको...

  • जातीय पोसाकमा युवायुवतीको मोह !

    इलाम : वरिपरि हरियाली चियाबारी, बीचमा मेची राजमार्ग । मेची राजमार्गकै एक किनारामा नेपालको दाङबाट आएको बस रोकिन्छ । बसको ढोका खुलेसँगै अनिता थारु उत्साहित अनि हौसिएर ‘आहा चियाबारी’ भन्दै बाहिर निस्किएपछि अन्य करिब ३० जनाको सङ्ख्यामा रहेका एक विद्यालयको केही शिक्षकसहितको टोली कन्याममा ओर्लिन्छ ।  कन्याममा झरेपछि पर्यट...

  • २३ करोडको लागतमा सूर्याेदयमा चिया परीक्षण केन्द्र बन्ने

    इलाम : इलामको सूर्याेदय नगरपालिकामा प्रदेश सरकारको साझेदारीमा झण्डै २३ करोड रुपैयाँको लगानीमा चिया परीक्षण तथा प्रवर्द्धन केन्द्र निर्माण हुने भएको छ । एक नम्बर प्रदेश सरकारको ७५ प्रतिशत र सूर्याेदय नगरपालिकाको २५ प्रतिशत लगानीमा केन्द्र निर्माण गर्न लागिएको हो । केन्द्र निर्माणका लागि प्रदेश सरकारको भूमि व्यवस्था क...

  • नरेन्द्र प्रतिष्ठानद्वारा पुस्तकालयलाई साढे ६६ हजार सहयोग

    चुलाचुली : इलामको चुलाचुली गाउँपालिका वडा नम्बर ३ स्थित "नरेन्द्र गिरि समाज प्रतिष्ठानन" संस्थाले जनता माविको पुस्तकाललाई ६६ हजार ६ सय रूपैयाँ सहयोग गरेको छ । स्वर्णजयन्ती मनाउन तयारी गरिरहेको जनता माविको पुस्ताकालय व्यवस्थापनका लागि  प्रतिष्ठानले सो रकम सहयोग गरेको हो । संस्थाका अध्यक्ष राजेन्द्र केरूङ, स्वर्गीय न...

  • सिभिल बैङ्कद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

    माइजोगमाई : "समृद्धिका लागि सिभिल बैङ्क" भन्ने नाराका साथ संचालित सिभिल बैङ्क लिमिटेडको नयाँबजार शाखाले शारदा आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । बैङ्कको नवौ बार्षिक उत्सवको अवसरमा शुक्रबार नयाँबजार शाखाले माइजोगमाई १ लप्सिबोटेमा रहेको शारदा आधारभूत बिद्यालयका विद्यार्थीहरुलाई स्वीटर बितर...