• इलाम प्रदेशसभा २ को (१) मा राम रानाको अग्रता

    नयाँ बुलन्द इलाम : इलामको बिहीबार सम्पन्‍न प्रदेश सभा क्षेत्र नम्बर २ को (१) को पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । पछिल्लो परिणाम अनुसार बाम गठबन्धनका उम्मेद्वार राम रानाले अग्रता कायमै राखेका छन् । विस्तृत मतपरिणाम यहाँ उल्लेख गरिएको छ । इलाम प्रदेशसभा २ को (१) का उम्मदेवार र मतपरिणाम डम्बरबहादुर खड्का (नेपाली का...

  • इलाम प्रदेश सभा १ को (२) मा बाम गठबन्धन दोब्बर मतलेअगाडि (मत परिणामसहित)

    नयाँ बुलन्द इलाम : इलाम प्रदेश सभा क्षेत्र नम्बर २ को (१) को मा बाम गठबन्धनका काजीमान कागतेले सुरुवाती अग्रता लिएका छन् । उनलाई कांग्रेसका दुर्गाकुमार बरालले पच्छाइरहेका छन् । इलाम प्रदेशसभा क्षेत्र नम्बर १ को (२) का उम्मदेवार र प्राप्त मतपरिणाम यहाँ उल्लेख गरिएको छ । दुर्गाकुमार बराल (नेपाली कांग्रेस) : ७९४ काजी...

  • इलाम क्षेत्र नम्बर १ मा झलनाथ खनालको अग्रता कायमै (मत परिणामसहित)  

    नयाँ बुलन्द इलाम : इलामको बिहीबार सम्पन्‍न प्रतिनिधिसभा क्षेत्र नम्बर १ को पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । पछिल्लो परिणाम अनुसार बाम गठबन्धनका उम्मेद्वार झलनाथ खनालले अग्रता कायमै राखेका छन् । विस्तृत मतपरिणाम यहाँ उल्लेख गरिएको छ । इलाम प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मदेवार र प्राप्त मत भुपेन्द्र कट्टेल ...

  • इलामको प्रारम्भिक नतिजा आयो, बाम गठबन्धनको सुरुवाती अग्रता (मत परिणामसहित)

    नयाँ बुलन्द इलाम : इलामको बिहीबार सम्पन्‍न प्रतिनिधिसभा क्षेत्र नम्बर १ र प्रदेश सभा १ को (१) को प्रारम्भिक नतिजा आएको छ । नतिजा अनुसार दवैमा बाम गठबन्धनले अग्रता लिएको छ । विस्तृत मतपरिणाम यहाँ उल्लेख गरिएको छ । इलाम प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मदेवार र प्राप्त मत भुपेन्द्र कट्टेल (नेपाली कांग्रेस) : १०२७...

  • प्रचण्डलाई विक्रम पाण्डेले उछिने, प्रचण्ड कति पछाडि ?

    काठमाडौं : चितवन निर्वाचन क्षेत्र नम्बर ३ को मतगणनामा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्ड पछाडि परेका छन् ।सुरुवातमा प्रचण्डले झिनो अग्रता लिएका थिए । पछिल्लो परिणाामअनुसार उनी आफ्ना प्रतिद्वन्द्वी राप्रपा प्रजातान्त्रिककका नेता विक्रम पाण्डेभन्दा १४५ मतले पछि छन् । ८०० मत गन्दा पाण्ड...

  • झापा ३ मा लिङ्देन अग्रता बढाउँदै

    झापा : झापा क्षेत्र नम्बर ३ को प्रतिनिधिसभातर्फ कांग्रेसका कृष्णप्रसाद सिटौला र राप्रपाका राजेन्द्र लिङदेनको मत अन्तर बढ्दै गएको छ । पछिल्लो मत परिणाम अनुसार लिङ्देनले ३ हजार १ सय १ सय मत पाउनुभएको छ भने सिटौलाले १ हजार ८ सय ८२ मत पाएका छन् ।...

  • चार स्थानमा संघीय फोरमको अग्रता (मत परिणामसहित)

    काठमाडौं : संघीय समाजवादी फोरम नेपाल मतगणनामा हाल चार स्थानमा अघि रहेको छ । रुपन्देही, पर्सा र सप्तरीमा संघीय फोरमका उम्मेदवार अघि रहेका छन् । रुपन्देही–१ सुर्य १०८५ रुख १२८२ मसाल १३३३ पर्सा–१ सुर्य २९४ रुख ४८२ मसाल ११८६ रुपन्देही–३ सुर्य ७३९ हलो ७९५ मसाल ९०५ सप्तरी–२ हसिया हथौडा ९४५ स्वतन्त्र, ७८५ मसाल १४१२...

  • पाँचथरमा बामका नेम्वाङको अग्रता बढ्दै

    नयाँ बुलन्द पाँचथर : पाँचथरबाट प्रतिनिधि सभा सदस्य पदमा बाम गठबन्धनका उम्मेद्वार वसन्तकुमार नेम्वाङले आफ्नो अग्रता अझै बढाएका छन् । २९५१७ मत गणना हुँदा नेम्वाङले १४४२५ मत प्राप्त गरेका छन् । लोकतान्त्रिक गठबन्धनका भीष्मराज आङ्देम्बेले १०७७५ मत प्राप्त गरेका छन् । यस अघि प्रकाशित नतिजामा २७०६ मतले अघि रहेका नेम्वाङले पछ...

  • इलाममा भर्खरै मतगणना सुरु

    नयाँ बुलन्द इलाम : हिजो सम्पन्‍न इलामको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना सुरु भएको छ । दिउँसो १ बजेदेखि सुरु हुने भनिएको मतगणना साढे ३ बजेपछि मात्र सुरु भएको हो । दुईवटा निर्वाचन क्षेत्र रहेको इलाममा प्रतिनिधिसभाको मतगणना प्रत्येक निर्वाचन क्षेत्रको दुई ठाउँबाट मतगणना कार्य भइरहेको छ । प्रदेश सभाक...

  • एमालेले धोका दिएको भन्दै माओवादीद्वारा गठबन्धन तोडिएको घोषणा

    भक्तपुर : भक्तपुरमा नेकपा एमाले र माओवादी केन्द्रबीचको गठबन्धन तोडिएको छ। भक्तपुर क्षेत्र नं १ को प्रदेश क मा एमालेका बागी उम्मेदवारले नाम फिर्ता नलिएपछि माओवादी केन्द्र भक्तपुरले कम्युनिष्ट गठबन्धन टुटेको घोषणा गरेको हो। कम्युनिष्ट गठबन्धनको निर्णयानुसार उक्त प्रदेशमा माओवादी केन्द्रको तर्फबाट देवीप्रसाद ढकालको उम्मेद...