• अमेरिकामा चासोक तङ्नाम (फोटो फिचर)

    न्यूयोर्क । अमेरिकामा आदिवासी किरातीहरुको महान चाड चासोक तङ्नाम विविध कार्यक्रमको आयोजना गरि मनाइएको छ । २३ डिसेम्बरमा न्युयोर्क शहरस्थित शेर्पा किदुकको हलमा भब्यताका साथ चासोक मनाइएको हो । कार्यक्रममा चासोक तङनाम औपचारिक कार्यक्रम (शुभकामना आदान प्रदान) र डिजे गरि दुई खण्डमा सम्पन्न भएको थियो । कार्यक्रमको पहिलो औप...

  • आज ‘क्रिसमस डे’ मनाइँदै

    काठमाडौं : नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले आज ‘क्रिसमस डे’ पर्व मनाउँदैछन् । अंग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले आज क्रिसमस मनाउन लागेका हुन् । दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येश...

  • नेपाली मेनुकाको आवाज भारतीय कलाकार प्रभाशको फिल्ममा

    इलाम : नेपाली मुलकी गायिका मेनुका पौडेल यतिबेला भारतीय टेलिभिजन सोनी टेलिभिजनबाट प्रशारण भइरहेको इण्डियन आइडलको १४ औं संस्करणमा प्रतिस्पर्धा गरिरहेकी छन् । भारतीय मिडियादेखि संसार भरका मिडियामा उनको सर्वत्र चर्चा देखिन्छ । आइतबार प्रशारित इण्डियन आइडलमा बहुप्रतिष्ठित फिल्म केजिएफका निर्देशक प्रशान्त निलको निर्देशनमा...

  • माङसबेुङ इक्ला-२ विजेता योङहाङलाई गाउँमा भव्य स्वागत

    इलाम :  मातृभाषा गायन प्रतियोगिता माङसेबुङ इक्ला सिजन २ को उपाधि दिनेश योङहाङ बुधबार जन्मघर फाकफोकथुम गाउँपालिका-७ इलाम पुगेका छन् । उपाधि जितेर जन्मगाउँ फाकफोकथुम पुगेका योङहाङलाई गाउँबासीले भव्य स्वागत गरेका छन् । मंगलबार भएको फिजनलेमा अन्य तीन प्रतिस्पर्धीलाई पछि पार्दै योङहाङ विजयी भएका थिए । उनले नगद ४० हजार, ...

  • ‘माङसेबुङ इक्ला-२’ मा दिनेश योङहाङ विजयी

    इलाम : मातृभाषा गायन प्रतियोगिता माङसेबुङ इक्ला सिजन २ को उपाधि दिनेश योङहाङले जितेका छन् ।  मंगलबार भएको फिजनलेमा अन्य तीन प्रतिस्पर्धीलाई पछि पार्दै योङहाङ विजयी भएका हुन् । फाकफोकथुम गाउँपालिका-७ का योङहाङले उनले नगद ४० हजार, एउटा गिटार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । उपविजेता इलामक...

  • वली परिवारद्वारा २० लाख रुपैयाँको अक्षयकोष स्थापना

    काठमाडौं : गायिका तथा एमाले नेता कोमल वलीको परिवारले स्वर्गीय आमा दीपा वलीको नाममा २० लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको छ । आमाको सम्झनामा दाङका छात्राहरुलाई अध्ययनका लागि सहज होस् भन्ने हेतुले यो अक्षयकोषको स्थापना गरिएको कोमल वलीले बताइन् । अक्षय कोषबाट दाङ जिल्लाका थारु समुदाय र दलित समुदायका छात्राहरुलाई पढ्...

  • गजुरमुखी धाममा साँस्कृतिक कार्यक्रम कार्यक्रम

    माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका-१ गजुरमुखी धाममा आज (सोमबार) साँस्कृतिक कार्यक्रम हुँदैछ । परम्परातग रुपमा कात्तिक पूर्णिमाको अवसरमा लाग्दै आएको गजुरमुखी (कात्तिके) मेलाको अवसरमा हुने साँस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजक गजुरमुखी पर्यटन विकास केन्द्रका अध्यक्ष सुरेन्द्र नेम्बाङले जानकारी दिए ।...

  • नावालुङमा साँस्कृतिक कार्यक्रम हुँदै

    माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका-१ नावालुङमा मंगलबार साँस्कृतिक कार्यक्रम हुने भएको छ । कात्तिक पूर्णिमाको अवसरमा नावालुङ चोलुङ चुम्भोको आयोजनामा साँस्कृतिक कार्यक्रमको तयारी गरिएको हो । कार्यक्रममा विभिन्न कलाकारहरुको साँगीतिक प्रस्तुती रहनेछ । कार्यक्रममा डम्बर नेपाली, एकान्त आङदेम्बे, जमुना राई, प्रतिका बेघ...

  • गजुरमुखी धाममा साँस्कृतिक कार्यक्रमको तयारी

    माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका-१ गजुरमुखी धाममा सोमबार साँस्कृतिक कार्यक्रम हुने भएको छ । परम्परातग रुपमा कात्तिक पूर्णिमाको अवसरमा लाग्दै आएको गजुरमुखी (कात्तिके) मेलाको अवसरमा साँस्कृतिक कार्यक्रमको तयारी गरिएको हो । गजुरमुखी पर्यटन विकास केन्द्रको आयोजनामा हुने कार्यक्रममा विभिन्न कलाकारहरुको साँगीतिक प्रस...

  • टिकटकको विकल्पमा नेपाली भिडिओ एप ‘रमाइलो’, के–के छन् सुविधा?

    इलाम : नेपाली युवाहरूको लगानी तथा सक्रियतामा छोटो भिडिओहरूका लागि मोबाइल एप 'रमाइलो' सार्वजनिक भएको छ। नेपालमा सन् २०१९ देखि सूचना तथा प्रविधि क्षेत्रमा क्रियाशील कम्पनी आइडिया जार डिजिटल कम्पनीले सञ्चालनमा ल्याएको सो एपमा भिडिओ हेर्ने तथा अपलोड गर्ने, भिडिओ एक्सप्लोर गर्ने, लाइक, कमेन्ट र शेयर गर्ने सुविधा, लाइभ गर...