• आईएनजिओलाई ‘डिसेम्बर चटारो’: बजेट सक्न फाइभ स्टारमा डिनर !

    काठमाडौं : आईएनजीओले डिसेम्बरभित्र प्रतिवेदन बनाउनुपर्ने र जनवरीदेखि नवीकरण थाल्नुपर्ने भएकाले राजधानीका तारे होटलका बैठककक्ष भरिएका छन् । अहिले राजधानीका तारे होटलका सबै बैठक कक्ष आईएनजीओकै बैठक तथा कार्यक्रमले भ्याइनभ्याइ भएको होटल संघ नेपाल (हान) का महासचिव विनायक शाहले बताए । उनका अनुसार आईएनजीओकै कार्यक्रमले गर्...

  • काठमाडौंको मखनटोलमा आगलागी, सवा दुई करोड क्षति (फोटो/भिडियो)

    काठमाडौं : करीब एक घण्टाको प्रयासपछि काठमाडौंको मखनटोल स्थित साडी शोरुममा लागेको आगो नियन्त्रणमा आएको छ । मंगलबार दिउँसो दुई बजेर पाँच मिनेट जाँदा मखन टोल स्थित निरञ्जन स्थापितको घरमा विद्युत शर्ट भएर आगलागी हुँदा सवा दुई करोड बराबरको क्षति भएको महानगरीय प्रहरी वृत जनसेवाका डिएसपी सन्तोष आचार्यले जानकारी दिए सुरज आर्के...

  • फिदिम घोषणापत्र जारी गर्दै राष्ट्रिय अर्गेली सम्मेलन सम्पन्न

    पाँचथर : नेपाली हाते कागज र जापानी नोट येन निर्माणमा प्रयोग हुने अर्गेलीको व्यावसायिक उत्पादनमा सामूहिक पहल गर्ने उद्देश्यसहित आयोजित प्रथम राष्ट्रिय अर्गेली सम्मेलन छबुँदे फिदिम घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । कञ्चनजङ्घा भू–परिधि संरक्षण तथा विकास पहलको आयोजना तथा वन तथा भूसंरक्षण मन्त्रालयको नेतृत्वमा सरोकारवाल...

  • सवस्टेशन चार्ज नगरिँदा विद्युत खेर जाँदै

    पाँचथर : फिदिमको थापाटारमा निर्माण गरिएको सवस्टेशन चार्ज नगरिँदा पाँचथर पावर कम्पनीद्वारा निर्माण गरिएको ‘हेवा ए’ जलविद्युत आयोजनाबाट उत्पादन गरिएको विद्युत खेर गइरहेको छ । सवस्टेशनको काम सकिएपनि चार्ज नगरेकै कारण आयोजनाबाट उत्पादन गरिएको आठ मेगावाट विद्युत् प्रयोगमा ल्याउन नसकिएको ‘हेवा ए’ जलविद्युत् आयोजनाका प्रमुख ...

  • भिरबाट लडेर दानाबारीमा एक जनाको मृत्यु

    दानाबारी : इलामको दानाबारीमा भिरबाट लडेर एक  व्यक्तिको ज्यान गएको छ । ज्यान जानेमा दानाबारी–१ रातेखाडीका लालबहादुर तामाङ रहेको प्रहरी चौकी लोदियाले जनाएको छ । शनिवार बिहान काममा जान्छु भनेर हिँडेका तामाङ अबेरसम्म घर नफर्किपछि खोजी गरिए गर्दा मृत अवस्थामा भेटिएको मृतकका भाइ धनबहादुर तामाङले बताए । आइतबार दिउँसो ३ बजेको...

  • धुमधामसाथ मनाइँदै क्रिसमस

    काठमाडौं : क्रिसमस भन्नेबित्तिकै धेरैको दिमागमा ‘क्रिसमस ट्री’, ‘सान्टा क्लस’, थरीथरीका उपहार, चर्च र येशुको नाममा गरिने प्रार्थना आउने गर्छन् ।  डिसेम्बर महिना सुरु भएसँगै क्रिसमसको चर्चा हुन थाल्छ ।  सपिङ मलदेखि चर्चसम्म इसाई धर्मावलम्बीका साथै गैरक्रिस्चियनको चहलपहल बाक्लिन थाल्छ । धेरै युवकयुवतीले क्रिसमस आउनु महि...

  • मतदानबाट टुंग्याइयो झापाको पुन:संरचना विवाद

    झापामा १५ कि ११ स्थानीय तहको विवाद काठमाडौं : स्थानीय तह पुनर्संरचना गर्न बनेको आयोगले बहुमतका आधारमा झापाको स्थानीय तहको टुंगो लगाएको छ । यससँँगै स्थानीय पुनर्संरचनाको प्रारम्भीक प्रतिवेदनले पूर्णता पाएको छ । अब सरकारलाई प्रतिवेदन बुझाउने आयोगको तयारी छ । आयोगले शनिबार झापामा १५ स्थानीय तह बनाउने निर्णय गरेको छ । स्र...

  • क्रिसमसको अवसरमा आइतबार सार्वजनिक बिदा

    काठमाडौं : ‘क्रिसमस डे’का अबसरमा सरकारले भोलि (आइतबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । धर्मनिरपेक्ष मुलुकमा सबै धर्म समान हुने भएकाले गृह मन्त्रालयले क्रिश्चियन धर्मावलम्बीहरुको पर्व ‘क्रिसमस डे’का अबसरमा सार्वजनिक विदा दिने निर्णय गरेको उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिका प्रेस सल्लाहकार रामजी दाहालले जानक...

  • बालअधिकार सम्बन्धी तालिम सम्पन्न

    रुद्र थेबे इलाम :  मानव अधिकार मञ्च नेपाल इलामको आयोजना भएको बाल अधिकार सम्बन्धी तीन दिने तालिम शनिबार इलाममा सम्पन्न भएको छ । किन्डरमिसनरेक जर्मनीको सहयोगमा सञ्चालित बाल अधिकार तथा शान्ति शिक्षा परियोजना अन्तर्गत भएको तालिममा  बालअधिकार, बालअधिकार सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनहरु, बाल दुब्र्यवहार, मानव...