• ‘राई’ जात हो भने किपट प्रथा खारेज हुँदा किन असली ‘राई’ हरु नै खुशी भए ?

    हुनत सुरुमा यो लेख पहिलो पटक सम्बन्धित अनलाइन (नेपाल भ्यु) मै प्रकाशनार्थ पठाएको हो । र, सो अनलाइनले पनि पत्रकारिताको धर्म र मर्मअनुसार यो प्रतिउत्तर लेख वा भनौं प्रस्टीकरण लेखलाई व्यक्तिगत वा...असहमति वा विमति रहँदारहँदै पनि छाप्नुपर्ने थियो कि ? जस्तो लाग्छ । तर लामो पर्खाईमा पनि छापिएन, त्यसैले...। यो लेख गत पुस १...

  • ‘किरात येले सम्बत्-५०८३ कि ३८०२ ?’ भ्रामक लेख कि ?

    गएको माघ १ गते, २०७९ का मितिमा नेपालकै धेरै पाठकले पढ्ने-हेर्ने दैनिक ‘कान्तिपुर दैनिक’को अनलाइन संस्करणमा गणेश राईको एक लेख प्रकाशित भएको थियो । हुन पनि गणेश राई कान्तिपुर दैनिकमै कार्यरत पत्रकार पनि हुन् । त्यसैले सो लेख सजिलैसँग छापियो होला कि !? भनी अनुमान गर्न सकिन्छ । जे होस्, उक्त लेखको शीर्षक ‘किरात येले सम्...

  • नयाँ सरकारले सम्बोधन गर्नुपर्ने दलित सवालहरू

    नेपाली समाजमा हिन्दु वर्णाश्रम धर्मका आधारमा लादिएको जातीय विभेद एवम् छुवाछुतप्रथाका कारण एकचौथाइ जनसमुदायले दलित समुदायको नाममा तल्लो स्तरको जीवन बिताइरहेका छन् । राज्य निर्माणका हरेक कालखण्डमा यो समुदायको योगदान अतुलनीय रहेको भए पनि राज्यका सबै निकायहरूमा दलित समुदायलाई हिजो कानून बनाएर विभेद गरिएको थियो । मनुस्मृत...

  • यसो गरे पृथ्वीनारायण शाहलाई सबैले स्वीकार्लान् कि ?

    आज (२७ पुस) का दिन गोरखाका तत्कालीन राजा र पछि नेपालको भगौलिक एकीकरणका सफल अभियन्ता पृथ्वीनारायण शाहको ३०० औं जन्म दिवस परेको छ । सो अवसर पारेर नेकपा (माके) का अध्यक्ष कमरेड पुष्पकमल दाहाल प्रचण्ड ज्युको संयुक्त सरकारले राष्ट्रिय विदा दिने घोषणा गरेको छ । हुन पनि विसं२०६२-०६३ को राजनैतिक परिवर्तनपछि तत्कालीन गिरि...

  • विप्लव विरुद्धको हमला र आगामी समय

    देशमा एकातर्फ दलालहरुको हालीमुहाली बढ्दो क्रममा रहनु, जनताको पक्तिमा उकुस मुकुस मडारिनु, ठूलो विद्रोहको आवश्यकता र सम्भावना देखिनु तर विद्रोहलाई नेतृत्व प्रदान गर्नुपर्ने क्रान्तिकारी पार्टीले आन्दोलनलाई विकास गर्ने ठोस र मुर्त पहल लिई नहाल्नुले यतिबेला जनता र कतिपय पार्टीकै सदस्यहरु समेत के हुने हो त ? भन्ने प्रश्नस...

  • कुलुङ समुदायको नयाँ वर्षः ‘चाक्चाकूर’

    हो, हरेक वर्षको पुस १५ गतेका दिन कुलुङ समुदायको नयाँ वर्ष ‘चाक्चाकूर’ पर्व पर्छ । जुन पर्वलाई नयाँको रुपमा एक पर्व मात्रै नमानेर एक भव्य र प्रमुख चाडको रुपमा पनि कुलुङ समुदाय मनाउने गरेका छन् । स्मरणीयके  छ भने, कुलुङ समुदायलाई हालसम्म आम मानिसहरुले राई भनेर चिन्ने र कुलुङ भनेको चाहिँ राईभित्रको एक थर हो भन्ने बुझेका...

  • १२ औं जनगणनाको सार्वजनीकरणमा ढीलाई र राई यायोक्खा नामक एनजिओको ल्याङल्याङ ?

    केन्द्रीय तथ्यांक विभागले विसं २०७८ मा गरेको १२ औं राष्ट्रिय जनगणनाको सार्वजनीकरणमा पटकपटक म्याद थपिदैँ आएको छ । यसरी केन्द्रीय तथ्यांक विभागले विसं २०७८ मा गरेको १२ औं राष्ट्रिय जनगणनाको सार्वजनीकरणमा पटकपटक म्याद थपिँदै र ढिलाई हुनुमा केन्द्रीय तथ्यांक विभागभनदा पनि विभिन्न जातजाति र भाषाभाषाभषीहरुको स्वार्थ समूहका...

  • महिलाको क्षतिपूर्ति घिसेपिटे पाराले पूरा भयो, अरुको ?

    २०७२ को संविधानले हरेक क्षेत्रमा कम्तिमा ४० प्रतिशत महिला हुनुपर्ने भन्ने व्यवस्था गरेको छ । तर, ठूला भनिने राजनीतिक दलहरुले चाहिँ अनेक जालझेल गरेर महिलाका लागि केवल ३३ प्रतिशत मात्रै व्यवस्था गरेका छन् । त्यो पनि साँच्चै दिनैपर्ने अवस्था आएका वा दिने वेलामा दिनै नपरे, छाड्नै नपरे हुन्थ्यो ! भन्ने मनसाय राख्छन् । जे...

  • नेपालको राजनीति : वर्गीय सवाल ठूलो कि समानुपातिक समावेशी ?

    गएको मंसिर-४ मा भएको संघीय संसद र प्रदेशसभाको निर्वाचन सकिएको छ । सो क्रममा प्रत्यक्ष तथा समानुपातिक निर्वाचनको परिणाम पनि आई सकेको छ । तर, यस पटकको निर्वाचन परिणामले नेपालका ‘मै हुँ, धूवाँधार हुँ !’ भन्ने विश्लेषक, विचारक, प्रा., डा., विद, कार, विज्ञ, अखबारी स्तम्भ लेखक, राजनेता आदिलाई पनि माथ खुवाएको छ । किनभने, रे...

  • कमारो बुद्धि भएपछि राजनीतिक दल र शासकहरुले तुजुक देखाउँछन् !

    हालै (मंसिर ४-मा) सम्पन्न नेपालको संसदीय निर्वाचनको मत परिणाम लगभग अन्तिम चरणमा पुगेको छ । हुनत राजनीतिक दलहरुले एकआपसमा धाँदली गरेको भनी आरोप लगाएर मत गणना नै स्थगित भएको तीन निर्वाचन क्षेत्रमध्ये दोलखा को १० मतदान केन्द्रमा आज मात्रै पुनः मतदान हुँदैछ भने स्याङजाको निर्वाचन क्षेत्र नम्बर-२ र बाजुरामा स्थगित भएको मत...