झापा ३ मा लिङ्देन अग्रता बढाउँदै

झापा : झापा क्षेत्र नम्बर ३ को प्रतिनिधिसभातर्फ कांग्रेसका कृष्णप्रसाद सिटौला र राप्रपाका राजेन्द्र लिङदेनको मत अन्तर बढ्दै गएको छ । पछिल्लो मत परिणाम अनुसार लिङ्देनले ३ हजार १ सय १ सय मत पाउनुभएको छ भने सिटौलाले १ हजार ८ सय ८२ मत पाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार