• पर्यटकको आकर्षण बन्दैछ इलामको पानीटार

    इलाम : तीन वर्षअघि इलामस्थित देउमाई नगरपालिकाको पानीटारका बारेमा अधिकांश जिल्लावासी नै बेखबर थिए । चियाबारी भन्ने बित्तिकै कन्याम, श्रीअन्तु मात्र बुझिने भएकाले पानीटार गुमनाम थियो । केही पर्यटकले इलाम चियाबारी र जस्वीरे घुम्ने गरे पनि पानीटारको नाम कहिल्यै आउँदैनथ्यो । स्थानीय तह र सम्बन्धित निकाय (पर्यटनसम्बद्ध) ल...

  • चिया मजदुरको सम्मानमा इलाम चोकबजारमा मुर्ति निर्माण

    इलाम : इलाम सदरमुकामस्थित चोक बजारमा निमार्ण गरिएको चिया मजदुरको मुर्ति अनावरण गरिएको छ । विहीबार एक कार्यक्रमका बीच इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत र उपप्रमुख सुशिला नेम्बाङले महिला मजदुरले चिया टिप्दै गरेको मुर्ति अनावरण गरेका हुन् । विक्रम सम्बत १९२० मा इलामका बडाहाकिम गजराज सिंह थापाले चिया रोपन सुरु गरेका ...

  • मानवअधिकार पत्रकारिता पुरस्कारबाट गौतम पुरस्कृत

    इलाम : ‘सातौं मानवअधिकार पत्रकारिता वर्ष पुरस्कार २०७७’ बाट ताप्लेजुङका पत्रकार आनन्द गौतम पुरस्कृत भएका छन् । मानव अधिकार मञ्च नेपाल इलामले हरेक वर्ष विश्व मानव अधिकार दिवसको अवसरमा प्रदान गर्दै आएको सो पुरस्कार विहीबार गौतमलाई प्रदान गरिएको हो । ७२ औं विश्व मानव अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रममा पत्रकार गौत...

  • दुरी कायम गरि किरात धर्मगुरु लिङदेनको ६७ औं जन्मोत्सव मनाइदैं

    इलाम : कोरोना भाइरस महामारीका कारण किरात धर्मगुरु आत्मानन्द लिङदेन ‘सेइङ’ को ६७ औं जन्मोत्सव प्रभावित भएको छ । हरेक वर्ष मंसिर १८ मा वृहत रुपमा मनाइदैं आएको धर्मगुरुको जन्मोत्सव कोरोनाको जोखिमका कारण यसवर्ष वृहत नहुने भएको छ । सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालना गर्दै सामाजिक/भौतिक दुरी कायम गरी बिहीबार सामान्य...

  • माङसेबुङमा ‘लिम्बू भाषा’ कामकाजी घोषणाको वार्षिक उत्सवमा १ हजार दीप प्रज्वलन (भिडियो सहित)

    माङसेबुङ : माङसेबुङ गाउँपालिकामा ‘लिम्बू भाषा’ कामकाजी लागू गरिएको वार्षिक उत्सव मनाइएको छ । वडा नम्बर ५ मा स्थानीय ‘लिम्बू भाषा’ लाई कामकाजी घोषणा गरिएको दोस्रो वर्ष पूरा भएको उपलक्ष्यमा शनिबार विभिन्न कार्यक्रम गरी वार्षिक उत्सव मनाइएको हो । १ हजार ८ सय ८ वटा दीप प्रज्वलन गरि जनप्रतिनिधि, कर्मचारी, किरात धर्म सम्ब...

  • गजुरमुखी-इभाङ-चतरे सडक कालोपत्रेको काम तीब्र

    माङसेबुङ : ईलामका माङसेबुङ गाउँपालिकामा पर्ने गजुरमुखी-ईभाङ चतुरे सडक कालोपत्रेको काम तीब्र बनाइएको छ । माङसेबुङ गाउँपालिका वडा नम्बर २ को तिखे गोलाईदेखि वडा नम्बर ३ को चतुरेस्थित दमक-रवि सडक (फाल्गुनन्द मार्ग) सँग जोड्ने सडकको कालोपत्रेको काम तीब्र पारिएको हो । १३ दशमलव २७९ किलोमिटर लम्बाईको सो सडकको सब ग्रेड, सब ...

  • पर्यटकहरु आउन थाले

    इलाम : हिउँद सिजन सुरु भएसँगै आकाश खुलेको मौकामा माईजोगमाईको थुम्केरानी, मेग्मा, तुम्लिङ र सन्दकपुर गाँउपालिकाको जौबारी टङलु, सन्दकपुर, माईपोखरी र अन्य ठाउँहरुमा घुम्न र सुर्योदय हेर्न पर्यटकहरु आउने क्रम सुरु भएको छ । माइजोगमाई गाउँपालिका ६ प्याङको थुम्केरानीमा सुर्य उदाएको हेर्न आउने स्थानीय र अन्य गाउँपालिका बाहि...

  • झण्डीडाँडा सूर्योदयको दृश्यावलोकन गर्ने मुख्य गन्तव्य बन्दै

    रोङ : जिल्लाको रोङ गाउँपालिका वडा नम्बर ६ जिर्मले रम्भ्याङस्थित झण्डीडाँडा सूर्योदयको दृश्यालोकन गर्ने  प्रमुख स्थल बन्दै आएको छ । धजेडाँडा र गाजलेडाँडाले पनि प्रख्यात झण्डीडाँडाबाट सूर्योदय, सूर्यास्त, कञ्चनजंघा हिमाल, कन्याम चियाबगान, पाथिभरा मन्दिर, झापाका समथर भू-भाग, भारतका धेरै प्रान्त र भुटानका केही भागको दृश्...

  • माङसेबुङमा कक्षा ११ को परीक्षा सुरु, गाउँपालिकाद्वारा निरीक्षण

    माङसेबुङ : स्वास्थ्य सुरक्षाको आवश्यक मापदण्ड पूरा गरि इलामको माङसेबुङ गाउँपालिकामा कक्षा ११ को वार्षिक परीक्षा सुरु भएको छ । माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एस.एल.सी.इ.) अन्तर्गत कक्षा ११ को परीक्षा बिहीबारदेखि सुरु भएको हो । परीक्षा सुरु भएको हो । माङसेबुङ गाउँपालिका वडा नम्बर ५ को सरस्वती माध्यमिक विद्यालयमा वि...

  • पाक्यो धान

    इलाम : इलामको धान उत्पादन हुने क्षेत्र सन्दकपुर गाउँपालिकाकाे टारीमा पहेंलै भएर पाकेको धान । तस्विर:दिनेश ढकाल...