• पहिरोले इभाङ-चतुरे सडक अवरुद्ध, गाउँपालिकासँग सम्बन्ध विच्छेद

    माङसेबुङ : वर्षासँगै बुधबार दिउँसो झरेको पहिरोले गजुरमुखी-इभाङ-चतुरे सडक अवरुद्ध बनेको छ । माङसेबुङ गाउँपालिकाको गजुरमुखीबाट माङसेबुङ गाउँपालिकाको केन्द्र इभाङ हुँदै चतुरेबजार जाने सडक अवरुद्ध बनेको हो । यो सडक खण्डको वडा नम्बर २ को बिकौरेडाँडा र तामाखोलाको भिरमा दुई ठाउँ पहिरो झरेको छ । आसपास पहिरो पन्छाउने मेसिन...

  • जब बिरामी लिएर हिँडेको गाडी हिलोमा फस्यो…

    इलाम : पाँचथरको रवि बजारएका एक अधबैंसे व्यक्ति मंगलबार साँझ अचानक बिरामी परे । घाँटी दुखाई र स्वासप्रस्वासमा समेत सामान्य समस्या भएपछि उनलाई सुविधायुक्त अस्पताल पुर्‍याउनुपर्ने भयो । साँझ छिपिइसकेकाले गाडीमा राखेर उनलाई झापाको दमकतर्फ हिँडाइयो । रवि-चिसापानी-दमक सडक (फाल्गुनन्द मार्ग) को करिब ४५ किलोमिटर यात्रा थियो...

  • बाढीले मुहान क्षतिग्रस्त बनाएपछि इभाङमा खानेपानीको हाहाकार (फोटो फिचरसहित)

    माङसेबुङ : पश्चिम ईलामको माङसेबुङ गाउँपालिका वडा नम्बर २ इभाङमा संचालित विभिन्न खानेपानी आयोजनामा बाढीले क्षति पुर्‍याएपछि पानीको हाहाकार भएको छ । शुक्रबार भएको मुसलधारे वर्षा र बाढीले खानेपानीको मुहान क्षतिग्रस्त बनाएपछि इभाङमा खानेपानीको हाहाकार भएको हो । वर्षासँगै तामाखोलामा आएको बाढीले सोही खोलाबाट संचालित विभि...

  • मेयर-उपमेयर चढ्ने गाडी एम्बुलेन्स

    नगरप्रमुख घिमिरेले भने, ‘नागरिक एम्बुलेन्स नपाएर घरमै छट्पटाइरहने अनि हामीलाई गाडी चढ्न नैतिकताले दिन्छ ? रूपन्देही : जनप्रतिनिधिले सुविधाभोगी, द्रव्यमोही भएको आरोप लाग्ने गरेको छ । राजनीतिलाई पेसा, व्यवसायभन्दा पनि कमाउने माध्यम बनाउने जनप्रतिनिधि अहिले पनि बग्रेल्ती छन् । तर, औँलामा गन्न सकिने यस्ता जनप्रतिनिधि पन...

  • इलाम बजारमा आवागमन नियन्त्रण गर्ने सम्बन्धी इलाम नगरपालिकाकाे सूचना

    इलाम नगरपालिका, नगर कार्यपालिकाको कार्यालय इलामको मिति २०७८।१।२१ को सूचना विश्वभरि पैmलिदैे गइरहेको नयाँ भेरिएन्टसहितको कोभिड १९ दोस्रो लहरको महामारी इलाम नगरपालिका क्षेत्रमा समेत तीब्र रुपमा विस्तार भइरहेको देखिएकोले सोको रोकथाम तथा नियन्त्रणका लागि इलाम उद्योग वाणिज्य संघ, DCCMC र नगरपालिकाकोे मिति २०७८।१।२१ को ...

  • जौबारीमा भारतीय नागरिकको चहलपहल नरोकीए पछि कोरोनाको थप जोखीम

    इलाम : भारतीय सीमावर्ती बजार जौबारीमा भारतीय नागरिकको चहलपहल नरोकीए पछि कोरोनाको थप जोखीम बढेको छ । टङ्लु, तुम्लिङ भारतबाट बंगाली पर्यटक यातायतका साधन नै लिएर खुलेआम रुपमा जौबारी बजार आउदा कोरोनाको जोखीम बढेको हो । स्थानीयका अनुसार उक्त बजारमा बंगाली पर्यटक आएर घुमेर जाने गरेका छन् । उनीहरु भारतीय नम्बर प्लेटका स...

  • फाल्गुनन्द सुकिलुम्बा विमानस्थल : सकियो धावनमार्ग, भत्कियो नाली

    इलाम : इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको धावनमार्ग निर्माण सम्पन्न भएपनि नाली निर्माण व्यवस्थित नहुँदा धावनमार्ग र बस्ती जोखिममा परेको छ । विमानस्थलको ढल व्यवस्थापन गर्नका लागि निर्माण गरेको नाली भत्किन थालेसँगै विमानस्थलको धावन मार्ग र विमानस्थल तल रहेको बस्ती जोखिममा परेको हो । विमानस्थलको पूर्वपट्टिको तल्...

  • प्रकाशकीय : हाम्रो पाँचौ पाइला

    बुलन्द मल्टिटेक्निकल मिडिया प्रा.लि.द्वारा सञ्चालित तपाईहरुको प्रिय अनलाइन पत्रिका नयाँ बुलन्द डटकम आजबाट चौथो वर्ष पूरा गरी पाँचौ वर्षमा प्रवेश गरेको छ । २०७४ वैसाख १२ गते नेपाल सरकार संचार तथा सूचना प्रविधि मन्त्रालय सूचना तथा प्रशारण विभागमा नेपालको १५ औं नम्बरमा दर्ता भएको नयाँ बुलन्द डटकमले पाँचौं वर्ष प्रवेश ग...

  • विभिन्‍न कार्यक्रमका साथ नयाँ बुलन्दले पाँचौं वार्षिक उत्सव मनाउँदै

    इलाम : बुलन्द मल्टिटेक्निकल मिडिया प्रा.लि. इलामद्वारा संचालित अनलाइन पत्रिका नयाँ बुलन्द डटकमले विभिन्न कार्यक्रम गरी पाँचौं वार्षिक उत्सव मनाउँदै छ । वार्षिक उत्सवको अवसरमा नयाँ बुलन्दले आइतबार इलाममा शुभकामना आदानप्रदान, पत्रकार सम्मान र वार्षिक भित्तेपात्रो–२०७८ (क्यालेण्डर) सार्वजनिक गर्दैछ । जिल्ला समन्वय समि...