• बसपार्क संचालन नभएको भन्दै स्थानीय आक्रोशित

    पाँचथर : पाँचथरको सदरमुकाम फिदिममा तीन वर्ष अघि निर्माण गरिएको बसपार्क संचालन नभएको भन्दै स्थानीय आक्रोशित बनेका छन् । करौडौँको लगानीमा बसपार्क निर्माण गरिए पनि सञ्चालनमा नआएको भन्दै उनिहरुले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका हुन्। बसपार्क खाली रहेको र जथावाभी पार्कीङले बजार नै अस्तव्यस्त बनेकाले बसपार्क...

  • नेकपा (एकीकृत समाजवादी) सरकारमा जाने

    काठमाडौं : माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) विरोध खतिवडाको नेतृत्वमा सरकारमा जाने भएको छ । सरकारले अध्यादेश खारेज गरेसँगै सो पार्टीले सरकारमा सहभागी हुने नेताहरुको नाम टुङ्गो लगाएको हो । एकीकृत समाजवादीले सात मन्त्री पाउनुपर्ने दाबी गरेको थियो । तर, गठबन्धनमा भागबण्डा मिलाउँदा एक राज्य...

  • सुस्ताएको वैदेशिक रोजगार पुनः सुचारु

    काठमाडौं : कोरोना महामारीका कारण अढाइ वर्षसम्म सुस्ताएको वैदेशिक रोजगार पुनः सुचालु हुने संकेत देखिएको छ । कोरोना महामारी केही मत्थर भै साउदी, कतार लगायतका मुलुकबाट कामदारको माग आउनथालेसँगै श्रम स्विकृती लिनेको संख्या पनि बढिरहेको हो । पछिल्लो समय दैनिक श्रम स्वीकृति र पुनः श्रम स्वीकृति लिनेको संख्या १५...

  • सानीमा लाइफ इन्स्योरेन्स इलाम द्वारा एकै दिन दुई जनाको मृत्यु दाबि भुक्तानी

    इलाम : कोरोनाका कारण मृत्यु भएका एक तथा आत्महत्या गरेर मृत्यु भएका एकजनालाई मृत्यु दाबि भुक्तानी गरीएको छ । सानीमा लाइफ इन्स्योरेन्स कम्पनि इलाम शाखाले कोरानाले मृत्यु भएका इलाम नगरपालिकाका मनिषा तामाङ र आत्महत्या गरेका इलाम नगरपालिकाकै कपिल मल्लिको परिवारलाई मृत्यु दाबि भुक्तानी गरेको हो । सदरमुकाममा मंगलबार एक क...

  • सिमसारा खोलामा आएको बाढीले एक बालिकाको ज्यान गयो

    इलाम : देउमाइ नगरपालिका-१,मैदाने स्थित सिमसारा खोलामा आएको बाढीले नौ वर्षिय एक बालिकाको ज्यान गएको छ । सोमबार परेको भीषण वर्षापछि आएको बाढीले स्थानीय खहरे खोलामा तर्ने क्रममा फलाँटे माद्यामिक विद्यालय फाकफोकथुम-६ मा कक्षा चारमा अध्ययनरत सागरिका राईको मृत्यु भएको हो । पढाई सकेर घर फर्कने क्रममा उनका भाइ र ...

  • नासिँदै गए पुराना चौतारी : हराउँदै गयो प्राकृतिक आनन्द

    इलाम : करिब डेढ दशक अघिसम्म लेक–वेसी,गाउँ–सहर गर्ने बटुवाहरुको थकाइ मेटाउने थलो,गर्मीमा दौतरीहरु बसेर शितल हावा लिदै बागचाल खेल्ने ठाउँ,  चौतारी पछिल्लो समय नासिदै गएपछि ग्रामिण जीवनको मौलिकता र त्यसबाट प्राप्त आनन्द दुवै हराएका छन् । भरियाको भारी बिसाउने ठाउँ,बटुवाको थकान विर्साउने ठाउँ,युवा युवतीको माया प्रेम दर्श...

  • सिकाइ सहजीकरणमा मोबाइल एप्स प्रयोग सम्बन्धी ३ दिने अनलाइन तालिम सुरु

    रोङ : "बालबालिकाहरू उत्सुक छन् हामी तत्पर छौं , प्रविधियुक्त कक्षाकोठा आजको आवश्यकता " भन्ने नाराका साथ स्थापना भएको प्रविधिमैत्री शिक्षक समाज रोङ गाउँ कार्य समितिको आयोजना तथा जिल्ला प्राविधिक समिति इलामको सहयोगमा शिक्षण सिकाइ सहजीकरणमा मोबाइल एप्सको प्रयोग सम्बन्धी ३ दिने अनलाइन तालिम शनिबारबाट सुरु भएको छ । कोभिभ...

  • नेपालमा गुलाब चक्रवातको प्रभाव पर्ने, अझै केही दिन वर्षा

    काठमाडौं : हिन्द महासागरबाट शुरु भएको चक्रवात गुलाबको प्रभाव नेपालमा सोमबारदेखि पर्ने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस वर्षको मनसुन सकिन केही दिन बाँकी रहेका बेला नेपालमा गुलाब चक्रवात आउन लागेको हो । गुलाबको प्रभावले नेपालमा दुई–तीन दिनमा हल्कादेखि मध्यम बर्षाको संभावना रहेको छ । महाशाखाले यो ...

  • आउँदो चुनावमा एमाले ‘पत्तासाप’हुन्छ: माधव नेपाल

    काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी चुनावपछि एमाले पत्तासाप हुने र आफ्नो पार्टी शक्तिशाली बनेर उदाउने दाबी गरेका छन् । शनिबार हेटौंडामा आयोजित मकवानपुर जिल्ला भेलालाई सम्बोधन गर्दै उनले केपी ओलीको समूह आउने चुनावमा टर्च बालेर खोज्नुपर्ने अवस्थामा पुग्ने बताए । अहिलेको सत्तारुढ गठबन...

  • पाँचथरका पत्रकारले गरे सूचना अधिकारीसंग छ्लफल

      पाँचथर : जिल्लामा रहेका सरकारी कार्यालयका सूचना अधिकारी र पत्रकारहरु बिच विहिवार छलफल भएको छ । विभिन्न कारणले लामो समयदेखि सुचना अधिकारी र पत्रकार बिच संवाद कम हुँदा अधिकतम सुचनाहरु प्रवाह गर्न समस्या देखिन थालेपछि सूचनाको हकको कार्यान्वयको अवस्था र आगामी दिनमा गर्ने काम सम्बन्धि विषयमा केन्द्रित भइ छल...