हस्तमैथुन किशोरावस्थामा हुने आम यौन व्यवहार हो । यद्धपी कतिपयमा यो व्यवहार पाको उमेरसम्म रहने गर्दछ । आफ्नो यौन उत्तेजना शान्त पार्ने सशक्त, सुरक्षीत र गतिलो माध्यम भएकोले अधिकांश महिला तथा पुरुषले यो व्यवहार रोज्ने गर्दछन् । त्यसो त सन्तुलित हस्तमैथुनले शारीरिक तथा मानसिक फाईदा हुने बताइन्छ । तर लत बसिसकेका कतिपयल...
शिक्षा-स्वास्थ्य
-
-
विद्यालय शिक्षा विधेयकविरुद्ध देशभर विरोध, इलाममा ध्यानाकर्षण पत्र बुझाइयो
इलाम : नेपाल राहत शिक्षक केन्द्रीय समितिको आह्वानमा आज देशभरका ७५३ वटै स्थानीय तहमा विद्यालय शिक्षा विधेयकविरुद्ध विरोध कार्यक्रम राखिएको थियो । सोही सिलसिलामा इलाम जिल्लाका फाकफोकथुम गाउँपालिका, सूर्योदय नगरपालिका र इलाम नगरपालिकामा समेत ध्यानाकर्षण पत्र बुझाइएको छ। नेपाल सरकारले ल्याउन लागेको विद्यालय शिक्षा ...
-
अर्किड एकेडेमी मन्टेस्वरी विद्यालयमा एक दिने निःशुल्क स्वास्थ्य शिविर
झापा : झापाको दमकस्थित अर्किड एकेडेमी मन्टेस्वरी विद्यालयमा मङ्गलबार एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । विद्यालयमा बढ्दो बालबालिकाको दन्त समस्या र अभिभावकहरूको स्वास्थ्यप्रतिको चासोलाई मध्यनजर गर्दै आयोजना गरिएको उक्त शिविरमा ४७५ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । विद्यालयको आयोजना र ओम शान्ति डे...
-
जुविलेन्ट इलाइट एकाडेमी: कक्षा १२ विज्ञान संकायमा उत्कृष्ट नतिजा
इलाम : इलाम सदरमुकामस्थित जुविलेन्ट इलाइट एकाडेमी ले जिल्लामै पहिलो पटक निजी क्षेत्रबाट सञ्चालित कक्षा ११ र १२ को विज्ञान संकायको सफलतापूर्वक सञ्चालन गर्दै ऐतिहासिक सफलता हात पारेको छ । विज्ञान संकाय सञ्चालनको पहिलो ब्याचबाट नै एकाडेमीले उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । कक्षा १२ को परीक्षामा सहभागी २० जना विद्या...
-
अनुश्रीको जीवन बाँच्यो: बिर्तामोड चिल्ड्रेन अस्पतालमा दुर्लभ रोगको सफल उपचार
इलाम : अर्जुनधारा नगरपालिका ५ चाँदनी चोककी दिपा गिरीकी ९ महिनाकी छोरी अनुश्री गिरीको जटिल छारे रोगको सफल उपचार बिर्तामोड चिल्ड्रेन अस्पतालमा गरिएको छ। अस्पतालमा समयमै गरिएको उपचारले अनुश्रीको जीवन जोगिएको छ। गत साउन २ गते बिहान ४ बजे सुतिरहेकै बेला अनुश्रीलाई अचानक छारे लाग्न थाल्यो। छारे लगातार आउन थालेपछि आमा दि...
-
इलाम अस्पतालमा आउन मान्दैनन् डाक्टर !
इलाम : बिरामी पर्दा मात्र अस्पतालको महत्व थाहा हुन्छ भन्ने भनाइ सत्य हो, तर जब अस्पताल नजिकै भएर पनि उपचार पाउन सकिन्न, त्यो भन्दा ठूलो विडम्बना अरु के हुन सक्छ ? हामी विकासको चर्चा गर्छौं, आधुनिक प्रविधिको गाथा गाऊँछौं, तर जीवन र मृत्युको संघर्ष गरिरहेका आफ्नै गाउँका नागरिकहरूका मौन पीडालाई सुन्न नसक्नु, हाम्रो व्यव...
-
कक्षा १२ मा कुन जीपीए ल्याएर कति विद्यार्थी भए उत्तीर्ण ?
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नियमित तथा ग्रेड वृद्धि (आंशिक) परीक्षाको नतिजा सोमबार सार्वजनिक गरेको छ । नतिजाअनुसार परीक्षार्थीहरूले प्राप्त गरेको ग्रेड (जीपीए) को आधारमा उत्तीर्ण विद्यार्थीको सङ्ख्या पनि विवरणसहित सार्वजनिक गरिएको छ । ...
-
यमनमा डुङ्गा पल्टिँदा ५४ शरणार्थीको ज्यान गयो, दर्जनौँ बेपत्ता
यमनको अबियान प्रान्तको सागर किनारमा अफ्रिकी शरणार्थी तथा आप्रवासीहरू चढेको डुङ्गा डुब्दा कम्तीमा ५४ जनाको ज्यान गएको छ भने दर्जनौँ अझै बेपत्ता छन्। शनिबार साँझ, अरब सागरमा शक्रा तट नजिकै डुङ्गा पल्टिएको स्थानीय अधिकारीहरूले जनाएका छन्। डुङ्गामा करिब १५० जना सवार थिए, जसमा अधिकांश इथियोपियाका नागरिक थिए। अन्तर्राष्ट...
-
जनता माध्यमिक बिद्यालयमा बिद्यार्थीहरुको आकर्षण बढदै
चुलाचुली । इलामको चुलाचुली गाउँपालिका–२ बाह्रगोठे स्थित श्री जनता माध्यमिक बिद्यालयमा पछिल्लो समय अध्यायन का लागी बिद्यार्थीहरुको आकर्षण बढदै गएको छ । २०२६ सालमा लालबहादुर कुमालले २२ रोपनी जग्गादान गर्दै स्थापना भएको बिद्यालय मा अहिले कक्षा ११ र १२ मा शिक्षा तथा ब्यवस्थापन बिषयका अलवा ३ वर्षे डिप्लोमा इन सिभिल ...
-
पूर्वविद्यार्थी तथा शिक्षिका सम्झना राईद्वारा धार्नेखोप आविका विद्यार्थीलाई झोला वितरण
इलाम : इलामको फाकफोकथुम–२ स्थित धार्नेखोप आधारभूत विद्यालयका विद्यार्थीले नयाँ झोला पाएसँगै अनुहारमा खुसी झल्किएको छ । यो सहयोग विद्यालयकी पूर्वविद्यार्थी तथा हाल ताप्लेजुङको मेरीङदेन गाउँपालिका–३ मा कार्यरत शिक्षिका सम्झना राईको व्यक्तिगत खर्चमा व्याग प्रदान गरिएको हो। शिक्षिका राईले बाल्यकालमा यही विद्य...
- « Previous Page
- 1
- …
- 7
- 8
- 9
- 10
- 11
- …
- 186
- Next Page »











































