• दुर्घटनामा परी कतारमा एक नेपालीको निधन

    कतार : कतार दुर्घटनामा परेर कतारमा एक नेपालीको निधन भएको छ । लमजुङको दोर्दी गाउँपालिका ९, हिलेटक्सार लाँकुरीबोट (साविक हिलेटक्सार ३) का ४० वर्षीय लिलाजंग गुरुङको निधन भएको हो । विगत ६ वर्षदेखि कतारको अल्फुतोह ट्रान्सपोर्ट कम्पनीमा चालकको रुपमा कार्यरत गुरुङको जुलाई ३० तारिख (साउन १६ गते) सोमबारको दिन दिउँसो सवारी दुर्घ...

  • उत्तर कोरियाबारे अमेरिकाको बोली फेरियो

    सोल : मिसाइल कार्यक्रमलाई लिएर बढ्दो तनावका बीच अमेरिकाले आफू उत्तर कोरियाको सत्रु नभएको दाबी गरेको छ । अमेरिकी विदेश मन्त्री रेक्स टिलर्सनले आफूहरू उत्तर कोरियासँग कुराकानीका लागि तयार रहेको बताएको छ । ‘हामी उत्तर कोरियामा सत्ता परिवर्तनको पक्षमा छैनौं, टिलर्सनले भने, उत्तर कोरियामा आफ्नो सेना पठाउने कुनै बहाना पनि ह...

  • वैदेशिक रोजगारीमा जानेको संख्या घटे

    नयाँ बुलन्द इलाम : इलामबाट वैदेशिक रोजगारमा जानेको संख्या वर्षेनी घट्न थालेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा वैदेशिक रोजगारमा जानेको संख्या दुई हजार पाँच सयले घटेको हो । जिल्ला प्रशासन कार्यालय इलामका अनुसार आर्थिक वर्ष २०७३/०७४ मा वैदेशिक रोजगारीमा जानका लागि पाँच हजार ७४ जनाले मात्र राहदानी बना...

  • पाकिस्तानी महिला ईटहरीमा पक्राउ

    ईटहरी : लुटपाठमा संलग्न रहेको आरोपमा एक पाकिस्तानी महिला ईटहरुबाट पक्राउ परेकी छिन् । पाकिस्तानको लाहोर घर बताउने २५ बर्षीया नाईला खालिदालाई लुटेको सामानसहित ईलाका प्रहरी कार्यालय ईटहरुले पक्राउ गरेको हो । ईटहरुमा ब्युटी पार्लर ब्यवसाय गर्दे आएकी रिना बवासको घरमा लुटपाट गरेको आरोप खालिदामाथि लागेको छ । फेसियल गर्न भ...

  • गोर्खाल्याण्ड आन्दोलन: मृत्यु हुनेको संख्या १० पुग्यो

    दार्जिलिङ : पश्चिम बंगाल अन्तरगतको दार्जिलिङसहितको क्षेत्रमा बेग्लै गोर्खाल्याण्डको माग गर्दै जारी आन्दोलनका क्रममा शनिबार दुई जनाको मृत्यु भएको छ । सुकुनामा भएको झडपमा परेर अजय क्षेत्रीको मृत्यु भएको मोर्चाका उपाध्यक्ष विशाल क्षेत्रीले जानकारी दिए । प्रहरीले गोली चलाउँदा गम्भीर घाइते सोनाम तामाङको साँझ उपचारका क्रममा...

  • अपाङ्ग व्यक्तिलाइ सहयोग गर्न तिज विशेष कार्यक्रम

    इलाम : इलाम  सेवा समाज कतारले अपाङ्गता भएका व्यक्तिलाई सहयोग गर्ने उद्देश्यले कतारमा तिज विशेष सांस्कृतिक कार्यक्रम २०१७ को आयोजना गर्ने भएको छ । समाजले नेपालि हिन्दु नारीहरुको महान चाड तिजको अवसर पारेर अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग गर्ने उद्देश्यले यहि श्रावण २७ गते (११ अगष्ट) शुक्रबारका दिन  कार्यक्रमको आयोजना ग...

  • अमेरिकामा २५ सय तेस्रोलिंगी सैनिकमा

    काठमाडौं: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेस्रोलिंगीलाई अमेरिकी सेनामा कुनै पनि भुमिका दिन आँफु तयार नरहेको बताएका छन् । अमेरिकी सेनाका जनरल र सैन्य बिशेषज्ञहरुसँगको परमार्शपछि आँफु यो निर्णयमा पुगेको उनको भनाई छ । ट्वीटरमा श्रृखंलाबद्ध ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले तेस्रोलिंगीलाई अमेरिकी सेनामा भुमिका दिएर व्य...

  • दार्जिलिङबासीलाई नेपालीको राहत

    नयाँ बुलन्द इलाम : पश्चिम बंगाल सरकारको अघोषित नाकाबन्दीका कारण खाद्य संकट व्यहोरिरहेका दार्जिलिङबासीलाई नेपाली युवाहरुले निःशुल्क खाद्य सामग्री वितरण गरेका छन् । नेपाली भाषी भारतीयहरुको दुःख देखेका सीमा क्षेत्रका युवाहरुले दार्जिलिङका विभिन्न स्थानहरुमा खाद्य सामग्री वितरण गरेका छन् । पशुपतिनगर युवाहरुले स्थानीयसँग ...

  • गोर्खाल्याण्ड आन्दोलनलाई दिल्ली केन्द्रित गर्ने निर्णय

    इलाम : गार्खाल्याण्ड राज्यको माग गर्दै दार्जीलिङमा भइरहेको आन्दोलन अब दिल्ली केन्द्रित गरिने भएको छ । तर, पहाडको बन्द हड्ताल भने कायमै रहनेछ । मंगलबार कालेम्बुङ्गमा बसेको गार्खाल्याण्ड मुभमेण्ट कोअर्डिनेशन कमिटीको बैंठकले दार्जिलिङ्गको आन्दोलनलाई जारी राख्दै केन्दि्रय सरकारलाई दबाव दिन दिल्ली जाने निर्णय गरेको छ । १५ ...

  • गोर्खाल्यान्ड आन्दोलनमा थप १ को मृत्यु

    दार्जिलिङ : दार्जिलिङमा जारी अलग प्रान्त गोर्खाल्यान्ड आन्दोलनका क्रममा थप एकजना आन्दोलनकारीको मृत्यु भएको छ । आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या महिना दिनभित्र आठ पुगेको छ । मिरिकमा सोमबार अपरान्ह तृणमूल कंग्रेस र गोर्खा जनमुक्ति मोर्चाका कार्यकर्ताबीच कुटाकुट भएको थियो । सामान्य विवादले उग्ररुप लिएपछि प्रहरी गोली...