तेह्रथुम , नेपालमा संचालन भईरहेका ठुल्ठला गायन प्रतियोगिताको पहुचमा नपुगेका प्रतिभाहरुको लागी “पुर्वी स्टार गायन प्रतियोगिता” संचालन गरिने भएको छ । कतै हराएका,कतै ओझेलमा परेका प्रतिभाहरुको लागि अवशर बनाउने लक्ष्यका साथ “पुर्वी स्टार गायन प्रतियोगिता” संचालन गरिएको हो । हाङ अनलाईन म्यूजिक प्रा.ली. द्धारा आयोजित ...
रंग विविध
-
-
प्रथम नेपाली तारा दिपक लिम्बूले नचाए फाकफोकथुमबासीलाई
इलाम : प्रथम नेपाली तारा एवम् गायक दिपक लिम्बूले इलामको फाकफोकथुमबासी दर्शकहरूलाई नचाएका छन् । शनिबार फाकफोकथुम गाउँपालिका-७ एकतप्पास्थित दोकानडाँडामा आयोजित साँस्कृतिक कार्यक्रममा लिम्बूले दर्शकलाई मनोरञ्जन दिदैं नचाएका हुन् । खेलकुद विकास समितिले फाकफोकथुम-७ को आयोजनामा साँझ भएको कार्यक्रममा चिसोको प्रवाह नगरी स...
-
फाकफोकथुमको दोकानडाँडामा साँस्कृतिक कार्यक्रम हुँदै
इलाम : इलामको फाकफोकथुम गाउँपालिका-७ स्थित दोकानडाँडामा आउँदो २९ कात्तिकमा वृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ । दिपावली (वलिहाङ तङनाम) को अवसरमा दुतीया बजार वृहत साँस्कृतिक कार्यक्रम संचालन हुन लागेको हो । फाकफोकथुम गाउँपालिका ७ नं. वडा कार्यालयको सहयोगमा दुतीया बजार व्यवस्थाप समितिको आयोजनामा साँस्कृतिक कार्यक...
-
फाल्गुनन्दको १३९ औं जन्मजयन्ती फाकफोकथुमको रुपाटारमा मनाइदैँ
इलाम : किरात धर्म दर्शनदाता, समाज सुधारक राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेनको १३९ औ जन्मजयन्ती कार्यक्रम इलामको फाकफोकथुम गाउँपालिका-७ एकतप्पा रुपाटारमा मनाउने भएको छ । स्थानीय सिद्ध किरात हाङसाम युमा माङहिमको आयोजनामा विभिन्न कार्यक्रमका लिङ्देनको १३९ औ जन्मजयन्ती कार्यक्रम मनाउन लागिएको हो । जन्मजयन्तीको...
-
यति अनमोल माया… (कविता)
यति अनमोल माया, यति साँचो माया मेरो काखमा बस है गरेको छु मनबाट माया तिमि सँग बोलेर मात्र मेरो दिन बित्छ के भन्छौ तिमिले सबै कुरा थाहा छ यो दिलबाट मैले तिमिलाई माया गर्छु तिम्रा लागि मेरो माया नदी झैँ बगाएको छु यो हृदय धेरै शुद्ध र माया धेरै मीठो छ के भन्छौ तिमिले सबै कुरा थाहा छ मुटुको हरेक धड्कन सँग त...
-
कवि तथा निबन्धकार प्रकाश थाम्सुहाङको निबन्ध संग्रह ‘शब्दथुम’ सार्वजनिक
इलाम : कवि तथा निबन्धकार प्रकाश थाम्सुहाङको निबन्ध संग्रह ‘शब्दथुम’ सार्वजनिक भएको छ। काठमाडौंमा मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला, समीक्षक राजकुमार बानियाँ, निबन्धकारद्वय रोशन शेरचन र कुमारी लामाले पुस्तक विमोचन गरे। पूर्वकुलपति काइँलाले थाम्सुहाङले १७ थुम नलेखेर किन शब्दथुम लेखे भनेर आफ...
-
मेरो देशको कुरा … (कविता)
मेरो देशको कुरा गर्दै छु विदेशमा बस्दा समेत मेरो देशलाई सम्झन्छु आफ्नो घर आफै बनाउनुपर्छ स्वदेशलाई स्वर्ग ठान्नुपर्छ सुख दुखमा पनि आफ्नै देशमा रहनुपर्छ हामी जहाँ बसे पनि मनमा नेपाल साँच्नुपर्छ स्वदेशमा पनि स्वदेशी भएर बाँच्नुपर्छ जननी जन्मभूमीश्च स्वर्गादपी गरियसी ले मन छुनुपर्छ हिमाल, पहाड ,तराईका फाटहर...
-
मेरो साँचो प्रेम…
मेरो साँचो प्रेम हृदयमा रहेको छ म सँग उहाँको नाम जोडिएको छ माया प्रेमका कुरा गरी जिन्दगी बिताउला मैले उनको आँखा छोप्दा याद आउला मनमा माया बोकेर आए अब भेट हुन्छ उनको मनले सम्बन्ध बलियो बन्छ उनको काखमा मलाई आराम मिल्छ प्रेमको प्रतिज्ञा गरेर आएको छु हृदयलाई साक्षी राखी बाचा ...
-
‘चियाबारी… मिठो चियाको कथा’ नाटक इलाममा प्रदर्शन
इलाम : ‘चियाबारी… मिठो चियाको कथा’ नामक नाटक इलाममा प्रदर्शन सुरु भएको छ । चेतना नाट्य समूह इलामले सोमबारदेखि प्रदर्शन सुरु गरेको नाटक आउँदो २ कात्तिकसम्म प्रदर्शन हुनेछ । सदरमुकामस्थि नारी विकास संघको सभाहलमा प्रत्येक दिन साँझ साढे ४ देखि सवा ६ बजेसम्म प्रदर्शन हुनेछ । शनिबार अतिरिक्त समय प्रदर्शन हुनेछ । शनिबार म...
-
इलाममा आजदेखि ‘चियाबारी… मिठो चियाको कथा’ नाटक प्रदर्शन हुँदै
इलाम : इलाममा आजदेखि (सोमबार) देखि ‘चियाबारी… मिठो चियाको कथा' नामक नाटक खुल्ला प्रदर्शन हुँदैछ । चेतना नाट्य समूह इलामद्वारा पहिलोपटक ‘चियाबारी… मिठो चियाको कथा' नामक नाटक खुल्ला प्रदर्शन हुन लागेको हो । इलाम सदरमुकामस्थि नारी विकास संघको सभाहलमा आउँदो २ कात्तिकसम्म नाटक प्रदर्शन हुने सुरेश पोर्तेलले जानकारी दिए ।...
- « Previous Page
- 1
- …
- 10
- 11
- 12
- 13
- 14
- …
- 93
- Next Page »









































