हो, नेपालमा निकट भविश्यमै अर्को एउटा राष्ट्रिय निकुञ्ज थपिँदै छ । स्मरण रहोस्, अहिले नेपाल १३ वटा राष्ट्रिय निकुञ्ज रहेको छ । जे होस्, अब नेपालमा अर्को एउटा राष्ट्रिय निकुञ्ज थपिादैछ । त्यो हो ‘-मेरापिक राष्ट्रिय निकुञ्ज ।’ सो निकुञ्ज मकालु बरुण राष्ट्रिय निकुञ्जबाट छुट्याएर घोषणा गरिँदैछ । पहिलेको मकालु बरुण राष्ट्र...
विचार
-
-
१० ‘राई’ को ‘डीङ हँकाई’ र कुलुङको संघर्षको कथा-व्यथा !
‘राई’ शब्दको प्रयोगका सम्बन्धमा इतिहास हेर्ने हो भने सुरुमा ‘राय’/‘राया’ वा ‘राइ’ हुँदै ‘राई’ भएको पाईन्छ । पूर्वमा ‘राय’/‘राया’ वा ‘राइ’, ‘राई’ शब्दको प्रयोग सेन शासनकालदेखि सुरु भएको देखिन्छ । त्यो भन्दा पर गएको देखिदैन । हुन पनि सेनकालमा हालको ‘प्रधानमन्त्री’ वा ‘मन्त्री’सरहको ‘राय’ पद पाएका बुद्घिकणर् ‘राय’ अहिले...
-
सिंगापुरको पर्यटन र नेपालको मृग-तृष्णा
हाम्रा देशका कुनैकुनै नेताले नेपाललाई पनि सिंगापुर जस्तो बनाउने भनेको कतैकतै सुनेका छौं । तर, नेपाललाई सिंगारपुर जस्तो बनाउने भन्ने ती नेताहरुले पनि वास्तवमा सिंगापुर भनने देश कस्तो त ? आप्mनै आँखाले प्रत्यक्ष रुपमा देखेका छैनन् । तापनि उनीहरु नेपाललाई सिंगापुर बनाउने कुरो गर्न भने छाड्दैनन् । हुन पनि हो, सिंगापुर त्...
-
सकियो शारदीय चाड दसैं !
हरेक वर्षको शरद ऋतुमा मनाईने चाडको नाम हो ‘-दसैं’ । शरद ऋतुको पनि प्रायः असोज महिनाको दोस्रो हप्तादेखि कात्तिक महिनाको पहिलो हप्ताभित्र पर्ने गर्छ । यही कारण पनि दसैं चाडलाई शारदीय चाड भन्ने गरिन्छ । हुन पनि बर्षायाम सकिए लगत्तै आउँछ -दसैं चाड । दसैंको पनि अनेक नाम रहेका छन् । जस्तै ‘दशेरा, दसैं, शारदीय चाड, मोहनी, ब...
-
दसैंको अर्थ राजनीतिक महत्व
केही समयअघि आएको समाचार अनुसार यो वर्षको बडदसैँको उत्तम साइत असोज २१ गते बिहान ११ः ५१ मा रहेको छ । हुन पनि यो लेख लेख्दा दसैंको तेस्रो दिन अर्थात् नव दस्र्गामध्ये एक चन्द्र घण्टाको पूजा सुरु भएको छ । हुन त विगत लामो समयदेखि नै दसैँ चाड हिन्दु धर्मालम्बीहरुको मात्रै हो कि ? सम्पूणर् नेपालीहरुको ? अनि वास्तवमा दसैँ कस...
-
पाँच देशका पर्यटक आगमन तुलना र ४३ औं विश्व पर्यटन दिवस
हरेक वर्ष झैं गत सेप्टेम्बर २ का दिन ‘विश्व पर्यटन दिवस’ मनाईयो । यो वर्षको ‘विश्व पर्यटन दिवस’ ४३ औं हो । यसरी ग्रेगोरियन अर्थात् अंग्रेजी वर्षको हरेक २७ तारिखका दिन विश्व पर्यटन दिवस मनाउने गरिन्छ । स्मरणीय छ, सन् १९८० देखि विश्वभरि औपचारिक रुपमा ‘विश्व पर्यटन दिवस’ मनाउन थालिएको हो । यो वर्षको विश्व पर्यटन दिवसको ...
-
आँखाको नानीमा सधैँ नाचिरहन्छ : ईलाम (सस्मंरण)
हातमा एकएक मुठो निगुरो बोकिरहेका एकजोडी बालिकाहरु मेची हाइवेका अकस्मात देखिँदा मलाई हल्का असहज उत्पन्न भइँरहेको थियो । त्यसबेला उनीहरु आफ्नो जिउँलाई दाउँमा राखेर सडकको बीचौंबीच भागमा उँभिरहेका देखिन्थे । र, मसिनो स्वरमा, “निगुरो किनि दिनुहोस न ?” भन्दै यात्रृहरुको ध्यानाकर्षण गरिरहेका थिए । ती बालिकाहरुको बिरमाईलो दृ...
-
पर्वतारोण गर्नुको रहस्य र विश्वका १४ अग्ला हिमाल
हो, वास्तवमा हिमाल किन चढिन्छ ? हिमाल चढ्नुको रहस्य के छ ? समुन्द्रपारिका मानिसहरु किन हजारौं, लाखौं अमेरिकी डलर (लाखौं, करोडौं अमेरिकी डलर) खर्च गरेर नेपालका विभिन्न हिमाल चढ्न आई रहेका छन ? उनीहरु किन हिमालय क्षेत्रमा त्यसरी खर्च गरेर घुम्न आउँछन् ? निश्चय नै प्रश्न गर्न नसकिने होइन । यस विषयमा नेपालका नामुद भुगोल...
-
दसैंको अर्थ-राजनीतिक महत्व
केही समयअघि आएको समाचारअनुसार यो वर्षको दसैँको टीकाको साइत असोज १९ गते बिहान ११ः५१ बजे रहेको छ । हिन्दु धर्मालम्बीहरुले वर्षेपिच्छे मनाउँदै आएको महान चाड अर्थात् विसं २०७९ को बडा दसैँ पनि संघारमै आउँदै छ । विगत लामो समयदेखि दसैँ चाड हिन्दु धर्मालम्बीहरुको मात्रै हो कि ? सम्पूणर् नेपालीहरुको ? अनि वास्तवमा दसैँ कसको ...
-
प्रणाली केन्द्रित पूर्वाधार बिना योजना बिज्ञान बन्न सक्दैन
संखुवासभा: वास्तवमा पछिल्लो समयमा नेपालको कृषि विकासमा केही गम्भिर र उत्साहजनक प्रयास र प्रगतीहरु भइरहेका छन् । यद्धपी साह्रै कम ध्यान पुगेको कृषि विकासको प्रमुख समस्या के हो भने आधा भन्दा बढी जनसंख्याको जिविकोपार्जन तथा आयको श्रोत रहेको कृषिको योगदानको समावेशीकरण नेपाल सरकारको बहिखातामा हुन सकिरहेको छैन । किसान उत...
- « Previous Page
- 1
- …
- 27
- 28
- 29
- 30
- 31
- …
- 76
- Next Page »






































