• शान्तिपूर्ण आन्दोलनमा दमन भए सशस्त्र प्रतिकार : आङ्काजी शेर्पा

    तीस हजार बढी जनता उतार्ने तयारी सुकदेव चाम्लिङ काठमाडौं : संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य आङकाजी शेर्पाले शान्तिपूर्ण आन्दोलनमा दमन गरे सशस्त्र प्रतिकार गर्ने चेतावनी दिएका छन् । संघीय समाजवादीका तर्फबाट आन्दोलन परिचालन उपसमितिका संयोजकसमेत रहेका शेर्पाले आगामी २ जेठको सिंहदरबार केन्द्रीत आन्दोलनलाई विफल पार...

  • सिंहदरबार घेर्न अधिकतम जनपरिचालन : अशोक राई

    नयाँ बुलन्द  काठमाडौं : संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राईले ‘सिंहदरबार घेराऊ’ कार्यक्रममा सत्तासिन पक्षले दमन नीति लिइरहेकाले अधिकतम जनपरिचालन गरिने जनाएका छन् । केही दिनदेखि सत्तासिनले सिंहदरबार वरिपरि बढी संख्यामा प्रहरीलाई सडकमै आन्दोलन दबाउन तालिम दिइरहेकाले नेता राईले हजारौं संख्यामा जनपरिचालन गरी आन्दोल...

  • अनेरास्ववियु क्याम्पस अध्यक्षमा गुरुङ्ग

    नयाँ बुलन्द इलाम : अनेरास्ववियु महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामको २७ औं क्याम्पस सम्मेलन सम्पन्न भएको छ । सम्मेलनबाट मानबहादुर गुरुङ्को अध्यक्षतामा ३९ सदस्यीय क्याम्पस कमिटी गठन भएको छ । कमिटीको उपाध्यक्षमा विशाल राई, सचिव रविन बस्नेत, सहसचिवहरु शोभित शंकर, बर्षा बाँस्तोला र चन्द्रकला लुईंटेल तथा कोषाध्यक्षमा अर्जु...

  • आन्दोलनको माग सम्बोधन नगरिए पार्टी छोड्ने तयारीमा शेर्पा नेताहरु

    लाक्पा जी शेर्पा काठमाडौं : संविधानसभामार्फत् संविधान जारी भएपछि मुलुकमा फेरि कालो बादल मडारिनै रहेको छ । उत्पीडित वर्गको अधिकार संस्थागत नभएको भन्दै संविधान जारी हुँदानहुँदै आन्दोलन भएपछि मुलुक अन्यौलग्रस्त बनेको हो । संविधानसभाले निर्माण गर्ने संविधान सवैले स्वीकार्य र मुलुकमा व्यवस्था परिवर्तन गर्न ‘लायक’को हुने ...

  • ‘संविधानले पुनःआन्दोलन गर्न बाध्य बनाएको छ’

    सुजाता सुनुवार काठमाडौं : नेपाल आदिवासी जनजाति महासंघका महासचिव तथा व्यवस्थापिका संसद पेम्बा भोटेले अधिकार र अवसरको लागि आदिवासी जनजातिलाई पुनः आन्दोलन गर्न बाध्य बनाएको बताएका छन् । उनले सुनुवार सेवा समाजको ९ औं राष्ट्रिय सम्मेलन काठमाण्डौंमा उद्घाटन गर्दै यस्तो बताएका हुन् । ‘जारी संविधानले आदिवासी जनजातिलाई अवसर ...

  • सप्तरीका १९ जना पत्रकार संघीय प्रेस फोरममा प्रवेश

    महेश चौरसिया सप्तरी :  संघीय समाजवादी फोरम नेपाल निकट पत्रकारहरुको छाता संगठन प्रेस फोरममा सप्तरीका १९ जना सक्रिय पत्रकारहरु प्रवेश गरेका छन् । राजविराजबाट प्रकाशित हुने ‘न्यूज टुडे डेली’ का सम्पादक श्यामसुन्दर यादवको नेतृत्वमा सोमबार संगठित रुपमै उनीहरु प्रेस फोरममा आबद्ध भएका हुन् । सम्पादक यादवको अध्यक्षतामा प्रेस ...

  • ओली र प्रचण्डविरुद्ध सर्वोच्चमा रिट दायर, नौबुँदे खारेजको माग

    नयाँ बुलन्द काठमाडौं : नौबुँदे सहमतिलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली र एमाओवादी अध्यक्ष प्रचण्डलाई विपक्षी बनाउँदै सर्वोच्च अदालतमा रिट दायर भएको छ । नेकपा एमाले र एमाओवादीबीच हालै भएको नौबुँदे सहमतिले संक्रमणकालीन न्याय, मानव अधिकार र न्यायपालिकाको स्वतन्त्रताको समाप्त गरेको भन्दै अधिवक्ता अनन्तराज लुईटेल, रुद्र...

  • आन्दोलन कमजोर पार्न वार्ताको तुरुप : अशोक राई

    सुकदेव चाम्लिङ काठमाडौं : संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राईले जारी आन्दोलनलाई कमजोर पार्न सरकारको तर्फबाट वार्ताको तुरुप प्रयोग गरिएको जनाएका छन् । सरकारको तर्फबाट आईतबार जारी गरिएको पत्रबारे प्रतिक्रिया दिँदै वरिष्ठ नेता राईले यस्तो धारणा व्यक्त गरेका हुन् । ‘समय पर्याप्त हुँदा वार्ताबारे कुनै चासो भएन र...

  • लिम्बुवानको मूल नेतृत्वले आन्दोलनबारे जानकारी गराएनः उपाध्यक्ष माखिम

    नयाँ बुलन्द : आन्दोलनमा सशक्त सहभागी हुने जनाउदै आएको संघीय लिम्बुवान पार्टी नेपालका उपाध्यक्ष खगेन्द्र माखिमले मुख्य नेतृत्वले आफूहरुलाई सिंहदरबार घेराउबारे जानकारी नै नगराएको बताएका छन् । पार्टीले मोर्चा हेर्ने जिम्मा आफूलाई दिएपनि अध्यक्ष कुमार लिङ्देनले सिंहदरबार घेराउ कार्यक्रमबारे कुनै जानकारी नगराएको उपाध्यक्ष म...

  • दुई माओवादीको एकता प्रक्रिया भोलिदेखि नै अघि बढ्ने

    नयाँ बुलन्द काठमाडौं : एमाओवादीका अध्यक्ष प्रचण्ड घोषित नयाँ संविधानलाई मूलत: प्रतिगामी भन्न तयार भएपछि एमाओवादीसँग नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव रामबहादुर थापा (बादल) पक्ष एकताको प्रक्रिया भोलिदेखिनै अघि बढाउने निष्कर्षमा पुगेको छ । एमाओवादीसँग एकता गर्ने विषयमा नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन बैद...