लन्डन : नेपाली संघीय समाज र अन्तर्राष्ट्रिय नेपाली समाज बेलायतबीच एकीकरण भएको छ । यी दुई समाज क्रमशः संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीको प्रवास संगठनका रूपमा क्रियाशील थिए । नेपालमा यी दुई पार्टीबीच एकीकरण भई समाजवादी पार्टी गठन भएको छ । यहाँको प्रवास संगठनको नाम नेपाली समाज यूके राखिएको छ । यूके राष्ट्रिय समि...
विश्व-प्रवास
-
-
कोरिया र कोरियामा हुने श्रमिकलाई बुझौं
कोरिया आम नेपाली नयाँ युवा पुस्ताको लागि सपनाको सहर हो । अधिकांश युवा पुस्ता कोरिया पुग्नलाई नै मेहनतका साथ भाषा पढेर भाषा परिक्षा उतिर्ण गर्दै कोरिया आईपुग्छन् । म पनि त्यही रहर र सपनाको खोजी गर्दै कोरिया करिब ३० महिना पहिले आईपुगेको हो । मसँगै कोरियामा करिब सत्तरी हजार नेपाली कामदार विभिन्न कम्पनीमा कार्यरत छन् । क...
-
‘छोरा साउदी जेलमै सड्ने भयो’, ‘ब्लड मनी’ जुटाइदिन सहयोग गरिदिनुहोस्
काठमाडौं : रुदाँ रुदाँ आँशु नओभाएको आँखा, बूढो तथा थकित शरिर, प्रेसरको विरामी, विल्कुलै नौलो लाग्ने शहर, छोरीको सहारामा मेनपावरको बाहिर बसेर ७५ वर्षीय आमा छोरालाई नेपाल फिर्ता ल्याउने प्रयासमा छिन् । आमा बुवालाई सुख दिन्छु , छोरालाई राम्रो विधालयमा पढाउँछु, लागेको ऋण तिर्छु भनेर २०६७ सालमा कतार गएका राजकुमार निउरे कम...
-
मोहनको उपचारका लागि कतारबाट ७८ हजार सहयोग
चुलाचुली : ३ महिनादेखि अल्सर, मिर्गौला, फोक्सोलगायत रोगले एकैपटक च्यापेका मोहन थेगिमको उपचारका लागि कतारबाट ७८ हजार ४ रूपैयाँ सहयोग उपलब्ध भएको छ । हाल कतारमा रहेका देवीबहादुर लिम्बूको नेतृत्वमा विभिन्न जिल्लाबाट प्रवासमा रहँदै आएका ३० जना नेपालीहरूबाट संकलित सो रकम देवीका पत्नी रोस्मी लिम्बूले विरामीका परिवारला...
-
कियाचु मलेसियाको अध्यक्षमा दिल केरुङ निर्वाचित
मलेसिया : किरात याक्थुङ चुम्लुङ मलेसियाको छैटौं अधिबेशन सम्पन्न भएको छ । आइतबार मलेसियास्थित क्वालालम्पुरमा सम्पन्न अधिबेशनले अध्यक्षमा दिल केरुङ्लाइ निर्वाचित गरेको छ । उपाध्यक्षमा पूर्णकुमार तुम्बापो, दुर्गा लिम्बू, महासचिवमा दीप खादिहाङ, सचिवमा दिलकुमार तुम्रोक, सहसचिवमा टंक लिम्बू, कोषाध्यक्षमा सन्तोष इजम र सहक...
-
गीताको शव ल्याउन सरकारसँग परिवारको अनुरोध
झापा : वैदेशिक रोजगारीको लागि कुवेत पुगेकी गीता दर्जीको उतै मृत्यु भएपछि उनको शव घर ल्याउन बुढी सुखानी प्रवासी सुखानी सेवा समाज कतारले आर्थिक सहयोग गरेको छ । समाजले शुक्रबार बुढी सुखानी स्थित स्व. गीताकै घरमा एक कार्यक्रमको आयोजना गरी मृतक दर्जीको परिवारलाई २५ हजार रुपैयाँ सहयोग गरेका थिए । यसरी नै सोही दिन संघी...
-
लाेक गायक थेगिमलाई प्रवासी संजालकाे नेतृत्वमा २ लाख बढी सहयोग
चुलाचुली : इलामको दक्षिणी चुलाचुली गाउँपालिका वडा ३ का माेहन थेगिमलाई उपचार सहयोगार्थ "प्रवासी संजाल चुलाचुली " इलामकाे नेतृत्वमा २ लाख बढि सहयोग हस्तान्तरण गरिएकाे छ । एकसाथ अल्सर, मृगौला, फाेक्स लगायत राेगले तीन महिनादेखि बिरामी भएको खबर मिडियामा आएपछि, `हाम्रो विकास हाम्रो नाम, गाउँकाे विकास हाम्रो शान´ नारा ...
-
वृटिस गोर्खा सैनिकको समस्या राष्ट्रिय समस्या भए
धरान : वृटिस गोर्खा सैनिकको समस्या राष्ट्रिय समस्या भएको भन्दै नेपाल सरकार सहित परराष्ट्र मन्त्रालयले चासो नदेखाएको आरोप लगाएको छ । बृटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका संयोजक कृष्णबहादुर राईले धरानमा पत्रकारसँगको भेटघाटमा यस्तो आरोप लगाएका हुन् । सत्याग्रहले आगामी नोभेम्बर ४ र ५ मा हुने अन्तर्राष्ट्रिय सम्...
-
फोनिज यूके पत्रकारिता सम्मानबाट शान्ति गुरुङ सम्मानित
काठमाडौं : यस वर्षको फोनिज यूके पत्रकारिता सम्मानबाट पत्रकार शान्ति गुरुङ सम्मानित भएका छन् । बुधबार महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापामगरले गुरुङलाई उक्त सम्मान प्रदान गरेकी हुन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), बेलायत शाखाले प्रदान गर्ने फोनिज यूके पत्रकारिता सम्मान नगद ३० हजार रा...
-
१६ दिने शिशुको उपचारका लागि प्रवासी समाजको ४४ हजार सहयोग
चुलाचुली : चुलाचुली प्रवासी सेवा समाज इलामले बुधबा चुलाचुली गाउँपालिका १ कमलमा जन्मिएको १६ दिने शिशुको उपचारको लागि सहयोग हस्तान्तरण गरेको छ । मेक्स अन्तर्राष्ट्रिय हस्पिटल विराटनगरमा उपचाररत शिशुको घरमै पुगी चुलाचुली प्रवासी संस्थाले शिशुको बाबु शेरबहादुर खजुमलाई ४४ हजार ४ सय ४० रूपैयाँ सहयोग हस्तान्तरण गरेको हो । ...
- « Previous Page
- 1
- …
- 43
- 44
- 45
- 46
- 47
- …
- 70
- Next Page »











































