इलामको प्रारम्भिक नतिजा आयो, बाम गठबन्धनको सुरुवाती अग्रता (मत परिणामसहित)

नयाँ बुलन्द

इलाम : इलामको बिहीबार सम्पन्‍न प्रतिनिधिसभा क्षेत्र नम्बर १ र प्रदेश सभा १ को (१) को प्रारम्भिक नतिजा आएको छ । नतिजा अनुसार दवैमा बाम गठबन्धनले अग्रता लिएको छ । विस्तृत मतपरिणाम यहाँ उल्लेख गरिएको छ ।

इलाम प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मदेवार र प्राप्त मत

  • भुपेन्द्र कट्टेल (नेपाली कांग्रेस) : १०२७
  • झलनाथ खनाल (बाम गठबन्धन-एमाले) : १७४२
  • सुवास राई चौरासे (संघीय समाजवादी फोरम) : ३१
  • ललितबहादुर थेवे (राष्ट्रिय जनमुक्ति पार्टी) : १७
  • मानवीर लेप्चा (नयाँ शक्ति पार्टी) : २
  • सुर्यकुमार गुरुङ (मंगोल नेशनल अर्गनाइजेशन) : ८
  • सचेन घले (साझा विवेकशील पार्टी) : १८
  • दिलप्रसाद नेम्बाङ (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्‍च) : ३

जम्मा मतदाता : १०१०६१

खसेको मत :  ६४५१२

गणना भएको मत : २९०६

बदर मत : ५९

इलाम प्रदेशसभा क्षेत्र नम्बर १ को (१) का उम्मदेवार र प्राप्त मत

  • देवेन्द्रकुमार राई (नेपाली कांग्रेस) : १०२४
  • खिनु लङ्वा लिम्बू (बाम गठबन्धन-एमाले) : १५८०
  • भोजराज लामिछाने (राष्ट्रिय प्रजातन्त्र पार्टी) : ४८
  • लासाङ तामाङ (संघीय समाजवादी फोरम) : ३८
  • हरीबहादुर गुरुङ (नयाँ शक्ति पार्टी) : ५
  • अमुम देव माक्रेहाङ (मंगोल नेशनल अर्गनाइजेशन) : ११
  • ठोमबहादुर गुरुङ (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्‍च) : ३

गणना भएको मत : २७०९

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार