• किन खेल्छ मनमा यौनका कुरा !

    विशेष गरेर युवावस्थामा यौनइच्छा तीव्र हुने भएकाले यसको व्यवस्थापन भने सजिलो हुँदैन । यस्तो बेला दिमागमा यौनसम्बन्धी सोच आउनु स्वभाविक हो । यौनइच्छा स्वस्थ्य व्यक्तिको एक महत्वपूर्ण पाटो हो । हस्तमैथुन यौनइच्छा साम्य पार्ने एउटा उत्तम उपाय हो । यसलाई रोग मान्नुपर्ने कुनै कारण छैन । हामी सबै नै यौनिक हुन्छौं । प्रकृतिले...

  • एसईई परीक्षा २०७५ को नतिजा प्रकाशित हुदै

    काठमाडौँ : एसईई परीक्षा २०७५ को नतिजा यहि असारको पहिलो साता प्रकाशित गर्ने निर्णय भएको छ । राष्ट्रिय परीक्षा बोर्ड नियन्त्रण कार्यलय सानोठिमीका अनुसार असार ५ गते नतिजा सार्वजनिक गर्ने निर्णय भएको हो । परीक्षा बोर्डले हालै सूचना प्रकाशित गरी कपि जाँचको काम सकिएको र डाटा इन्ट्रीको काम धमाधम भएको जनाएको छ । जेठ ३० ...

  • लोक सेवा तयारी कक्षा समापन

    इलाम : इलाममा संचालित ४५ दिने लोक सेवा आयोग तयारी कक्षा समापन गरिएको छ । माङसेबुङ गाउँपालिकाको सहयोगमा नेपाल आदिवासी जनजाति महासंघ गाउँ समन्वय परिषद माङसेबुङको आयोजनामा संचालित तयारी कक्षाको शनिबार समापन गरिएको हो । सदरमुकामस्थित केएम टी कलेजमा संचालित तयारी कक्षामा माङसेबुङ गाउँपालिकाका २० जना विद्यार्थीको सहभागित...

  • थाहा पाउनुहोस् ! शरीरमा पानी कम हुँदा देखिन्छन् यस्ता लक्षण –

    तलका लक्षण देखिएमा तपाईंको शरीरमा पानीको मात्रा कम भयो भनेर बुझे हुन्छ । छाला सुख्खा हुनु, लोसनले पनि काम नगर्नु ऋतुअनुसार हाम्रो छालामा परिवर्तन आउनु सामान्य हो । जाडोमा हाम्रो छाला सुख्खा र निर्जीवजस्तै हुन्छ । छाला सुख्खा हुँदा यसमा सिबम (छालामा रहेको ग्रन्थीबाट निस्कने चिल्लो पदार्थ) को कमी हुन्छ र यस्तो अव...

  • विद्यालयलाई शैक्षिक सामाग्री

    जनकपुर : जनकपुरमा कर्मचारी सञ्चय कोषले कार्यालय स्थापना गरेको एक वर्ष पूरा गरेको अवसरमा गरिब, दलित, विपन्न जनजातिका बालबालिका अध्यायनरत धनुषाको बटेश्वरस्थित जनजाति राष्ट्रिय आधारभूत विद्यालयलाई शैक्षिक सामाग्री प्रदान गरेको छ । कोषले संस्थागत सामाजिक उतरदायित्व वहन गर्दै विद्यालयलाई शैक्षिक सामाग्री र बालबालिकालाई सो...

  • लिवि मञ्‍चको पहलमा लिम्बू भाषामा पठनपाठन सुरु

    पथरी (मोरङ) : चन्द्रकिरातेश्वर माध्यमिक विद्यालय पथरी शनिश्चरे–७, मोरङमा लिम्बु भाषामा कक्षा ६ को पठनपाठन सुरु भएको छ । लिम्बु विद्यार्थीहरुको साझा संस्था लिम्बु विद्यार्थी मञ्च (लिवि मञ्च) को पहलमा मातृभाषामा पठनपाठन सुरु भएको हो । आइतबार नगर प्रमुख दिलिपकुमार राईले लिम्बु भाषाको पाठ्यपुस्तक वितरण गरेका छन् । राईले...

  • माध्यमिक तहका विद्यार्थीहरुलाई सचेतना

    भोजपुर : भोजपुर जिल्लाको यशोधरा माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई वालविवाह र वालदुव्र्यावहार सम्बन्धि एक दिने सचेतनामुलक कार्यक्रम गरीएको छ । भोजपुर नगरपालीका महिला बालबालीका तथा समाज कल्याण उपशाखाको आयोजनामा शुक्रबार कार्यक्रम गरीएको हो । सानो उमेरमा हुने विवाह, महिला हिसां, घरायसी तथा सामाजिक दुव्र्यावहार, यौन ह...

  • स्वास्थ्य चौकी भवन उदघाटन

    सन्दकपुर : इलामको सन्दकपुर गाउँपिलका २ माइमझुवाको नवनिर्मित स्वास्थ्य चौकी भवन उदघाट्न गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालको प्रमुख आतिथ्यता, सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदयबहादुर राइको बिशेष आतिथ्यतामा उदघाट्न भएको हो । १ करोड ५५ लाख ५२ हजार ५ सय रुपैयाँको लागतमा भवन निर्माण भएको स्वास्थ्य चौकीका इ...

  • साविक उच्च मावि शिक्षकहरु स्थायी हुने

    बिराटनगर : प्रदेश नम्बर १ बिराटनगरमा माध्यमिक बिध्यालय शिक्षक युनियन प्रदेश नम्बर १ को प्रथम प्रादेशिक सम्मेलन उद्घाटन कार्यक्रम शुुक्रबार भएको छ । माध्यमिक बिद्यालय शिक्षक युनियन नेपाल प्रदेश नम्बर १ का संयोजक राजेश बस्नेतको सभापतित्वमा भएको कार्यक्रममा सामाजिक तथा शिक्षा बिकाश मन्त्री जीवन घिमिरेले स्थानीय तहम...

  • दुवै मिर्गौला फेल भएका चापागाईद्वारा सहयोगको याचना

    इलाम : दुवै मिर्गौला फेल भएर मृत्युसँग संघर्ष गरिररहेका इलामका एक व्यक्तिले सहयोगको याचना गरेका छन् । इलामको सूर्योदय ६ कन्यामका ५१ वर्षीय मित्रप्रसाद चापागाईले उपचारका लागि सहयोगको याचना गरेका हुन् । चापागाईका परिवारले आइतबार इलाम सदरमुकाममा पत्रकार सम्मेलन गरी चापागाईलाई बचाउन उद्योगी, व्यापारी, समाजसेवी एवम् स्रच...