सुनिता र सुजनको स्वरमा लिम्बू भाषाको प्रेमिल गीत ‘कङकङ आङ् कङकङ’ सार्वजनिक

  नयाँ बुलन्द
315 Shares

 

इलाम : सुनिता थेगिम र सुजन आङ्देम्वेको स्वरमा रेकर्ड गरिएको ‘कङकङ आङ् कङकङ’ सार्वजनिक भएको छ ।

चर्चाको शिखर चड्दै गरेकि सुमधुर आवाजकी धनि गायीका थेगिम र नवगायक आङदेम्बेको सुमधुर आवाजमा सजिएको लिम्बू भाषाको प्रेमिल गीत ‘कङकङ आङ् कङकङ’ युट्यूवबाट सार्वजनिक गरिएको छ ।

साहित्यकार तथा गीतकार राजेन्द्र कुमार जबेगु ‘हाङ्वासाङ’को शब्द तथा संगीतकार बुद्धराज लिम्बुको संगीतमा सजिएको प्रेमिल गीत ‘कङकङ आङ् कङकङ’सुजन आङ्देम्बे लिम्बू अफिसियल यु्ट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो ।

 

 

 

गायक सुजन आङदेम्बेको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा पदम राजन मगरले रेकर्डिङ गरेको गीतलाई मुस्कान मुकारुङ राईले मिक्सिङ गरेका हुन् ।

स्टुडियो भिडियोको छायाँकन तथा सम्पादन हशोक राई र रन्जीत तामाङले गरेका हुन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार