• लिम्बू युवाहरुलाई लोक सेवामा प्रवेशको लागि अभिमुखिकरण

    ललितपुर : किरात याक्थुङ चुम्लुङ र याक्थुङ युवा मञ्चको संयुक्त आयोजनामा लोक सेवा तयारी सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम ¬ललितपुर चुम्लुङहिममा सम्पन्न गरेको छ । अभिमुखिकरण कार्यक्रममा लोक सेवा तयारी गर्दै गरेका ४९ जना सहभागीहरु उपस्थित रहेका थिए । कार्यक्रममा निजामती, सेना, प्रहरी सबै सेवाका स्रोत व्यक्तिहरुको उप...

  • विद्युत् प्राधिकरणको सव–स्टेशनमा करेन्ट लागेरएक कर्मचारीको मृत्यु

    भीमदत्तनगर : कञ्चनपुरको वेदकोट नगरपालिकास्थित नेपाल विद्युत् प्राधिकरणको सव–स्टेशनमा करेन्ट लागेर आज बिहान एक कर्मचारीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार करेन्ट लागेर भीमदत्तनगरपालिका–१९ बागफाँटा घर भई हाल विद्युत् सव–स्टेशनमा कार्यरत चन्द्रदेव भट्टको मृत्यु भएको छ । घटनालाई प्रहरीले आशङ्का व्...

  • ३७ पिन्ट रगत संकलन

    पथरी : किरात सिरिजङ्गा लिपिका प्रवद्र्धक सिरिजङ्गा सिंहथेबेको ३१४ औ जन्म जयन्तीको अवसरमा भएको रक्तदान कार्यक्रममा ३७ पिन्ट रगत संकलन भएको छ । पथरी बुहुमुखी क्याम्पस, पथरी शनिश्चरे, मोरङमा ‘रक्तदान जीवनदान’ भन्ने नाराको साथ रक्तदा कार्यक्रम भएको थियो । लिम्बु विद्यार्थी मञ्च केन्द्रीय कार्य समितिको आयोजना तथा जिल्ला ...

  • फूसको छानो हटाउन सूर्योदय नगरपालिकाको यस्तो अभियान !

    इलाम : इलामको सुर्योदय नगरपालिकाले फूसको छानोमुक्त नगरपालिका बनाउने अभियान सुरुवात गरेको छ ।  अभियान अन्तरगत नगरपालिकाले नगरभित्र रहेका गरिबको फूसको छानो प्रतिस्थापन कार्यक्रम सुरु गरेको हो । नगरपालिकाले गरिबको फूसको छानो प्रतिस्थापन गर्न जस्तापाता वितरण कार्य सुरुवात गरेको छ । नगरभित्रका फूसको छानो भएका गरिब घर...

  • सुर्योदय नगरपालिका खरको छाना मुक्त

    इलाम : सुर्योदय नगरपालिकालाई खरको छाना मुक्त नगर बनाउने उद्देश्यले शनिबार नगरका विपन्न नागरिकलाई जस्तापाता वितरण गरेको छ । नगरका १४ वडाका बिपन्न तथा जीर्ण घरमा जीवनयापन गर्न बाध्य नगरबासीको घरलाई खरबाट टिनमा परिणत गर्दै नगरबासीको जीवनयापन सहज बनाउने उदेश्यले नगरले प्रत्येक वडाबाट वडा समितिले छनोट गरेका बिपन्न घर...

  • हिमशिखर डान्स आइडल हुने

    इलाम : हिमशिखर मिडिया प्रालिले हिमशिखर डान्स आइडल आयोजना गर्ने भएको छ । हिमशिखर मिडिया प्रा.लि.को आयोजनामा यही पौष २ गतेदेखि खुल्ला राष्ट्रव्यापी सिंगल, डबल र ग्रुप नृत्य प्रतियोगिता २०७५ हुने भएको छ । हिमशिखर डान्स आइडलको सिजन २ को आज शनिवार दमकमा आयोजित पत्रकार सम्मेलनमार्फत कार्यक्रमको तालिका सार्वजनिक गरिएक...

  • राजदुवाली,सुखानी शनिश्चिरे सडक कालोपत्रे हुने

    इलाम :  झापाबाट इलाम सदरमुकाम जोड्ने छोटो बाटो ‘फाष्टट्र्याक’ राजदुवाली बूढीसुखानी शनिश्चिरे सडक कालोपत्रे हुने भएको छ । मेचीराजमार्गमा सवारीसाधनको चाप बढ्दा साँघुरो भई दुर्घटना बढेपछि प्रदेश नं १ को सरकारले इलामको राजदुवालीदेखि झापाको शनिश्चिरे जोड्ने सडक कालोपत्रे गर्ने भएको हो । झापाको चारआलीदेखि इलाम सदरमुकाम...

  • ३३ किलाे अवैध सुनसहित दुर्इ नेपाली पक्राउ

    काठमाडौं : भारतकाे कलकत्ताबाट ३३ किलाे अवैध सुनसहित दुर्इ नेपाली पक्राउ परेका छन् । गत शुक्रबार कोलकातामा इटहरीका राकेशप्रसाद र हेमकुमार शर्मा ३३ किलो सुनसहित पक्राउ परेको सूचना भारतीय अधिकारीमार्फत नेपाललार्इ जानकारी भएकाे छ । यस लगत्तै नेपालमा चर्चित ३३ किलाे सुन तस्करी र शनम हत्याकाे अनुसन्धान गर्न गठित समितिले स...

  • गुडबाई शक्ति ।

    काठमाडौं : नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय जगतमा सफलता पाउन थालेदेखिको निरन्तर स्तम्भ र साक्षी हुन शक्ति गौचन । भैरहवाको टोलीबाट उदाएका यि प्रतिभाले नेपाली क्रिकेटलाई लगभग दुई दशक साथ दिए । यही दुई दशक लामो यात्रालाई विश्राम दिदै शक्तिले सक्रिय खेलाडी जीवनबाट शनिबार हात उठाएका छन् अर्थात सन्यास लिएका छन् । पूर्...

  • संघीयता सफल बनाउने दायित्व सबैको

    चितवन : प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले नेपालमा संघीयता सफल बनाउने दायित्व सबैको भएको बताएका छन् । शनिबार चितवनको सौराहामा अन्तरप्रदेशसभा अनुभव आदान–प्रदान तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख महराले संघीयता नयाँ अभ्यास भएकाले अधिकार हस्तान्तरण गर्दै संघीयतालाई समृद्ध बनाउँदै जानुपर्नेमा जोड दि...