• दाताको अक्षयकोषले विद्यार्थीमा हौसला, जनकल्याण माविका ७२ विद्यार्थी सम्मानित

    पाँचथर : फाल्गुनन्द गाउँपालिका ५ फाक्तेप, कोल्बुङस्थित जनकल्याण माध्यमिक विद्यालयमा बिहीबार एक प्रेरणादायी कार्यक्रम सम्पन्न भयो। ‘स्व. मनबहादुर चेम्जोङ स्मृति अक्षयकोष’मार्फत ७२ जना विद्यार्थीलाई नगद पुरस्कार वितरण गर्दै शिक्षा र प्रेरणाको सन्देश प्रवाह गरिएको हो। चार लाख रुपैयाँबाट स्थापना गरिएको अक्षयकोषको ब्याज...

  • शिक्षककै पहलमा लालबहादुर आविका ८२ जना विद्यार्थीलाई पोशाक

    पाँचथरः फाल्गुनन्द गाउँपालिका ७, आङसाराङ वांसागुस्थित लालबहादुर आधारभूत विद्यालयमा अध्ययनरत ८२ जना विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको छ।विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक-शिक्षिकाहरूले सामाजिक उत्तरदायित्वको भावनासँगै  संकलन गरिएको कुल रु. ६६ हजार दुई सय रकमबाट ट्र्याकसुट र टिसर्ट खरिद गरी विद्यार्थीहरूलाई पोश...

  • कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक

    काठमाडौं : कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज परीक्षा तालिका सार्वजनिक गरेको हो । तालिका अनुसार आगामी २०८३ साल वैशाख १४ गतेदेखि परीक्षा सुरु हुनेछ र वैशाख २७ गते सकिने छ । पहिलो दिन अनिवार्य अंग्रेजी, संस्कृत रचना, बौद्ध शिक्षा र उर्दू व्याकरण र साहित्यको परीक्षा हुने...

  • फाक्तेप आयुर्वेद औषधालयद्वारा नागरिक आरोग्य कार्यक्रम

    पाँचथरः फाल्गुनन्द गाउँपालिका–५ स्थित फाक्तेप आयुर्वेद औषधालयको आयोजनामा ‘नागरिक आरोग्य कार्यक्रम’ आइतबार सम्पन्न भएको छ। ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ भन्ने मूल नारासहित सञ्चालन गरिएको कार्यक्रमको उद्देश्य शारीरिक, मानसिक तथा आध्यात्मिक रूपमा स्वस्थ...

  • फाल्गुनन्दमा विद्यार्थी क्षमता परीक्षणसंगै ज्ञानवर्दक कार्यक्रम

    पाँचथर: फाल्गुनन्द गाउँपालिकाले विद्यार्थी क्षमता परीक्षणसंगै ज्ञानवर्दक कार्यक्रम निरन्तर संचालन गर्दै आएको छ । विहिबार ४ नम्बर वडास्थित पैंयौबोटे आधारभूत विद्यालय, चिलिङदिन हेलाङमा आधारभूत तह (कक्षा ६–८) का विद्यार्थीहरूबीच अन्तर आवि स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ। पालिकाको शिक्षा, युवा तथा खेलकुद ...

  • जन्मदिनको अवसरमा श्रेष्ठद्वारा विद्यार्थीलाई न्यानो कपडा, शिक्षकहरूलाई सम्मान (भिडियो/तस्बिरहरु)

    इलाम : इलामको फाकफोकथुम गाउँपालिका-४ फुएतप्पास्थित विष्णु माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई स्थानीय युवा व्यवसायी सुजन श्रेष्ठले न्यानो कपडा उपलब्ध गराएका छन् । श्रेष्ठले आफ्नो जन्मदिनको अवसरमा मङ्गलबार विद्यालयमा एक कार्यक्रम आयोजना गरी विद्यार्थीहरुलाई  ट्रयाकसुट उपलब्ध गराएका हुन् । उनले आफूले कुनैबेला अध्ययन ...

  • चुलाचुली गाउँपालिका र नोबेल मेडिकल कलेजबीच सम्झौता, नागरिकलाई उपचारमा २५% छुट (सम्झौता पत्रसहित)

    इलाम : इलामको चुलाचुली गाउँपालिका र विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल प्रालिबीच गाउँपालिकावासीलाई उपचार सेवामा सहुलियत प्रदान गर्ने उद्देश्यसहित आपसी सम्झौता सम्पन्न भएको छ । विराटनगर महानगरपालिका-४ कञ्चनबारीस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल र चुलाचुली गाउँपालिका, इलामबीच मिति माघ १५ गते बिहीबार सम्झ...

  • जलसिंह मावि परिसरमा सरस्वती मन्दिरको शिलान्यास

      पाँचथरः फाल्गुनन्द-३ चिम्फुलास्थित मेची राजमार्ग छेउमा अवस्थित जलसिंह माध्यमिक विद्यालय परिसरमा सरस्वती मन्दिर निर्माणको शुक्रबार औपचारिक रूपमा शिलान्यास गरिएको छ। करिब २ लाख ५० हजार रुपैयाँ लागतमा निर्माण हुन लागेको उक्त मन्दिर विद्यालय व्यवस्थापन समिति अध्यक्ष मणी कुमार लावतीले आफ्ना जीवित बुबा लक्ष्मी दा...

  • जनकल्याण माविद्वारा सरस्वती पूजाको अवसरमा ३१ जनालाई सम्मान

    पाँचथरः सरस्वती पूजाको अवसरमा फाल्गुनन्द गाउँपालिका–५ स्थित जनकल्याण मावि, कोल्बुङले शुक्रबार ३१ जना शिक्षक तथा विद्यार्थीलाई सम्मान गरेको छ। विद्यालयका संस्थापक स्व. सुवासचन्द्र चेम्जोङ र धर्मपत्नी पवित्राको नाममा स्थापना गरिएको ६ लाख १५ हजार रुपैयाको अक्षय कोषको व्याजबाट यो सम्मान कार्यक्रम आयोजना गरिएको हो। समाजक...

  • सामाजिक उत्तरदायित्वमा सिटिजन्स बैंक, माङसेबुङका ४४ विद्यार्थीलाई न्यानो कपडा

    इलाम : सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड माङसेबुङ शाखाले इलामको माङसेबुङ गाउँपालिका-१ स्थित जनता आधारभूत विद्यालयमा अध्ययनरत ४४ जना छात्रछात्रालाई न्यानो कपडा र ब्याग वितरण गरेको छ । विद्यलायमा सोमबार एक कार्यक्रम आयोजना गरी बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ३१  हजार दुई सय रुपैयाँ बराबरको न्यानो क...