आदिवासी जनजाति युवा महासंघ इलामको अध्यक्षमा मगर

  नयाँ बुलन्द
0 Shares

इलाम : आदिवासी जनजाति युवा महासंघ इलामको अध्यक्षमा अर्जुनकुमार मगर निर्वाचित भएका छन् ।

शनिबार सदरमुकाममा सम्पन्न अधिवेशनबाट मगरको अध्यक्षतामा नयाँ समिति निर्वनचित भएका हुन् ।

समितिका उपाध्यक्षमा सुसन तामाङ र जीवन थामी, सचिवमा दर्शन राई, सहसचिवमा ढामा शेर्पा र भूमिका लिम्बू कोषध्यक्षमा भावना मगर निर्वाचित भएका छन् ।

सदस्यहरुमा मनोज राई, भिक्षु गुरुङ, अतीत योङहाङ, प्रविन सुनुवार रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार