चुनाव चिन्ह र ‘जनयुद्व’ राख्‍ने विषयमा एमाले-माओवादीबीच विवाद

काठमाडौं : सत्तारु दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकताका धेरै विषयमा विवाद कायमै देखिएपछि बृहत्त एकता घोषणा अन्यौल परेको छ ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच अन्तरिम विधानको विषयमा निर्णय गर्न गठित कार्यदलमा ‘जनयुद्व’ शब्द र चुनाव चिन्हमा विवाद देखिएको हो खुलासा भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग चैत २३ गते बाट हुने आफ्नो भारत भ्रमण अघि एकता टुङ्ग्याउन प्रस्ताव गरेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार