नयाँ बुलन्द
इलाम : इलामको बिहीबार सम्पन्न प्रतिनिधिसभा क्षेत्र नम्बर १ र प्रदेश सभा १ को (१) को प्रारम्भिक नतिजा आएको छ । नतिजा अनुसार दवैमा बाम गठबन्धनले अग्रता लिएको छ । विस्तृत मतपरिणाम यहाँ उल्लेख गरिएको छ ।
इलाम प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मदेवार र प्राप्त मत
- भुपेन्द्र कट्टेल (नेपाली कांग्रेस) : १०२७
- झलनाथ खनाल (बाम गठबन्धन-एमाले) : १७४२
- सुवास राई चौरासे (संघीय समाजवादी फोरम) : ३१
- ललितबहादुर थेवे (राष्ट्रिय जनमुक्ति पार्टी) : १७
- मानवीर लेप्चा (नयाँ शक्ति पार्टी) : २
- सुर्यकुमार गुरुङ (मंगोल नेशनल अर्गनाइजेशन) : ८
- सचेन घले (साझा विवेकशील पार्टी) : १८
- दिलप्रसाद नेम्बाङ (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च) : ३
जम्मा मतदाता : १०१०६१
खसेको मत : ६४५१२
गणना भएको मत : २९०६
बदर मत : ५९
इलाम प्रदेशसभा क्षेत्र नम्बर १ को (१) का उम्मदेवार र प्राप्त मत
- देवेन्द्रकुमार राई (नेपाली कांग्रेस) : १०२४
- खिनु लङ्वा लिम्बू (बाम गठबन्धन-एमाले) : १५८०
- भोजराज लामिछाने (राष्ट्रिय प्रजातन्त्र पार्टी) : ४८
- लासाङ तामाङ (संघीय समाजवादी फोरम) : ३८
- हरीबहादुर गुरुङ (नयाँ शक्ति पार्टी) : ५
- अमुम देव माक्रेहाङ (मंगोल नेशनल अर्गनाइजेशन) : ११
- ठोमबहादुर गुरुङ (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च) : ३
गणना भएको मत : २७०९






















































