इन्धनको मूल्य वृद्धि

  नयाँ बुलन्द
0 Shares

काठमाडौं : नेपाल आयल निगमले पुनः इन्धनको मूल्य वृद्धि गरेको छ । आज (बुधबार) रातीबाट लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाएको हो ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १११ पुगेको छ भने डिजेल र मट्टितेलको १०० रुपैयाँ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार