• बालक्लवका विद्यार्थीहरुलाई प्रशिक्षण दिदै प्रहरी !

    इलाम : शिक्षा विकास तथा समन्वय इकाइ इलामको आयोजना तथा समुदाय-प्रहरी जिल्ला समिति इलामको सहकार्यमा  वालक्लवका बिद्यार्थीहरु माझ सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । शिक्षा विकास तथा समन्वय इकाइ इलामको सभाहलमा सम्पन्न भएको कार्यक्रममा इलाम नगरपालिकाका १० वटा बिद्यालयका वालक्लवका बिद्यार्थीहरुलाई सहभागी भएका थिए ।...

  • इटहरी अस्पतालमा २४ घण्टे आकस्मिक सेवा सुरु

    इटहरी : इटहरी अस्पतालमा २४ घण्टे आकस्मिक (इमरजेन्सी) सेवा सुरु भएको छ । सामाजिक विकास मन्त्री जिवन घिमिरेले आकस्मिक सेवाको उदघाटन गरे । उदघाटन समारोहलाई सम्वोधन गर्दै मन्त्री घिमिरेले इटहरी, इटहरी आसपास र पहाडी जिल्लाका वासिन्दालाई पनि सेवा लिन इटहरी अस्पताल उपयुक्त हुने वताए । उनले इटहरी अस्पतालको स्तरोन्तीक...

  • झिंगाले किन खुट्टा रगड्छ : कारण जानेर छक्क पर्नुहुनेछ !

      तपाईले झिंगा त देख्नु भएकै छ । तर के तपाईले झिंगाको एउटा अनौठो व्यवहार याद गर्नु भएको छ ? छैन भने पनि याद गर्नुहोस्– बसेको बेला झंगाले सधैं आफ्नो खुट्टा एक आपसमा रगडिरहेको हुन्छ । आखिर झिंगाले यसरी अचम्मसंग खुट्टा रगड्नुको को रहस्य के होला ? झिंगाले त्यसरी खुट्...

  • जनकपुर अंचल अस्पताल अब प्रादेशिक अस्पताल

    जनकपुरधाम : उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले शहीद गंगालाल राष्ट्रिय हुदयकेन्द्र जनकपुरधाम शाखाको  औपचारिक शुभारम्भ गरे । माघ २७ गते देखी जनकपुर अंचल अस्पताल परिसरमा बहिरंग विभाग मार्फत अनौपचारिक सेवा शुरु गरेको शहीद गंगालाल राष्ट्रिय हुदयकेन्द्र जनकपुरधाम शाखाको उपप्रधानमन्त्री यादवले औपचा...

  • यौनसित जोडिएका केही पक्ष

    सफल यौन जीवनका विषयमा समय-समयमा गरिएका अनुसन्धानहरूअनुसार सेक्स आनन्द प्राप्त गर्न नियमित व्यायाम र पौष्टिक आहारको सेवन आवश्यक छ। दौडबाट यौनक्षमतामा वृद्धि जो नियमित रूपमा दौडन्छन्, उनीहरूको यौन जीवन सक्रिय हुन्छ। हालै गरिएको एक अनुसन्धानअनुसार हरेक दशमध्ये एक जगर्सले बताएअनुरूप उनीहरू आफ्नो दैनिक जीवनमा कमसेकम ...

  • स्वास्थ्य सेवामा पछाडी पर्‍यो इलाम

      इलाम : पूर्वी पहाडी जिल्ला इलाम स्वास्थ्य सेवामा निकै पछाडि देखिएको छ । जिल्लाभरी आइसीयूसहितको एउटा पनि अस्पताल नहुँदा बिरामीलाई उपचार गर्न जिल्ला बाहिरै जानुपर्ने बाध्यता छ । इलामलाई पहाडि जिल्लामध्येको सुगम जिल्लाकै रुपमा चिनिए पनि स्वास्थ्य क्षेत्रमा भने निकै नाजुक देखिएको छ । जिल्लामा राम्...

  • ‘क्याम्पसले आर्थिक हिनामिना लुकाउन सूचना दिएन’

    इलाम : संविधानले सूचनाको हकको ग्यारेन्टी गरेको छ । संविधानको धारा २७ मा सूचनाको हकसम्बन्धी व्यवस्था गरी 'प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनैपनि विषयको सूचना माग्न पाउने हक हुनेछ' भन्ने उल्लेख गरेको  छ । त्यस्तै सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ (१) मा सूचनाको हक प्रत्येक नेपाली नागरिकलाई समान रुपम...

  • माङसेबुङमा यौनजन्य दुर्व्यवहार न्युनीकरण सम्बन्धी कार्यक्रम

    माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका २ इभाङमा बालक्लब गठन तथा यौनजन्य दुर्व्यवहार न्युनीकरण सम्बन्धी एक दिवसीय कार्यक्रम सोमबार सम्पन्न भएको छ । माङसेकुङ गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा माङसेकुङ १ र २ का वडास्तरीय बालक्लबका १८ बालबालिका सहित ५ संरक्षक शिक्षकको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण नेपाल...

  • मृगौला प्रत्यारोपण गरेका बिरामीलाई ४२ हजार निर्वाह भत्ताको व्यवस्था

    इलाम : जिल्लाका १० स्थानीय तह मध्येको इलामको देउमाई नगरपालिकामा मृगौला प्रत्यारोपण गरेका बिरामीलाई रु ४२ हजार निर्वाह भत्ता दिने व्यवस्था गरिएको छ । नगरपालिकाले बिरामीलाई प्रति व्यक्ति मासिक रुपमा रु तीन हजार पाँच सयका दरले वर्षमा रु ४२ हजार रुपैँया निर्वाह भत्ता दिने व्यवस्था गरेको हो । नगरको पाँचौ नगरसभाले मृगौला प्...

  • विद्यालयले व्यक्तिको जग्गा जबरजस्त कब्जा गरेपछि विवाद

    धनुषा : बर्षौदेखि विद्यालयले भोगचलन गर्दै आएको खेलमैदान जग्गाधनिले आपैm उपभोग गर्ने भन्दै नापजाँच गरी सिमाङ्कन गरेपछि धनुषाको धारापानीस्थित जग्गा विवादले उग्र रुपमा लिएको छ । विद्यालयले दान पाएको भन्दै व्यक्तिको जग्गा जवरजस्त कब्जा गरी उपभोग गर्दै आएको जग्गा जग्गाधनिले आपैm उपभोग गर्न लागेपछि विवाह बढेको हो । धनुषाक...