• इलामकी खिनु लङ्वासहित प्रदेश १ का १० जना एमाले सांसदले रोजे एकीकृत समाजवादी

    विराटनगर : विभाजन भएर गठन भएको नेकपा (एकीकृत समाजवादी) मा आबद्ध हुन भन्दै १० जना एमाले सांसदले निर्वाचन आयोगमा सनाखत गरेका छन् । विराटनगरस्थित प्रदेश निर्वाचन आयोगको कार्यालय पुगेर उनीहरूले आज एमाले छोड्दै समाजवादीको पक्षमा सनाखत गरेका हुन् । यसरी सनाखत गर्ने सांसदहरूमा भोजपुरका राजेन्द्र राई, खोटाङका राजन राई, मोरङ...

  • ‘विश्वासको मत पाउने, नपाउने मुख्यमन्त्रीकै टिममा निर्भर’ : निवर्तमान मन्‍त्री मगर

    इलाम : प्रदेश १ का निवर्तमान भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामबहादुर मगरले नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत पाउने, नपाउने आफ्नै टिममा निर्भर रहेको बताएका छन् । मुख्यमन्त्री आचार्यले विश्वासको मत पाउने, नपाउनेबारे राजनीति वृतमा चर्चा चलिरहेको बेला सोमबार गृहजिल्ला इलाम आइपुगेका निवर्तमान मन्त...

  • रङ्गगीचङ्गी फूलले मनै आनन्द !

    सन्दकपुर :  आफ्नो घर होस या अरुको, कसैको घरमा  ढकमक्क फूलहरु फुलेको देख्दा खुशीले दङ्ग नहुने सायद कमै होलान् । इलामको सन्दकपुर गाउँपालिका वडा नम्बर-२ माइमझुवाका स्थानीय घनश्याम गुरुङले आफ्नो घरमा ढकमक्क र मनमोहक लाग्ने विभिन्न रङ्का बेगुनी फूलहरु फूलाएका छन् । बेगुनी फूल रोप्नका लागि बैशाख महिनामा रोपेर साउन र भदौ ...

  • इलाम नगरपालिकाले शिक्षा ऐन र नियमावली संसोधन गर्ने

    इलाम : इलाम नगरपालिकाले सरोकारवालासँग वृहत छलफल गरी शिक्षा ऐन र नियमावली संसोधन गर्ने भएको छ । कोरोना महामारीले शिक्षा क्षेत्रमा पारेको प्रभावका कारण आन्तरिक मुल्याङ्कन विधिमा समेत समस्या देखिएपछि इलाम नगरपालिका शिक्षा ऐन, २०७५ र शिक्षा नियमावली २०७४ (सातौं संसोधन) संसोधन गर्न लागेको हो । मंगलबार पत्रकार भेटघाट गरी...

  • शिक्षा नियमावलीमा अधिकार नगरप्रमुख केन्द्रित गरेको भन्दै वडा अध्यक्षद्वारा विरोध

    इलाम : सरोकारवालासँग छलफल नै नगराई  'इलाम नगरपालिका, शिक्षा नियमावली २०७४' को सातौं संसोधन गरिएको भन्दै वडाअध्यक्षहरुले विरोध जनाएका छन् । नगरप्रमुख महेश बस्नेतले शिक्षा नियमावली संसोधन विषयमा पर्याप्त छलफल नगराई कार्यपालिका बैठकबाट जबजस्ती पारित गराएको भन्दै नेपाली कांग्रेस निकट ५ जना वडा अध्यक्षहरुले विरोध जनाएका ...

  • राँके-रवि-भेडेटार सडकको दुरवस्था, यात्रुलाई कष्ट

    इलाम : धनकुटा, इलाम र पाँचथर जिल्लाका बासिन्दाले प्रत्यक्ष लाभ लिइरहेको राँके–रवि– भेडेटार सडकको दुरवस्थाका कारण यस क्षेत्रका बासिन्दा प्रत्यक्ष मारमा परेका छन् । धनकुटाको भेडेटारबाट ६ नम्बर बुधबारे, मिक्लाजुङ, चिसापानी पञ्चमी, रवि हुँदै राँके जोड्ने १ सय किलोमिटर लामो सडकलाई कालोपत्र गर्नका लागि सरकारले ठेक्कासमेत ...

  • रेडपान्डा क्षेत्रमा नपस्न अपिल

    ताप्लेजुङ : रेडपान्डा पाइने जंगल क्षेत्रमा असोजसम्म प्रवेश नगरिदिन संरक्षणकर्मीले अपिल गरेका छन् । दुर्लभ वन्यजन्तु रेडपान्डाले सन्तान जन्माउने र हुर्काउने समय भएकाले जंगल क्षेत्रमा प्रवेश नगरिदिन अपिल गरेका हुन् । तीनजुरे मिल्के जलजले क्षेत्रअन्तर्गत संखुवासभाको मिल्केभन्ज्याङ नजिक जंगलमा क्यामेरा ट्र्यापमा परेको र...

  • परिवार नै संक्रमित हुँदा सकस

    इलाम : एकातर्फ आमा छटपटाउँदै थिइन् भने अर्कोतर्फ बुबालाई सास फेर्न गाह्रो हुन थाल्यो । आमाको भन्दा बुबाको स्वास्थ्य अवस्था जटिल थियो । बुबाको अक्सिजन सकिएपछि उनले आमाले प्रयोग गर्नुभएको अक्सिजन बुबालाई लगाउने निधो गरे । ‘आफू पनि कोरोनाले जीउ चलाउन सक्ने अवस्थामा थिइनँ । विस्तारै आमाको छेउमा गएर अक्सिजन सिलिन्डर ...

  • इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इटाली बन्यो युरो कप च्याम्पियन

    काठमाण्डौ : घरेलु टिम इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-२ गोलले पराजित गर्दै इटालीले युरो २०२० को उपाधि जितेको छ। सोमबार विहान लन्डनस्थित वेम्बली रंगशालामा निर्धारित र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि उपाधिको टुंगो पेनाल्टी सुटआउटबाट गरिएको हो। पेनाल्टी सुटआउटमा इटालियन गोलकिपर डोन्नरुम्माले इंग्ल्यान...