• इलाम प्रदेशसभा २ को (१) मा राम राना अगाडि (मत परिणामसहित)

    नयाँ बुलन्द इलाम : इलाम प्रदेशसभा २ को (१) का उम्मदेवार र मतपरिणाम डम्बरबहादुर खड्का (नेपाली कांग्रेस) : ५६१५ रामबहादुर राना (बाम गठबन्धन-एमाले) : ६५७२ नसीप राई (राष्ट्रिय जनता पार्टी) : ५८ बखतबहादुर आङदेम्बे (संघीय समाजवादी फोरम) : १०५ भक्तीदास राई (राष्ट्रिय जनमुक्ति पार्टी) : ३२ लछुमान राई माक्रेहाङ (म...

  • इलाम प्रतिनिधि सभा २ मा नेम्बाङको अग्रता बढ्दै

    नयाँ बुलन्द इलाम : इलाम प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा बाम गठबन्धनका उम्मेद्वार पूर्व सभामुख सुवासचन्द्र नेम्बाङको अग्रता बढेको छ । पछिल्लोपटक सार्वजनिक भएको मतपरिणाम अनुसार नेम्बाङले १३ हजार ५७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका केशव थापाले ९ हजार १ सय ७१ प्राप्त गरेका छन् र ...

  • इलाम प्रदेशसभा २ को (२) मा माओवादीका शर्माको अग्रता बढ्दै

    नयाँ बुलन्द इलाम : इलाम प्रदेश सभा क्षेत्र नम्बर २ को (२) मा बाम गठबन्धनले अग्रता बढाएको छ । १२ हजार ३४ मतगणना गरिसक्दा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेद्वार धिरेन्द्र शर्मा १९ सय १२ मतले अगाडि छन् । विस्तृत मतपरिणाम यहाँ उल्लेख गरिएको छ । पछिल्लो अपडेट इलाम प्रदेशसभा क्षेत्र नम्बर २ को (२) का उम्मदेवार र मतपर...

  • बाम प्रतिनिधि सभाका नेम्वाङलाइ बिजयीको पर्खाइमा कार्यकर्ता

    कृष्ण ओझा पाँचथर : पाँचथरमा एकमात्र प्रतिनिधि सभा सदस्यतर्फ बामगठबन्धनका साझा उमेद्वार एमालेका बशन्तकुमार नेम्वाङलाइ कार्यकर्ताहरुले बिजयीको मालालगाउन र भब्य स्वात र बधाइको पर्खाइमा हतारो भइहेको छ । केहिछिनमा नेम्वाङ भारिमतले बिजयी हँदैछन । नेम्वाङको पक्षमा पछिल्लो समाचार तयार गर्दासम्म ३५ हजार १ सय ३२ प्राप्त भएको छ ।...

  • राजपाका ६ अध्यक्ष मध्ये ५ अघि, राजकिशोर १५ सय मतले पछि

    काठमाडौं : राष्ट्रिय जनता पार्टी राजपा नेपालका अध्यक्ष मण्डलका ६ जना सदस्य मध्ये ५ जनाले प्रतिनिधिसभा चुनावमा अग्रता लिएका छन् । एक जना सदस्य भने पछि परेका छन् । तराई मधेस केन्द्रित ६ वटा राजनीतिक दलबिच एकीकरण भएर राजपा बनेका थियो । महोत्तर क्षेत्र नम्बर ३ का उम्मेदवार बनेका महन्थ ठाकुरले प्रारम्भिक मतगणनामा अग्रता लिए...

  • डा. बाबुराम भट्टराईलाई ३६ सय मतको अग्रता

    गोरखा : गोरखा क्षेत्र नं. २ मा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले फराकिलो अन्तर कायम गरेका छन् । प्राप्त पछिल्लो मतपरिणाम अनुसार बाबुरामले ३६ सय मतको अग्रता कायम गरेका हुन् । उनले २३ हजार १ सय १७ मत ल्याउँदा माओवादी केन्द्रका उम्मेदवार नारायणकाजी श्रेष्ठले १९ हजार ४ सय ७५ मत ल्याएका छन् । अहिलेसम्म ४५ हजा...

  • लगातार चार हारपछि काठमाडौंमा कृष्णगोपालको जित

    काठमाडौं : वाम गठबन्धनले एमाले र माओवादीका धेरै नेताहरुलाई चुनावी परिणाममा राहत दिएको छ । यस्तै राहत पाउनेमा एमालेका कृष्णगोपाल श्रेष्ठ पनि एक हुन् । किनकी लगातार चार पटकसम्म चुनावमा हार व्यहोरेका कृष्णगोपाल प्रतिनिधिसभा चुनावमा काठमाडौं ९ मा विजयी भएका छन् । उनले कांग्रेसका ध्यानगोविन्द रञ्जितलाई ८ हजार ५० मत अन्तरले ...

  • शेरबहादुर देउवा दोब्बर बढी मतले अगाडि

    डडेल्धुरा : देशभर कांग्रेसका उम्मेदवारहरू पछि परिरहँदा प्रधानमन्त्री शेरबहादुर देउवाले दोब्बर बढी मतले अग्रता लिइरहेका छन् । शुक्रबार रातिदेखि मतगणना सुरु भएको थियो । देउवाले ५ हजार ४ सय २६ मत पाएका छन् । नेकपा माओवादी केन्द्रका खगराज भट्टले २ हजार ७ सय मतसहित पछ्याइ रहेका छन् देउवा भट्ट भन्दा २ हजार ७ सय २७ मतले अगाडि...

  • सिन्धुपाल्चोक–२ मा एमालेका तामाङ विजयी, राणाको हारको ‘ह्याट्रिक’

    सिन्धुपाल्चोक : सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा वामगठबन्धनबाट एमालेका उम्मेदवार शेरबहादुर तामाङ विजयी भएका छन्। उनले राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणालाई ८ हजार ३२ मतान्तरले हराएका हुन्। तामाङले ३८ हजार ४ सय १ मत ल्याए भने राणाले ३० हजार ३६९ मत मात्र ल्याए। तामाङसँग राणाको हार यो दोस्रो हो। योसँगै सिन...

  • सिन्धुपाल्चोक १ मा माओवादी नेता अग्‍नी सापकोटा विजयी

    सिन्धुपाल्चोक : सिन्धुपाल्चोक १ मा नेकपा माओवादी केन्द्रका अग्निप्रसाद सापकोटा विजयी भएका छन् । सापकोटाले ४० हजार ५ सय ४ मत ल्याए भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले २९ हजार ७ सय ९८ मत मात्र ल्याए । सापकोटाले बस्नतेलाई १० हजार ६ सय ६ मतले जितेका छन्।...