झापाः समाजसेवी लक्ष्मी प्रसाद बस्नेतको “हरि धर्मको संक्षिप्त परिचय” पुस्तक सार्वजनिक भएको छ । शनिबार हरि भक्त सेवा संघ शाखा कार्यालय अर्जुनधारा ९ झापाको हरि मन्दिर भवनमा आयोजित समारोहमा प्रमुख अतिथि संघका पूर्वकेन्द्रिय अध्यक्ष सत्यनाथ भट्टराईले विमोचन गरेका हुन् । बयबृद्ध तेजमान बस्नेतको सभापतित्वमा सम्प...
विचार
-
-
कहाँ हराएः ‘९ लाख’ किरात ?
विश्वका विभिन्न सभ्यताहरुमध्ये एक हो हो ‘-किरात सभ्यता ।’ किरात सभ्यतालाई विश्वकै सबैभन्दा पूरानो सभ्यता मानिन्छ । किरात/किरातीहरु ब्रह्मपुत्र तथा गंगा (गोङवा) नदी र यसका शाखा नदी आसपास विकास भएको मानिन्छ । सुरुमा एसिया महादेशको ठूलो भू-भागमा किरातहरु रहेका थिए । कस्मिरदेखि पूर्व, कामरुप, भुटान हँुदै मानसरोवरको दक्षि...
-
नेपाली हिमालका विदेशी नाम र स्वीटजरल्यान्डमा ‘गोर्खा चुली’ !
हो, हाम्रो देश नेपालका केही हिमालका नाम विदेशी भाषामा रहेका छन् । अझ नेपाली हिमालका विदेशी भाषा रहेका नामहरुका सम्बन्धमा कुरो गर्दा धेरै जसो हिमालका नाम अंग्रेजी भाषामा रहेको देखिन्छ । अंग्रेजी भाषाबाहेक फ्रेन्च, जापानीज, तिब्बतीलगायत अन्य विदेशी भाषामा पनि केही नेपाली हिमालका नाम रहेका छन् । साथै नेपालकै हिन्दु देवी...
-
नेपाली मिडिया, ब्रिट्नी स्पेयर्सको स्तन, सुँगुरलाई संगिनी सुई, सुत्केरी गाई, भैंसीलाई जेल, बाख्राको बीमा र…
“मानवअधिकारको उल्ङ्घन आन्तरिक र अन्तर्राष्ट्रिय वित्याँसको अवश्यम्भावी कारक तत्व हो । संसारमा देखा परेका शक्तिशाली पृथकतावादी आन्दोलनलाई उपेक्षाले सघाएको छ । व्यापारदेखि सञ्चारसम्मका क्षेत्रमा विश्वव्यापी (बाहिरिया) शक्तिहरुले राष्ट्रिय सार्वभौमसत्ता क्षय गराउनुका साथै विरोधाभास रुपमा सोको पृथकतावादी प्रवृत्तिलाई टेव...
-
वडा दसैं : नबदलेको अतिवादी दृष्टिकोण !
नेपाल बाहेक भारत, नेपाल, बंगलादेश, इन्डोनेसिया, पाकिस्तान, श्रीलंका, संयुक्त राज्य अमेरिका (युएसए), मलेसिया, संयुक्त अधिराज्य-बेलायत (युके), म्यानमार (बर्मा), मौरिसस, फिजी, भुटान, माडागास्कार लगायत लगभग एक सय देशमा धेरथोर संख्यामा हिन्दु धर्मालम्बीहरुको बसोवास रहेको छ । यो लेखका लेखकलाई विश्वास नगरे, जोकोहीले थप पुस्...
-
नाम्फुयकको सेरोफेरोमा २०१७ सालको क्रान्ति
बिस २०१७साल पुस १ गतेलाई नेपालका प्रजातन्त्रवादीहरू कालो दिन मान्दछन । त्यहीदिन तत्कालीन राजा महेन्द्रले देशमा संकटकाल लगाएर प्रजातन्त्रलाई समाप्त पारे अनि राजतन्त्र र प्रजातन्त्र सँगसँगै जान सक्दैन भनी जननिर्वाचित सरकार विघटन गरी राजनैतिक दलहरुमा प्रतिवन्ध लगाई निर्दलीय पंचायती व्यवस्था जन्तामाथि थोपिदिए । राजाको यस...
-
माओवादीको वन (जन) बास
गएको भदौ १६ गतेदेखि नेकपा (माओवादी केन्द्र)ले सुरु गरेको जनसम्पर्क अभियान आउँदो मंसीर २५ गतेसम्म चल्नेछ । माओवादी, मूख्य सत्तारुढ राजनैतिक दल हो । राजनैतिक दलसंग दैनिक जनसम्पर्क भएकै हुन्छ । पार्टी, जनवर्गीय तथा शुभेच्छुक संगठनमार्फत दैनिक क्रियाकलाप पनि भैराखेकै हुन्छ । कुनै विशेष घटना, निर्वाचन वा विकसित परिस्थितिम...
-
नेपाली कांग्रेसको पुनर्जलीय उपचार
साउन महिनाभरी हिन्दू धार्मिक पन्थको ‘बोलबम’ सिविर हुन्छ । शिव लिङ्गमा जल चढाउने यो मान्यताले ती धर्मालम्बीलाई कति अध्यात्मिक फाइदा हुँदै आएको छ तिनले जान्ने कुरा हो । यता संजोगवस कांग्रेस पार्टीको केन्द्रिय सिविर बैठक पनि साउन २ गतेबाट सुरु भएर १० गते तुरियो । कांग्रेसलाई पुनर्जलीय उपचार गर्ने ठानिएको यो बैठक पनि ब...
-
कैफियतको मुखडा मै कैफियत
चर्चित लेखक, बरिष्ठ पत्रकार भवानी बरालले आफ्नो पत्रकारिताको शुरुवात आफै सम्पादक भएर प्रकाशन गरेको विजयपुर साप्ताहिकबाट हो भन्ने कुरा यता पूर्वाञ्चल (प्रदेश १) तिर साहित्य तथा पत्रकारितामा रुची राख्ने जो कोहीलाइ थाहा भएकै कुरा हो । प्रगतिशील साहित्य तथा अन्य विधामा पनि निरन्तर लेख रचना लेख्न रुचाउने बराल एकताका सिस्नो...
-
तपाईंको पहाड घर कहाँ हो ? (दुई)
एउटा पहाडियाले अर्को पहाडियालाई भेट्दा पहिलो प्रहर प्रश्न हुन्छ, ‘तपाँइको पहाड घर कहाँ हो ?’ त्यसपछि, ‘आफु कस्मा ?’ भनेर जात-विरादरी सोध्छन या सोध्लान । कवि भुपाल राइले लेखेको यहि शिर्षककको कवितामार्फत चर्चाको गाँठो यो लेखोटमा गरिनेछ । यस अघिको आलेखमा कविताकै चौदण्डीभित्र विचरण गर्नु परेकोले विषय विस्तारको गहिराइमा प...
- « Previous Page
- 1
- …
- 17
- 18
- 19
- 20
- 21
- …
- 76
- Next Page »











































