शिक्षा-स्वास्थ्य Archives - Page 7 of 186 - Nayabulanda.com
Advertise Rate | Preeti To Unicode | Roman Unicode | Unicode To Preeti | सहकर्मीहरु | लोकसेवा विशेष
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • शिक्षा-स्वास्थ्य
  • अन्तर्वार्ता
  • विचार
  • रंग विविध
  • विश्‍व-प्रवास
  • रोचक
  • सूचनापाटी
  • नयाँ बुलन्द टिभी

शिक्षा-स्वास्थ्य

  • अमर कल्याण माध्यमिक विद्यालयको ७१औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

    इलामः अमर कल्याण माध्यमिक विद्यालय माइजोगमाई १ नयाँबजार, इलामले आइतबारदेखि सुरु गरेको ७१औँ वार्षिकोत्सव मंगलबार भव्य रूपमा सम्पन्न भएको छ। तीन दिनसम्म चलेको उत्सवमा विद्यार्थीहरूले प्रस्तुत गरेका खेलकुद, सांस्कृतिक कार्यक्रम र विभिन्न प्रतिस्पर्धात्मक गतिविधिहरूले विद्यालय परिसरलाई जीवन्त बनाएको थियो। उद्घाटन समारोहम...

  • शिक्षिकाको जन्मदिनमा विद्यार्थीलाई झोला वितरण

    इलाम : इलाम नगरपालिका-१२ साङ्गरुम्बास्थित रत्नलक्ष्मी आधारभूत विद्यालयमा कार्यरत शिक्षिका गंगादेवी अधिकारीको जन्मदिनको अवसर पारेर १५ जना विद्यार्थीहरूलाई झोला वितरण गरेकी छन् । आइतबार विद्यालयमा आयोजित एक कार्यक्रममा झोला वितरण गरेकी हुन् । विद्यालय व्यवस्थापन समिति अध्यक्ष नविनकुमार लिम्बू, प्रधानाध्यापक उमाकान्त भ...

  • दुवै मिर्गौला फेल भएपछि फाकफोकथुमकी कुसुमको जीवन संकटमा, आर्थिक अभावले रोकिएको उपचार

    इलामः फाकफोकथुम–४ (साबिक फुएतप्पा–२) निवासी अम्मरबहादुर थेगिमकी श्रीमती कुसुम चेम्जोङ अहिले ज्यानै जोखिममा परेको छ । दुवै मिर्गौला खराब भई उनी बिराट मेडिकल कलेज टिचिङ अस्पताल, बिराटनगरमा जीवन–मरणको संघर्ष गरिरहेकी छन्। कुसुम केही समयदेखि मिर्गौला रोगसँग लडिरहेकी थिइन्। हाल उनका दुवै मिर्गौला काम गर्न छाडेपछि नियमित ...

  • विद्यासिर्जनात्मक माविमा सहायक प्रअ हुँदाहुँदै कनिष्ठ शिक्षकलाई निमित्त प्रअ, वरिष्ठताका आधारमा नियुक्त गर्न माग

    इलाम : इलामको माङसेबुङ गाउँपालिका-४ स्थित विद्या सिर्जनात्मक माध्यमिक विद्यालयमा सहायक प्रधानाध्यापक हुँदाहुँदै कनिष्ठ शिक्षकलाई निमित्त प्राधानाध्यापकको जिम्मेवारी दिएपछि शिक्षकबीच विवाद चुलिएको छ । तत्कालीन प्रधानाध्यापक देवीरमण ढकालले आफू अवकास भएपछि सहायक प्रधानाध्यापक शक्तिकुमार साम्बा हुँदाहुँदै कनिष्ठ शिक्षक ...

  • पाँचथरमा पाँचदिने पातञ्जल योग शिविर सम्पन्न, नौ सदस्यीय समिति गठन

    पाँचथरः  फिदिम नगरपालिकामा सञ्चालन गरिएको पाँचदिने निशुल्क पातञ्जल योग विज्ञान शिविर बिहीबार सम्पन्न भएको छ। क्षितिज नाट्य समूह पाँचथरको आयोजनामा सम्पन्न उक्त शिविरको सहजीकरण पातञ्जल योग समितिका केन्द्रीय उपाध्यक्ष जिपी तिवारी, केन्द्रीय सदस्य श्याम ल्वागुन र हेमन्तीदेवी गजुरेल तथा प्रदेश सचिव लोकनाथ गजुरेलले गरेका...

  • ‘द्वितीया मेला भलिबल प्रतियोगिता’को उपाधि झापा गाउँपालिकालाई, शान्तिश्री परियारको साँगीतिक कार्यक्रममा दर्शकको ओइरो

    पाँचथरः  पाँचथरको फाल्गुनन्द गाउँपालिका ६ र ७ को संगमस्थल वासाँगु बजारमा सम्पन्न ‘द्वितीया मेला भलिबल प्रतियोगिता’को उपाधि झापा गाउँपालिकाले हात पारेको छ। आइतबार भएको फाइनल खेलमा झापाले प्रतिस्पर्धी तेह्रथुमको फेदाप गाउँपालिकालाई पराजित गर्दै विजेता बन्न सफल भएको हो। विजेताले नगद रु १ लाख ३३ हजार, ट्रफी, मेडल र प्रम...

  • पहिरो प्रभावित इलामको माईजोगमाई-६ प्याङमा घरघरमै निःशुल्क स्वास्थ्य सेवा

    इलाम : गतसाता अविरल वर्षासँगै आएको बाढीपहिरोले जनजीवन असामान्य बनेको इलामको माईजोगमाई गाउँपालिका–६ प्याङका स्थानीयवासीका घर-घरमा अहिले निःशुल्क स्वास्थ्य सेवा पुर्‍याउन थालिएको छ । पहिरोका कारण सडक तथा पदमार्ग अवरुद्ध भई बिरामीहरूलाई स्वास्थ्य संस्थासम्म पुग्न कठिन भएपछि प्राथमिक स्वास्थ्य केन्द्र प्याङले घरमै पुगेर ...

  • इलाम अस्पतालमा सर्जन द्वारा शल्यक्रिया शेवा

      इलाम :  इलाम अस्पतालमा अब दैनिक रूपमा विशेषज्ञ सल्य चिकित्सक (सर्जन) द्वारा शल्यक्रिया  हुने भएको छ। अस्पतालका सूचना अधिकारी सुजन अधिकारीका अनुसार सो सेवा डा. सरो प्रजापतिले उक्त सेवा प्रदान गर्ने छन । अस्पतालमा हर्निया, हाइड्रोसिल, एपेन्डिक्स, विभिन्न गाँठा–गुठी लगायतका शल्यक्रियात्मक उपचार नियमित रूपमा उ...

  • जनकल्याण मावि फाक्तेपमा विविध कार्यक्रमसहित दुई शिक्षक सापकोटा र चेम्जोङलाई विदाई

    पाँचथर : जनकल्याण माध्यमिक विद्यालय फाल्गुनन्द- ५ फाक्तेप, कोल्बुङमा लामो समयदेखि शिक्षण सेवामा समर्पित दुई शिक्षकलाई विदाई गरिएको छ ।  शिक्षक अम्बिका प्रसाद सापकोटा र बल बहादुर चेम्जोङलाई सम्मानपूर्वक विदाई गरिएको हो । करिव ३७ वर्ष लामो सेवा अवधि भर शिक्षण गरेका उनीहरुलाई विद्यालयमा पुर्‍याएको योगदान स्मरणीय रहेको...

  • संविधान दिवसको अवसरमा कर्मचारी संगठन फाकफोकथुमद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

    इलाम (फाकफोकथुम):  संविधान दिवस २०८२ को अवसरमा नेपाल निजामती कर्मचारी संगठन फाकफोकथुम गाउँपालिका कार्यसमितिको आयोजनामा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । पालिकाको ३ नम्बर वडास्थित कालिकादेवी आधारभूत विद्यालयका  विद्यार्थीलाई सामग्री वितरण गरिएको  संगठनका सचिव बिमल घिमिरेले जानकारी दिए । गाउँपालिका...

    • « Previous Page
    • 1
    • …
    • 5
    • 6
    • 7
    • 8
    • 9
    • …
    • 186
    • Next Page »

लोकप्रिय

ताजा समाचार

  • स्थानीय सरकारलाई थप उत्तरदायी बनाउन फाकफोकथुम गाउँपालिकाले आमचोकमा शनिबार सार्वजनिक सुनुवाइ हुँदै

  • ‘नेपालमा भ्रष्टाचार थियो, छ र बढ्दै गएको छ’ – गगन थापा

  • पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

  • समयमै प्रकाशित हुन थाल्यो विश्वविद्यालय र बोर्डको नतिजा

  • फाकफोकथुम गाउँपालिका-१ मा सडक स्तरोन्नति, कृषि प्रवर्द्धन र सेवा प्रवाहमा उल्लेखनीय प्रगति

  • फाकफोकथुम गाउँपालिका वडा नं. १ ठिङ्गेपुरबाट सञ्चालित योजना तथा कार्यक्रमको प्रगति प्रतिवेदन (आ.व. २०८२/०८३)

  • फाकफोकथुम गाउँपालिकाको सार्वजनिक सुनुवाइ १ नं. वडा कार्यालय ठिङ्गेपुरमा सम्पन्‍न (तस्बिर/भिडियोसहित)

  • फाकफोकथुम गाउँपालिकाको सार्वजनिक सुनुवाइ फुएतप्पामा, नागरिकका सुझाव कार्यान्वयन गर्ने प्रतिबद्धता (तस्बिर/भिडियोसहित)

  • पर्यटन विकासको पर्खाइमा प्रसिद्ध बेहुली ढुङ्गा

  • माङसेबुङ-२ मा योजना संकलन अभियान, असार ४ र ५ गते विभिन्न स्थानमा भेला

हाम्रो बारेमा

नयाँ बुलन्द डटकम (www.nayabulanda.com) बुलन्द मल्टिटेक्निकल मिडिया प्रा.लि. द्वारा संचालित नेपालको १५ औं तथा इलामको पहिलो स्थानमा दर्ता भएको अनलाइन पत्रिका हो ।

यस अनलाइन मार्फत हामी भ्रष्टाचार, कालोबजारी, अनियमितता जस्ता नराम्रा पक्षलाई निरुत्साहित गर्दै सत्य, तथ्य र निष्पक्ष सूचना आम नागरिकसामू बुलन्द गर्न प्रतिबद्ध छौं ।

विभेद र उत्पीडनमा परेका/पारिएका समुदाय, वर्ग र क्षेत्रका सबैखाले मुद्धा उजागर गर्दै मुलुकको राष्ट्रिय एकता र भौगोलिक अखण्डता साथै गणतन्त्र, पहिचान, संघीयता, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्रको संस्थागत विकासमा नयाँ बुलन्द सधैं पहरेदार बन्नेछ ।

हामी पत्रकारिताको मूल्य मान्यता, देशको प्रचलित संविधान, ऐन, नियम र कानूनलाई आत्मसाथ गर्दै अघि बढ्ने प्रण गर्दछौं ।

हाम्रो टिम

सञ्‍चालक/सम्पादक : रामकुमार लिम्बू (योङहाङ)

उपसम्पादक/प्रेस प्रतिनिधि  : प्रकाश नेपाल

उपसम्पादक/प्रेस प्रतिनिधि  : युद्धबहादुर बोहोरा

प्रमुख संवाददाता : बालकृष्ण बस्‍नेत

प्रवास संवाददाता : तिलविक्रम थेवे (कतार)

व्यवस्थापक : श्रेणी चेम्जोङ

आइटी प्रमुख : विकास तामाङ

सम्पर्क

बुलन्द मल्टिटेक्निकल मिडिया प्रा.लि.

मुख्य कार्यालय : माङसेबुङ गाउँपालिका-३, इलाम

व्यावसायिक कार्यालय : इलाम नगरपालिका-७, इलाम

सूचना तथा प्रशारण विभाग दर्ता नं‍. : १५/०७३-७४

प्रेस काउन्सिल सूचीकरण नं‍. : ५८७/०७३-७४

विज्ञापन बोर्ड सूचीकरण नं‍. : ०२५१/२०७९/८०/०१

मुल्य अभिवृद्धि कर नं‍. : ६०५९७४८१०

सम्पर्क : ९८४२७८४६६६, ९८०६००६६७७

इमेल : [email protected]

© 2018 Nayabulanda.com, All Right Reserved. Advertise Rate | Preeti To Unicode | Roman Unicode | Unicode To Preeti | सहकर्मीहरु
Design & Developed By: Bikashsoft Technology
Nayabulanda.com
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • शिक्षा-स्वास्थ्य
  • अन्तर्वार्ता
  • विचार
  • रंग विविध
  • विश्‍व-प्रवास
  • रोचक
  • सूचनापाटी
  • नयाँ बुलन्द टिभी