• सेना प्रहरी लगाएर राजनीतिक समस्या समाधान हुन्न : यादव

    गठबन्धनले आन्दोलन लम्ब्यायो बसन्त बस्नेत काठमाडौं : संघीय गठबन्धनले राजधानीकेन्दि्रत आन्दोलन थप १० दिन लम्ब्याउने निर्णय गरेको छ । बुधबार राजधानीको शान्तिवाटिकामा पहिलो चरणको एक साता लामो आन्दोलन टुंगिएको घोषणा गर्दै गठबन्धन परिचालन समिति संयोजक उपेन्द्र यादवले दोस्रो चरणको कार्यक्रम घोषणा गरेका हुन् । ...

  • एकतप्पा र कन्याममा अखिल

    नयाँ बुलन्द एकतप्पा : इलामको एकताप्पास्थित सिंहदेवि उच्च माध्यमिक विद्यालय र कन्यामस्थित कृष्णाश्रम उच्च माविमा अनेरास्ववियुका कमिटिहरु गठन भएका छन् । सिंहदेविमा चन्द्र सुवेदीको अध्यक्षतामा ३३ सदस्यीय मावि प्रारम्भिक कमिटी गठन भएको छ । कमिटीको उपाध्यक्षमा चन्दा पौड्याल, सचिव कला खड्का, सह–सचिवहरुमा जुनु बराइली, मोनि लि...

  • संघीय गठबन्धनले थप १० दिन आन्दोलन गर्ने

    बसन्त बस्नेत काठमाडौं : संघीय गठबन्धनले थप १० दिन आन्दोलन गर्ने निर्णय गरेको छ । संघीय समाजवादी फोरम नेपालको तीनकुनेस्थित पार्टी कार्यालयमा बसेको बैठकले उपत्यकाका भित्री सहरमा प्रदर्शन गर्ने निर्णय गरेको छ । बुधबार बिहान बसेको बैठकले उपत्यकाको लगनखेल, किर्तिपुर, भक्तपुर, बालाजु लगायतका ठाउँमा कार्यक्रम गर्ने जन...

  • आन्दोलनरत पक्षको माग पूरा गर्न फोनिजको माग (घोषणापत्रसहित)

    नयाँ बुलन्द काठमाडौं : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले आदिवासी जनजाति, मधेसी, मुस्लिम, महिला, दलित समुदायको मागप्रति गम्भीर बन्दै पूरा गर्न सरकारसमक्ष माग गरेको छ । फोनिजको हिजो सम्पन्न राष्ट्रिय भेलाले १. संविधान सभाबाट नयाँ संविधान जारी भए पनि आदिवासी जनजाति, मधेसी, मुस्लिम, महिला, दलितलगायत अल्पसंख्यक...

  • संघीय गठवन्धनको आन्दोलनः प्रहरी र प्रदर्शनकारी दुवै संयम

    काठमाडौंकेन्द्रित आन्दोलन तेस्रो दिन पनि लगभग शान्तिपूर्ण नयाँ बुलन्द काठमाडौं : संघीय गठनबन्धनको काठमाडौं केन्द्रित आन्दोलन तेस्रो दिनसम्म आइपुग्दा अपेक्षाकृत शान्तिपूर्ण रहेको छ । प्रहरी र आन्दोलनकारी दुवैतर्फ अनावश्यक उत्तेजना देखाउने हर्कतहरु भएका छैनन् । आन्दोलनलाई लक्षित गरी गृह मन्त्रालय र मातहतका सुरक्षा निकाय...

  • गठबन्धनले मंगलबार वालुवाटार घेराउ गर्ने

    नयाँ बुलन्द काठमाडौं : संघीय गठबन्धनले भोलि मंगलबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटार घेराउ गर्ने भएका छन् । सिंहदरबार घेराऊ गर्ने कार्यक्रम अन्तर्गत माइतीघर मण्डला र हनुमान स्थानमा दुई दिनदेखि धर्ना र प्रदर्शन गर्दै आएको गठबन्धनले मंगलबार बिहान १० बजेदेखि प्रधानमन्त्री निवास वालुवाटार घेर्ने भएको हो । आन्दोलनको स...

  • संघीय गठबन्धनको आन्दोलनमा घरपकड

    १२ जना भन्दा बढी घाइते, घटनाको भत्र्सना नयाँ बुलन्द काठमाडौं : संघीय गठबन्धनको सिंहदरबार घेराउ आन्दोलनमा प्रहरीले धरपकड गरेको छ । प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा १२ जना भन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् । उनीहरू मध्ये तीन जनाको अवस्था गम्भीर रहेकाले वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । प्रहरी प्रदर्श...

  • कांग्रेस र एमाओवादीलाई साथै हिँडाउनु पर्छ : खनाल

    नयाँ बुलन्द इलाम : पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले वरिष्ठ नेता झलनाथ खनालले नयाँ संविधान कार्यान्वयनका लागि नेपाली कांग्रेस र एमाओवादीलाई एमालेले आफूसँगै हिँडाउन आवश्यक रहेको बताएका छन् । क्रान्तिको पाटो सकिएकाले नयाँ संविधान कार्यान्वयन गर्दै बहुदलीय जनवादको परिकल्पनाअनुसार समाजवादतर्फ उन्मुख हुनुपर्ने उनले बताए। स...

  • संघीय गठबन्धनका माग गम्भीरतापूर्वक सम्बोधन गर्ने : तीन दल

    नयाँ बुलन्द काठमाडौं : संघीय गठबन्धनको नेतृत्वमा काठमाडौं केन्द्रित आन्दोलन शुरु भएपछि सत्तारुढ दुई दल र प्रतिपक्षी दलले गठबन्धनका माग सम्बोधन गर्ने गम्भीर तयारी गरेको जनाएका छन् । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पहलमा एमाले, एमाओवादी र कांग्रेसबीच आज वार्ता भएको हो । वार्तामा संघीय गठबन्धनले उठाएका मागह...

  • सिंहदरबारका स्यालहरुलाई लखेट्छौँ लखेट्छौँ : राई

    सिंहदरबारभित्र परेड खेल्न तयार छौँ नयाँ बुलन्द  काठमाडौं : संघीय गठबन्धनले आजदेखि थालेको सिंहदरबार घेराउ कार्यक्रम शान्तिपूर्ण रुपमा सफलता भएको नेताहरुले दाबी गरेका छन । कार्यक्रममा संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोककुमार राईले सिंहदरबारभित्र सिंहहरु बस्नुपर्ने तर स्यालहरु बसिरहेको भन्दै स्यालहरुको चाँडै अन्त्...