• इलामकाे पशुपतिनगर बजार सुनसान

    इलाम : दैनिक लाखौं रुपैयाँको कारोबार हुने पशुपतिनगर नाकाको बजार सुनसान छ । भारतीय सुरक्षाकर्मीले नाकामा २५ हजारभन्दा बढी नगद बोक्दा जफत गर्न थालेपछि पशुपतिनगर सुनसान बन्न थालेको हो । इलामको पशुपतिनगर बजारमा चहलपहल भने देखिदैन । चाडबाडमा हरेक मानिसले खाद्यान सँगै लत्ताकपडा किन्न बजार जाने भएपनि यो बजार अहिले सम्म स...

  • झापामा नेपालको सबैभन्दा ठूलो औद्योगिक पार्क बन्ने

    झापा : झापामा नेपालको सबैभन्दा ठूलो औद्योगिक पार्क बन्ने प्रकृया सुरु भएको छ । पार्क बन्न लागेकोमा स्थानीय जनता उत्साहित भएका छन् । झापाको दमक नगरपालिका, गौरादह नगरपालिका र कमल गाउँपालिकाको १६ सय हेक्टर (२२ सय बिगाहा) क्षेत्रफलमा नेपालको सबैभन्दा ठूलो आद्योगिक पार्क बन्न लागेको हो । औद्योगिक पार्क बन्न लागेको क्षेत...

  • मोहनको उपचारका लागि कतारबाट ७८ हजार सहयोग

    चुलाचुली : ३ महिनादेखि अल्सर, मिर्गौला, फोक्सोलगायत रोगले एकैपटक च्यापेका मोहन थेगिमको उपचारका लागि कतारबाट ७८ हजार ४ रूपैयाँ सहयोग उपलब्ध भएको छ । हाल कतारमा रहेका देवीबहादुर लिम्बूको नेतृत्वमा विभिन्न जिल्लाबाट प्रवासमा रहँदै आएका ३० जना नेपालीहरूबाट संकलित सो रकम देवीका पत्नी रोस्मी लिम्बूले विरामीका परिवारला...

  • करोडाै खर्च गर्दा पनि इलाम माइखोला खण्डको सडक उस्तै

    इलाम : मेची राजमार्गको इलाम माइखोला खण्डको सडक भासीने क्रम रोकिएको छैन । राजमार्गको ठाउँ ठाउँमा सडक भासीएपछि वर्षौदेखि यात्रा कष्टकर बन्दै गएको छ । डिभिजन सडक कार्यालयले आर्थिक वर्ष २०७१।७२ सालमा नै भासीएको सडक मर्मतका लागि ६ करोडमा ठेक्का लगाएको थियो । बल्ल तल्ल सकिएको निर्माण पनि भत्किएर पुन सडक भासीने क्रम रोकिएको...

  • लाेक गायक थेगिमलाई प्रवासी संजालकाे नेतृत्वमा २ लाख बढी सहयोग

    चुलाचुली : इलामको दक्षिणी चुलाचुली गाउँपालिका वडा ३ का माेहन थेगिमलाई उपचार सहयोगार्थ "प्रवासी संजाल चुलाचुली " इलामकाे नेतृत्वमा २ लाख बढि सहयोग हस्तान्तरण गरिएकाे छ । एकसाथ अल्सर, मृगौला, फाेक्स लगायत राेगले तीन महिनादेखि बिरामी भएको खबर मिडियामा आएपछि, `हाम्रो विकास हाम्रो नाम, गाउँकाे विकास हाम्रो शान´ नारा ...

  • गानो कुहिने रोगले अदुवा सखाप

    उदयपुर : अदुवामा गाना कुहिने रोग लागेपछि उदयपुरका किसान पिरलोमा परेका छन् । अदुवाको गानो लाग्ने बेलामा कुहिने रोग लागेर ठूलो परिमाणमा क्षति भएपछि अदुवा खेती गर्ने किसान पिरलोमा परेका हुन् । जिल्लाको कटारी नगरपालिका वडा नं. ११ गोठ डाँडाका ज्ञानबहादुर बस्नेतले गाउँभरि नै यस्तो समस्या देखिएको बताए । गानो कुहिने रोगबाट...

  • १६ दिने शिशुको उपचारका लागि प्रवासी समाजको ४४ हजार सहयोग

    चुलाचुली : चुलाचुली प्रवासी सेवा समाज इलामले बुधबा चुलाचुली गाउँपालिका १ कमलमा जन्मिएको १६ दिने शिशुको उपचारको लागि सहयोग हस्तान्तरण गरेको छ । मेक्स अन्तर्राष्ट्रिय हस्पिटल विराटनगरमा उपचाररत शिशुको घरमै पुगी चुलाचुली प्रवासी संस्थाले शिशुको बाबु शेरबहादुर खजुमलाई ४४ हजार ४ सय ४० रूपैयाँ सहयोग हस्तान्तरण गरेको हो । ...

  • बाल कलाकार केहेरसिंहलाई आर्थिक सहयोग

    काठमाडौं : तेह्रथुम समाज युकेले तेह्रथुम बाल प्रतिभा केहेरसिंह थेगुवा लिम्बूलाई आर्थिक सहयोग प्रदान गरेको छ । धरानस्थीत हाङ्कुक रेष्टुरेन्टमा प्रदान गरिएको रकम १ लाख ९७ हजार ८० रूपैया रहेको छ । तेह्रथुम समाज युकेका उपाध्यक्ष मिलन गुरुङको संयोजकत्वमा अध्यक्ष डम्मर सिङ्गक, सचिव जय मादेम्बालगायत तेह्रथुम युके समाजक...

  • दुधबाट बनेका परिकारको बिक्री बढेकाले इलामका दुग्ध चिस्यान केन्द्रमा दूध संकलनमा कमी

    इलाम : दूधमा आत्मनिर्भर भनिएको इलाममा पछिल्लो समय दूध संकलनमा कमी आएको छ । दुग्ध चिस्यान केन्द्रले दैनिक ३५ हजार हजार पाँच सय लिटरसम्म दूध संकलन गर्ने गरेकोमा अहिले दैनिक २० हजार लिटर मात्र संकलन गरिरहेको छ । पहिलेभन्दा अहिले दूध संकलनमा १५ हजार लिटरले कमी आएको हो । चाडपर्वको समयमा दूधबाट बनेका परिकार कोसेलीका रुपम...

  • दसैं-तिहार नयाँ फेसनमा सजिन पाउने पर्व : बजारमा भीडभाड

    इलाम : दशैँ नजिकिएसँगै बजारमा नयाँ सामान किन्नेहरुको चहलपहल बढेको छ । ऋण खोजेरै भए पनि यस अवसरमा मीठो खानुपर्छ र राम्रो लगाउनुपर्छ भन्ने मान्यताका साथ बजारमा नयाँ लुगा तथा सरसामान किन्नेको घुइँचो देखिएको हो । चाडबाड नजिकिँदै गर्दा कम्पनीहरुले आफ्ना नयाँ सामानहरू बजारमा ल्याउने गरेका छन् । यस अवसरमा सबैको मनमा उत्साह...