• घुर्विसे पञ्चमी माविमा अक्षयकोष ६ लाख नाघ्यो, योगदान दिने क्रम जारी

    पाँचथर : फाल्गुनन्द गाउँपालिका ५ स्थित घुर्विसे पञ्चमी माध्यमिक विद्यालयमा स्थापना गरिएको अक्षयकोषमा हालसम्म ६ लाख ४४ हजार १०५ रुपैयाँ संकलन भएको छ। विगत केही समयदेखि पूर्वविद्यार्थी, शिक्षक, अभिभावक र समाजसेवीहरूको सक्रिय सहयोगमा संकलन भइरहेको उक्त कोषमा हालै थप तीन जना दाताबाट १ लाख ४५ हजार १०५ रुपैयाँ संकलन भ...

  • यस वर्ष ६० हजारभन्दा बढीमा डेंगी सङ्क्रमण हुनसक्ने आँकलन

    काठमाडौँ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यस वर्ष नेपालमा ६० हजारभन्दा बढीमा डेंगी सङ्क्रमण हुनसक्ने आँकलन गरेको छ। महाशाखाको किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले डेंगी फैलने समय आएकोले जुनसुकै बेला र जुनसुकै ठाउँमा पनि सङ्क्रमण तीव्र गतिमा फैलिन सक्ने भन्दै सचेत रहन आग्रह गरेका छन्। डा. दाहा...

  • आयुर्वेद, योग र प्राकृतिक उपचारको संगम: फाल्गुनन्द गाउँपालिकाको उदाहरणीय अभ्यास

    पाँचथर :  पछिल्लो समय नेपाली जनमानसमा आयुर्वेदिक स्वास्थ्य उपचारप्रति चासो र विश्वास बढ्दो छ। कम खर्चिलो, भरपर्दो र परम्परागत जडिबुटीमा आधारित उपचार सेवाले गाउँदेखि शहरसम्मका नागरिकलाई आकर्षित गरिरहेको छ। यस्तै उदाहरण प्रस्तुत गरिरहेको छ पाँचथर जिल्ला अ...

  • फाल्गुनन्द गाउँपालिकामा मेलमिलापकर्ताको अन्तरक्रिया तथा प्रोत्साहन कार्यक्रम सम्पन्न

    पाँचथर : फाल्गुनन्द गाउँपालिकामा कार्यरत मेलमिलापकर्ताहरूलाई सम्मान तथा प्रोत्साहनस्वरूप विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ। गाउँपालिकाको न्यायिक समितिको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा मेलमिलापकर्ताको वार्षिक समिक्षा, अनुभव आदानप्रदान तथा उत्कृष्ट कार्यसम्पादन गर्ने व्यक्तिहरूलाई नगदसहित सम्मान गरिएको ...

  • लक्षित वर्गको उत्थान र सशक्तिकरणमा जोड दिँदै माङसेबुङ गाउँपालिका

    माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि आदिवासी जनजाति, दलित, अपांगता भएका व्यक्ति, महिला, बालबालिका, जेष्ठ नागरिक र एकल महिलाहरूको उत्थान तथा विकासलाई प्राथमिकता दिँदै महत्वाकांक्षी नीति तथा कार्यक्रम ल्याएको छ । मङ्गलबार सार्वजनिक गरिएको नीति तथा कार्यक्रम अनुसार गाउँपालिकाले आदि...

  • माङसेबुङ गाउँपालिकाद्वारा स्वास्थ्य सेवामा व्यापक सुधारका कार्यक्रम

    माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकाले "सबैलाई सुलभ स्वास्थ्य सेवा" भन्ने मूल लक्ष्यका साथ आगामी आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रमा महत्वाकांक्षी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मङ्गलबार नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाले १५ शैयाको अस्पताल सञ्चालनका लागि विस्तृत आयोजना प्रतिवेदन तयार गरि...

  • माङसेबुङ गाउँपालिकाद्वारा शिक्षा क्षेत्र सुदृढीकरणका लागि महत्वाकांक्षी नीति तथा कार्यक्रम

    इलाम : इलामको माङसेबुङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सामुदायिक शिक्षाको स्तरवृद्धि र गुणस्तरीय शिक्षा प्रदान गर्न महत्वाकांक्षी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाले विगत वर्षदेखि सामुदायिक विद्यालय तथा बाल विकास कक्षामा कार्यरत शिक्षक र सहयोगी कार्यकर्ताहरूलाई प्रदान गरिँदै आएका सेवा–स...

  • २५ महिनापछि कोभिड सङ्क्रमणबाट महिलाको मृत्यु

    विराटनगर । इलामको सूर्योदय नगरपालिकाकी एक महिलाको कोरोना सङ्क्रमणको कारण मृत्यु भएसँगै पुनः त्रास सुरु भएको छ ।२५ महिनापछि कोरोना सङ्क्रमणले पुनः मृत्युको घटना सार्वजनिक भएको हो । २०८० वैशाख २१ गतेदेखि कोरोना सङ्क्रमणको कारण मृत्यु हुने क्रम राखिएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर ...

  • फाकफोकथुममा १५ शैयाको सुविधा सम्पन्न अस्पताल धमाधम निर्माण हुँदै

      इलाम :  इलामको फाकफोकथुम गाउँपालिकामा १५ शैयाको सुविधा सम्पन्न अस्पतालको निर्माण कार्य धमाधम अघि बढिरहेको छ। २ नम्बर वडास्थित कोल्बोटेमा २०७९ साल कात्तिक २७ गतेदेखि निर्माण सुरु गरिएको हो । करसहित १४ करोड ९९ लाख ७६ हजार रुपैयाँभन्दा बढी लागतमा निर्माणाधीन अस्पताल १३ सय २० वर्गमिटर क्षेत्रफलमा दुईवटा सा...

  • देउमाई नगरपालिकाको स्वास्थ्य क्षेत्रमा जनमुखी नीति : नगर अस्पतालदेखि सुरक्षित मातृत्वसम्म

    इलाम : इलामको देउमाई नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि नागरिकको स्वास्थ्य सुनिश्चित गर्न बहुआयामिक तथा समावेशी नीति तथा कार्यक्रमहरू अघि सारेको छ । बुधबार नगरप्रमुख  सुरर्यप्रसाद पोख्रेलले नशौं नगरसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको हो । हाल निर्माणाधीन १५...