• समृद्धिको मुख्य आधार नै मौलिक पहिचान : मुख्यमन्त्री शेरधन राई

    इलाम : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले समृद्धिको मुख्य आधार नै मौलिक पहिचान भएको बताएका छन् । आज इलामको सदरमुकाममा आयोजित “इलाम राष्ट्रिय लोक नाटक महोत्सव–२०७६” लाई उद्घाटन गर्दै उनले विकास र समृद्धि सडक निर्माण मात्र नभएर आफ्नो पहिचान जोगाई राख्नु पनि भएको बताए । मुख्यमन्त्री राईले मुलुक समृद्ध बनाउन तीनै त...

  • आदिवासी जनजाति युवा महासंघ इलामको अध्यक्षमा मगर

    इलाम : आदिवासी जनजाति युवा महासंघ इलामको अध्यक्षमा अर्जुनकुमार मगर निर्वाचित भएका छन् । शनिबार सदरमुकाममा सम्पन्न अधिवेशनबाट मगरको अध्यक्षतामा नयाँ समिति निर्वनचित भएका हुन् । समितिका उपाध्यक्षमा सुसन तामाङ र जीवन थामी, सचिवमा दर्शन राई, सहसचिवमा ढामा शेर्पा र भूमिका लिम्बू कोषध्यक्षमा भावना मगर निर्वाचित भएका छन् ...

  • स्थानिय तहमा कांग्रेसको खबरदारी इलाम बाट सुरु हुदै

    इलाम : स्थानिय तहमा बढेको बेतिथी र अनियमिता बिरुद्ध नेपाली कांग्रेसले खबरदारी गर्ने भएको छ । नेपाली कांग्रेस इलामले जिल्लाका सबै स्थानिय तहमा ज्ञापनपत्र बुझाउँदै खबरदारी गर्ने भएको हो । देशमा नै पहिलो पटक यस्तो खवरदारी सहित ज्ञापनपत्र बुझाउन लागएको नेपाली कांग्रेस इलामका प्रसारप्रचार विभाग प्रमुख केदार थापाले जानकार...

  • सडक निर्माणका क्रममा विस्थापितहरुलाई पुर्नस्थापना गरिने

    इटहरी : इटहरी १० स्थित आमझोकी खण्डमा सडक निर्माणका क्रममा विस्थापितहरुलाई पूर्नस्थापना गरिने भएको छ । इटहरी उपमहानगरले संचालन गरिरहेको वहुबर्षे योजना अन्र्तगत आमझोकी खण्डको सडक कालोपत्रे गर्ने क्रममा पूर्णरुपमा विस्थापित १३ परिवारलाई पूर्नस्थापना कार्यक्रम सुरु गरिएको छ । १३ परिवारलाई इटहरी १० स्थित आमझोकीमा पूर्नस्...

  • दुई सयभन्दा बढी रोग अखाद्य वस्तुहरुको सेवनबाट

    अर्जुनधारा : दुई सयभन्दा बढी रोग अखाद्य वस्तुहरुको सेवनबाट लाग्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भद्रपुरका प्रमुख भरत पुरीले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) विराटनगरको सहयोग र मानवअधिकार समूह अर्जुनधाराको आयोजनामा भएको खाद्य अधिकारको सवालमा सरोकारवाला पक्षबीच भएको अन्तरक्रिया का...

  • आलुबारीमा भेटियो २१ हप्ताको भ्रूण

    फिदिम : पाँचथरको कुम्मायक गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङको दबाबमा हत्या गरेर फालिएको भ्रूण प्रहरीले फेला पारेको छ। शुक्रबार दिउँसो सदरमुकाम फिदिममा सञ्चालित समर्पित अस्पताल परिसरमा भू्रण फेला परेको हो। ‘अस्पताल नजिकैको आलुबारीमा भ्रूण फेला परेको हो,’ पाँचथरका प्रहरी निरीक्षक रोमनराज आर्यालले भने, ‘प्लाष्टिकमा प...

  • दलित जनप्रतिनिधिहरुको सम्मेलन इलाममा

    इलाम :  १ नं प्रदेशको दलित जनप्रतिनिधिहरुको भेला साथै दक्षिणयसियाली मिट इलाम सदरमुकाममा  सुरु भएको छ । प्रदेश न २ का प्रदेश प्रमुख तिलक परियारको प्रमुख अतित्थ र प्रदेश १ कि सामाजिक राज्य मन्त्री जसमाया गजमेरको बिशिष्ट आतिथ्यमा भएको थियो । आयोजक मुल समारोह समितीका संयोजक नबराज शकरको सभापतित्वमा भएको थियो भने प्रत...

  • भ्रूणहत्या प्रकरण ः अध्यक्ष सहित सात जनाबिरुद्ध उजुरी, तीन प्रक्राउ

    फिदिम : पाँचथरको कुम्मायक गाँउपालिका अध्यक्ष जयबहादुर चेम्जोङ सहित सात जनाबिरुद्ध भू्रणहत्या गर्न बाध्य पारेको भन्दै पीडित युवतिले किटानी जाहेरी दिएकी छिन् । कुम्मायक ५ का रमेश खड्कासँग मन्दिरमा गएर प्रेमविवा गरेकी १९ बर्षीया युवतिको पेटमा २१ हप्ताको गर्भ थियो । अध्यक्ष सहित रमेशको परिवारले धम्काएर भ्रूणहत्या गर...

  • राष्ट्रिय सभाबाट मिडिया काउन्सिल विधेयक पारित, लाइसेन्स लिनु नपर्ने

      काठमाडौं : राष्ट्रिय सभाले पत्रकारले अनिर्वाय लाइसेन्स लिनुपर्ने व्यवस्था हटाएर मिडिया काउन्सिल विधेयक पारित भएको छ । बिहीबार बसेको राष्ट्रिय सभा बैठकले विधायन व्यवस्थापन समितिले पठाएको पत्रकारले लाइसेन्स लिने व्यवस्था हटाएर विधेयक सर्वसम्मत पारित गरेको हो । कार्य व्यवस्था परामर्श समितिको बैकठले मिडिया काउन्स...

  • ‘दक्षिण एसियाली दलित मिट–२०७६’ को तयारी पुरा

    इलामः इलाममा दलित जनप्रतिनिधिको प्रदेश नम्बर १ स्तरीय भेला तथा ‘दक्षिण एसियाली दलित मिट–२०७६’ को सवै तयारी पुरा भएको छ । इलाम सदरमुकाममा पत्रकार सम्मेलन गर्दै मुल आयोजक समितिले तयारी पुरा भएको जानकारी गराएको छ । जिल्लामा रहेका सवै दलितसँग सम्वन्धित संघसंस्थाले कार्यक्रमको आयोजना गरेका हुन् । भेला सदरमुकाममा भोली र...