• माङसेबुङमा कोरोनाबाट ज्यान गुमाएका परिवारलाई ३५ हजार राहत

    माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकाले कोरोना संक्रमणबाट ज्यान गुमाएका परिवारलाई ३५ हजारका दरले राहत उपलब्ध गराएको छ । गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गोको नेतृत्वमा कर्मचारीको समूहले मृतकको घरघरमा पुगेर परिवारलाई राहत उपलब्ध गराएको हो । गाउँपालिकाले कोरोनाबाट हालसम्म सदस्य गुमाएका ६ जनाको परिवारलाई राहत उपलब्ध ...

  • माङसेबुङका विपन्‍नलाई अनुदानमा बाख्रा वितरण

    माङसेबुङ : विपन्न वर्गका किसानको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाका गरिब तथा विपन्नलाई अनुदानमा बाख्रा वितरण गरिएको छ । गरिबसँग विश्वेश्वर कार्यक्रम अन्तरर्गत माङसेबुङ गाउँपालिकाको वडा नम्बर ३ मा गठित गरिब तथा विपन्न परिवारको समूहलाई ३२ बाख्रा वितरण गरिएको हो । ४ वटा समूहका ८ जनालाई प्रति...

  • माङसेबुङ ३ ‘अँध्यारो मुक्त वडा’ बन्दै

    माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकाले संचालन गरेको ‘उज्यालो घर अभियान’ अन्तरगत वडा नम्बर ३ मा विद्युत विस्तारको काम तीब्र पारिएको छ । वडाको सबै टोल वस्ती र घरमा राष्ट्रिय प्रशारण लाइनको विद्युत विस्तार गरिसक्ने नीति अनुसार विद्युत विस्तारको काम तीब्र बनाइएको वडा अध्यक्ष मैतराज राईले जानकारी दिए । नेपाल विद्युत प्र...

  • देउमाई नगरपालिकाको बजेट ८५ करोड ५६ लाख

    इलाम : इलामको देउमाई नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि ८५ करोड ५६ लाख ६९ हजार बराबरको बजेट पारित गरेको छ । शनिबार सम्पन्न पाँचौ नगरसभाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट पारित गरेको हो । नगरसचाले चालुतर्फ ४५ करोड ५० लाख ७ हजार र पुँजीगततर्फ ४० करोड ६ लाख ६२ हजार रुपैयाँ पारित गरेको  छ ...

  • भाईरल रोड (फोटो फिचर)

    मेचीराजमार्गमा पर्ने बर्ने चियाकमानमा फुलेको सिरिसको फूल । तस्बिर सबै : पत्रकार राजु घिमिरे / नयाँ बुलन्द ...

  • ईभाङ-चतुरे सडकको ३ सय मिटर कालोपत्रे, गुणस्तरीय कामका लागि खबरदारी

    माङसेबुङ : ईलामका माङसेबुङ गाउँपालिकास्थित ईभाङ-चतुरे सडक कालोपत्रेको काम धमाधम भइरहेको छ । वैशाख २७ गते बाट सुरू भएको कालोपत्रे सडक करिब ३ सय मिटर कालोपत्रे भइसकेको सडकका ईन्जिनियर दिपेन्द्र अधिकारिले जानकारी दिए ।  गुरूङगाँउ क्षेत्रबाट सुरू गरिएको काम निरन्तर भइरहेको छ । मुसलधारे वर्षामा काम स्थगित गर्ने गरिएको अध...

  • अस्ट्रेलियासँग नेपाल ३-० ले पराजित

    काठमाडौँ : विश्वकप-२०२२ को एसियाली छनोटको आफ्नो अन्तिम खेलमा नेपाल शुक्रबार अस्ट्रेलियासँग ३–० ले पराजित भएको छ । कुवेतको जबर अल अहमद इन्टरनेसल स्टेडियममा भएको खेलमा नेपालले पूरा दोस्रो हाफ १० खेलाडीमा सीमित रहेर खेल्नु परेको थियो । तस्बिर : कुवेत एफ ए समूह ‘बी’ को खेलमा अस्ट्रेलियाले सातौं मिनेटमा म्याथ्यु ल...

  • इभाङ-चतुरे सडक कालोपत्रे गुणस्तरहीन : पहिलो वर्षातमा नै क्षतविक्षत

    इलाम : इलामको माङसेबुङ गाउँपालिकामा पर्ने इभाङ-चतुरे सडक खण्डको निर्माणाधीन कालोपत्रे सडक गुणस्तरहीन बन्दै गएको छ । नेपालटार-शान्तिडाँडा-मंगलबारे-धुसेनी-गजुरमुखी-इभाङ-चतुरेमोड-दमक खण्डमा पर्ने इभाङ-चतुरे सडकको माङसेबुङ २ स्थित तिखेगोलाईदेखि माङसेबुङ ३ स्थित चतुरेमोडसम्मको सडकमा कमसल ढुङ्गा, गिट्टी र बालुवा प्रयोग गरि...