महिलाहरूको चरम सन्तुष्टि

  नयाँ बुलन्द
154 Shares

sharethis sharing button

 महिलाहरूको चरम सन्तुष्टि

काठमाडौं । महिलाहरू पनि पुरुष जस्तै सेक्सबाट सकेसम्म आनन्द लिने प्रयास नगर्ने होइनन् । तर केही महिलाहरु सम्भोगको दौरानमा मात्र खुल्ने भएतापनि बहुसंख्यक महिलाहरु पार्टनरले आफ्नो यौन चाहना बुझेर सोही अनुसारको सन्तुष्टि देओस् भन्ने कुरामा लालायित हुन्छन् ।

कति पुरुषहरुलाई पुरुष जस्तै महिलाहरू कसरी चरम उत्कर्षमा पुग्छन् र यौनसन्तुष्टि प्राप्त गर्छन् भन्ने ज्ञानको कमि रहन्छ । बहुसंख्यक पुरुषहरु आफ्नो सन्तुष्टि नै दुबैको सन्तुष्टि हो भन्ने खालको व्यवहार गर्दछन् ।

महिलाहरुमा भएका कति यौन अंकको सुम्सुम्याईबाट त कति अंकमा चुम्बनबाट पनि उनीहरु यौन आनन्दमा पुग्दछन् । युवतीको योनीभित्र रहेको सानो भाग हुन्छ र त्यो ठाउँमा पुरुषको लिंगले धक्का दिँदा उनीहरूले ज्यादै सन्तुष्टि पाउँछन् भन्ने ज्ञान पुरुषहरुमा हुनु जरुरी देखिन्छ । कति महिलाहरु शारीरिक सम्पर्क भन्दा पनि एकान्तमा विपरित लिङ्गसंगको आंगलिनमा पनि सन्तुष्टि प्राप्त गर्ने खालका हुन्छन् । धेरै महिलाहरु यौनकार्य पछि पार्टनरसँग चुम्बन, स्पर्श, अंगालिन रुचाउनुको कारण पनि त्यहि हो ।

अमेरिकी गाइनोकोलोजिस्टहरु पुरुष र महिलाले के गर्दा बढी सेक्स आनन्द मिल्छ भनेर सार्वजनिक रुपमै बताइदिन्छन् । हो, अमेरिकी गाइनोकोलोजिस्ट डा.एडम आस्त्रजेस्कीले महिलालाई बढी सेक्स आनन्द कसरी पुग्छ भनेर खुलस्त छन् ।

जुन पुरुषले सेक्स गर्दा युवतीको योनीभित्र रहेको सानो भागमा धक्का दिन्छ, त्यहीबाट महिलाहरू सेक्सबाट चरम आनन्द पाउने बताइएको छ । यद्यपी महिलाहरू पुरुषको तुलनामा ज्यादा लजालु हुने भएकाले कति कुरा उनीहरुले पार्टनरलाई खुलाउँदैनन् ।

विभिन्न अध्ययनहरूले सेक्ससम्बन्ध राख्दा महिलाहरू आफ्नोभन्दा पुरुषको धेरै चिन्ता लिन्छन् र उनीहरू आफू सन्तुष्टि लिनभन्दा आफ्नो पार्टनर सन्तुष्ट पार्न हरसम्भव प्रयास गर्छन् भनेर औल्याएको छ ।

यसैले पनि अधिकांश सेक्सबाट महिलाहरूले भने जति सन्तुष्टि लिन सक्दैनन् । चरम उत्कर्षमा आउनुअगावै पुरुष थाकिसकेको वा उसले सन्तुष्टि लिइसक्ने भएकोले पनि महिलाहरू सेक्सको मामलामा सधै ठगिन्छन ।–एजेन्सी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार