मुक्तक असफल एस.बि. लिम्बू २५ पुष २०८०, बुधबार ०७:५४ 364 Shares सुकसुक रुने गर्छु तिम्राे यादमा मध्यरातमा ब्युँझिने गर्छु तिम्राे यादमा खुसुकखुसुक तिम्राे तस्बिरहरु हेर्ने गर्छु तिम्राे यादमा पलपल मर्दै बाचिराखेकाे छु तिम्राे यादमा । -माङसेबुङ-३, आदिपुर इलाम (हाल माई-८ बिष्णेटार, इलाम)