• नाटकमय बन्दैछ पूर्व

    चुलाचुली : यतिबेला पुर्व नाटकमय बनिरहेको छ । पुर्वमा रहेका नाटकघरहरु नाटक मञ्चनमा व्यस्त देखिन्छन् । कतै मञ्चन भइ रहेका छन त कतै तयारी । झापाको दमकमास्थित कदम थिएटरले 'जयमाया आफू मात्र लिखापानी आइपुगी' नाटकको समय थप गर्न बाध्य भएको छ । दर्शकको चाप बढी भएर नाटकको शो थप्न बाध्य रहेको स्रोतले बताउँछ । साहित्यकार इन्द्र...

  • मुक्तक

    यो गर्मी उडाइदिने सिमसिमे पानी तिमी मदहोस बनाउँछ्यौ मायाकी खानी तिमी   आफ्नै मनको मझेरीमा भेटिरहन्छु हरपल सपनीमा उसै गरी आइरहन्छ्यौ सानी तिमी  ।...

  • स्व.अम्बिका योङहाङको गजल तथा रूवाई संग्रह ‘मैनाम’ बिमोचन

    इलाम : पहिचानवादी साहित्यकार स्व.अम्बिका योङहाङद्वारा लिखित गजल तथा रूवाई संग्रह 'मैनाम' बिमोचन भएको छ । शनिबार इलामको दउमाई नगरपालिका-२ पुङफुङमा एक कार्यक्रम आयोजना गरी 'मैनाम' प्रकाशक संस्था योङहाङ समाज इलामले बिमोचन गरेको हो । योङहाङ समाज इलामका अध्यक्ष पंचबहादुर योङहाङ लिम्बूको अध्यक्षतामा भएको कार्यक्रममा प्रा...

  • अपराधिक विश्वासघात मुद्दामा अभिनेता अनमोल केसी पक्राउ

    काठमाडौं : अपराधिक विश्वासघात मुद्दामा अभिनेता अनमोल केसी पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार उनलाई बनेपाबाट पक्राउ गरेको हो। चलचित्र ‘रावायण’का निर्माता सुदर्शन थापाले दिएको जाहेरीका आधारमा उनी पक्राउ परेका हुन् । फिल्म खेल्न उनले १० लाख रुपैयाँ लिएको र पछि अस्वीकार गर्दा ...

  • तीजको ‘भाइरल नृत्य’ले कर्णाली संस्कृति र एमालेको बदनाम !

    सुर्खेत : कर्णालीको भनिएको तीज गीत नृत्य अहिले सामाजिक सञ्जालमा निकै भाइरल भएको छ । आइतबार सार्वजनिक करिब २५ सेकेन्डको उक्त भिडियोमा एकजना युवतीले तीजभन्दा पनि अलि फरक शैलीमा नृत्य प्रस्तुत गरेकी छन् । उक्त भिडियोको आधा भागमा सूर्य चिन्ह देखिएको छ भने ब्यानरमा ‘कर्णाली प्रदेशस्तरीय भेला तथा तीज विशेष खुल्ला प्रतियोग...

  • स्व. जेवी टुहुरेलाई जनगायकको उपाधि प्रदान

    काठमाडौं : सरकारले गायक स्व.जेवी टुहुरे (जुठबहादुर खड्गी) लाई जनगायकको उपाधि प्रदान गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक परिवर्तनमा गीत संगीतका माध्यमबाट सहयोग पुर्‍याएका टुहुरेलाई जनगायकको उपाधि प्रदान गर्ने निर्णय गरेको हो। टुहुरेको २०७८ ...

  • पर्यटकको रोजाइमा दिदी- बहिनी झरना

    माथिबाट झरिरहेको पानीको आकर्षक छहरा, वरिपरि हरियाली जंगल, त्यसमाथि चराचुरुङ्गीको चिरबिर आवाज, यस्तो सुन्दर दृश्यले कसको मन लोभिँदैन र ? यसरी मन लोभ्याउने प्रकृतिको सुन्दर उपहार, अनुपम र आकर्षक दिदी- बहिनी झरना ईलाम नगरपालिका ३ मा पर्दछ । झरना दुई वटा भएको कारण झरनाको नाम दिदी- बहेनी राखिएको हो । पछिल्लो समय दिदी- ...

  • लिम्बु गित “माङलाङ केःलाङ” सार्वजनिक ।

    धरान, लिम्बु जातीको जनजागरण शन्देस बोकेको लिम्बु भाषाको गित “माङलाङ केःलाङ” सार्वजनिक भएको छ । गायक तथा संगितकार समिर सिंगक र र कोपिला लिम्बुको आवाजमा रहेको यो लिम्बु गित Yuma Artsको अफिसियल YouTube च्यानल बाट सार्वजनिक गरिएको हो । पहिल्लो समयमा एक नं. प्रदेशमा पहिचानको आन्दोलन समेत चरम विन्दुमा पुगेको वेला यो गित ...

  • सिक्किमको त्यो यात्रा…………

    सिक्किमको यात्रा यसरी सुरु भएको हो ...... २०८० जेष्ठ २३ गते दिउसो करिब ४ बजे तिर म इलाम सदरमुकामको चोक बजारमा बसिरहेको थिए । त्यतिकैमा नेपाल टेलिकमको पोस्पेट नंबर बाट कल आयो , “प्रकाश भाई सिक्किम सम्मको पर्यटनको कार्यक्रमको फाइनल भयो तिम्रो समय के छ ? तिन दिनको यात्रा छ भ्याउछौ ” अनि फोन गर्नुहुने चै इलामकै देबि पौड...

  • मिलन नेवारको सहकार्यमा लक्ष्मण श्रीले ल्याए ‘म तिम्रै डल्ले हो’

    काठमाडौं :  गायक तथा मोडल लक्ष्मण श्रीले गायिका मिलन नेवारको सहकार्यमा ‘म तिम्रै डल्ले हो’ नामक नयाँ गीतको भिडियो ल्याएका छन् । एकनारायण भण्डारीको शब्द रचना रहेको उक्त गीतमा आशिष अविरलले संगीत दिएका छन् । शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा पत्रकार भेटघाटसँगै गीतको भिडियो सार्वजनिक गरिएको हो । गायिका मिलन र गायक ...